Kumari bank limited

माया लाउन्ज एन्ड रेस्ट्रोमा कुमारी बैंकका ग्राहकलाई आकर्षक छुट

1674210960IMG-3781.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले माया लाउन्ज एन्ड रेस्ट्रोमा आकर्षक छुट पाउने भएका छन्।  कुमारी बैंक र माया लाउन्ज एन्ड रेस्ट्रोबीच छुट प्रदान सम्झौता भउको हो। डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका लागि यो सहकार्यमार्फत माया लाउन्ज एन्ड...

एनसीसी बैंकलाई प्राप्तिपछि कुमारी बैंकको नाममा करिब सवा २६ करोड कित्ता सेयर कायम

1674111137cdsc.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गरिसकेका कुमारी र एनसीसी बैंकको सेयर ‘कुमारी बैंक लिमिटेड’को नाममा कायम हुने गरी अद्यावधिक विवरण अभिलेख गरिएको छ।  सीडीएससीले १०० अंकित दरका कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२.५७ कित्ता र एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता गरी कुल २६ करोड २२ लाख ५८ हजार ६१३.५७...

कुमारी बैंक र स्पार्क हेल्थहोमबीच सहकार्य सम्झौता

1673702219spark-health-home-mou-photo.jpg
काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सो सम्झौतापत्रमा कुमारी बैंकका डिजिटल मार्केटिङ प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडका प्रबन्धनिर्देशक हरिशरण रिजालले हस्ताक्षर गरे ।  यस...

1695556604Online-Ad.gif

कुमारी बैंकको ७५ हजार कित्ता सेयर बिक्रीमा

1673577955kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले ७५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ।  कम्पनीले संस्थापक सेयरधनी सीता गुरुङको नाममा रहेको ७५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्।  इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटलको...

कुमारी बैंकको भेडासिंह शाखा सञ्चालनमा

1673318486kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाण्डौको जनबाहलस्थित भेडासिंह शाखा पुस २५ गतेबाट सञ्चालनमा आएको छ। शाखाको उद्घाटन काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोलले गरेका थिए। बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त...

अमिर प्रताप राणाको अध्यक्षतामा कुमारी बैंकमा नयाँ सञ्चालक समिति गठन

1672638572kumari.jpg
काठमाण्डौ । एनसीसी बैंक गाभेर बनेको कुमारी बैंक लिमिटेडमा अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा ६ सदस्यीय सञ्चालक समिति चयन भएको छ।  मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक र एनसीसी बैंकले आइतबार (पुस १७ गते)बाट एकीकृत कारोबार सुरु गरिसकेको छ। एकीकृत कारोबार सुरु गरेकै दिन सञ्चालक समितिको बैठक बसेर राणाको अध्यक्षतामा ६ सदस्यीय नयाँ सञ्चालक...

एकीकृत कुमारी बैंकले लगानीकर्तालाई आकर्षक रिटर्न दिने उद्घोष

1672558209kbl.jpg
काठमाण्डौ । नेपालको इतिहासमै सबैभन्दा कम कार्यदिन अर्थात ६५ दिनमै मर्जर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरेका साबिक एनसीसी बैंक र कुमारी बैंकका अध्यक्षहरुले लगानीकर्ताहरुले अब यसअघिको भन्दा आकर्षक रिटर्न पाउने सार्वजनिक घोषणा गरेका छन् ।  एनसीसी र कुमारी मर्जरपछिको संयुक्त कारोबार समारोहलाई उद्घाटन गर्दै साबिक एनसीसी बैंकका...

कुमारीलाई ३-४ वर्षभित्रै मुलुककै नम्बर १ वाणिज्य बैंक बनाउने अबको लक्ष्य : अध्यक्ष राणा

16725538103231057479040969377082582473394890560397953n.jpg
काठमाण्डौ । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणा अब कुमारी बैंकलाई मुलुकै नम्बर १ वाणिज्य बैंक बनाउने लक्ष्य रहेको बताएका छन्। मर्जरपछि कुमारी र एनसीसी बैंकको आजबाट एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको घोषणा कार्यक्रममा अध्यक्ष राणाले लक्ष्य राखिएको जानकारी गराएका हुन्। ‘अबको ३–४ वर्षमा हामी मुलुककै नम्बर १ वाणिज्य बैंक बन्न...

नम्बर कहिले पनि निर्णायक हुँदैन : उपेन्द्र केशरी न्यौपाने

16725524793227337549424476133838603703244360005278335n.jpg
काठमाण्डौ । साबिक एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने नम्बर कहिले पनि निर्णायक नहुने बताएका छन्। मर्जरपछि कुमारी बैंक र एनसीसी बैंकको आजबाट एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा न्यौपानेले यस्तो धारणा राखेका हुन्। ‘हामी नम्बर खेलमा विश्वास गर्छौं तर नम्बर कहिलेले पनि निर्णायक हुँदैन’, उनले भने, ‘नम्बरका पछाडि तर्क,...

अमिर प्रताप राणा कुमारी बैंकको अध्यक्ष बन्ने, आजै बोर्ड बैठकले निर्णय गर्ने

167255076832274213912715418634073826446413490777853091n.jpg
काठमाण्डौ । एनसीसी बैंकलाई प्राप्ति गरेपछि बनेको कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा बन्ने घोषणा गरिएको छ।  मर्जरपछि कुमारी बैंक र एनसीसी बैंकको आज एकीकृत वित्तीय कारोबारको सुरुआत गर्न आयोजित कार्यक्रममा अब कुमारी बैंकको अध्यक्ष राणा बन्ने घोषणा गरिएको हो। साबिकको एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यसअघिको...

वाणिज्य बैंकको इतिहासमै कम समयमा कुमारी-एनसीसीको मर्जर सम्पन्न, एकीकृत कारोबार सुरु

16725499493228426065369092983866413239802795505006149n-1.jpg
काठमाण्डौ । कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार आज पुस १७ गतेबाट सुरु भएको छ।  मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार सुरु भएको हो। आज आयोजित एक कार्यक्रमबीच कुमारी बैंकका अध्यक्ष अमिरप्रताप ज.ब. राणा र एनसीसी बैंकका अध्यक्ष केशरी न्यौपानेले एकीकृत कारोबार शुभारम्भ गरेका हुन्।&n...

आजबाट एकीकृत कारोबार सुरु गर्दै कुमारी-एनसीसी बैंक

1672543583kumari.jpg
काठमाण्डौ । कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार आज पुस १७ गतेबाट सुरु भएको छ।  मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। यी दुवै बैंकको गत मंसिर २५ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। नेपाल राष्ट्र बैंकले गत पुस ६ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृत...

पुस १७ बाट १५ दिनका लागि सेयर कारोबार रोक्का गरिदिन नेप्सेलाई कुमारी बैंकको आग्रह

1672288067kumari.jpg
काठमाण्डौ । एकीकृत कारोबार सुरु भएसँगै कुमारी बैंकको सेयर कारोबार पनि पुस १७ गतेदेखि १५ दिनका लागि रोक्का हुने भएको छ।  धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ मा भएको व्यवस्थाबमोजिम पुस १७ गतेबाट सेयर कारोबार रोक्का गरिदिन कुमारी बैंकले नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई आग्रह...

कुमारी–एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ बाट

1672124037kumari.jpg
काठमाण्डौ । कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेबाट हुने भएको छ।  मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ। यी दुवै बैंकको गत मंसिर २५ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। नेपाल राष्ट्र बैंकले गत पुस ६ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृत प्रदान...

पुुस १७ बाट एक हुँदै कुमारी–एनसीसी, राष्ट्र बैंकले दियो मर्जरका लागि अन्तिम स्वीकृति

1671627985merger.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र एनसीसी बैंकबीचको मर्जर प्रक्रियालाई बुधबार अन्तिम स्वीकृति दिएको छ।  कुमारी बैंकका सीईओ रामचन्द्र खनालले राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाएको बताएका हुन्। ‘अब हाम्रो प्लानअनुसार नै टार्गेट गरेकै दिन एकीकृत कारोबार हुन्छ’, उनले भने। कुमारी बैंकले यसअघि नै पुुस १७ गते...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध