Lockdown

दिल्लीमा लकडाउन एक साता लम्बियो

1621753412delhi.jpg
काठमाण्डौ । भारतको राजधानी दिल्लीमा जारी लकडाउन एक साताका लागि लम्बाइएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज एक पत्रकार सम्मेलन गरी लकडाउन मे ३१ सम्मका लागि बढाउने निर्णय गरिएको जानकारी गराएका हुन्। पछिल्लोपटक गत मे १६ बाट दिल्लीमा लकडाउन एक साताका लाथि थप गरिएको थियो।  कोरोना संक्रमणलाई मध्यनजर गर्दै लकडाउन थप एक साता...

संसदीय समितिद्वारा कोरोना संक्रमणको चेनब्रेक गर्न व्यवस्थित लकडाउन गर्न सुझाव

1619531194lockdown.jpg
काठमाण्डौ। कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिइरहेको भन्दै प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले संक्रमणको चेनब्रेकका लागि व्यवस्थित लकडाउन गर्नुपर्नेलगायत २१ बुँदे सुझाव र निर्देशन सरकारलाई दिएको छ।  शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकपछि २१ बुँदे निर्देशन तथा सुझाव पारित भएको छ। जसमा कोरोना संक्रमणलाई रोक्न...

नेपालगन्जमा आज मध्यरातबाट एकहप्ते लकडाउन

1618987244Nepaljung.jpg
काठमाण्डौ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा आज बुधबार मध्यरातिबाट लकडाउन हुने भएको छ। तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमणको चेन ब्रेक गर्न तथा रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज नगर क्षेत्रमा एकहप्ते लकडाउनको घोषणा गरेको हो। यो लकडाउन वैशाख ८ गते मध्यरातबाट वैशाख १५ गते मध्यरातसम्म जारी रहने...

1695556604Online-Ad.gif

लकडाउनमा दैनिक सरदर १६ जनाद्वारा आत्महत्या, मानसिक तनाव मुख्य कारण

1590906755Sucide.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथामका लागि सरकारले लकडाउन जारी राखेको छ। एकातिर कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ भने अर्कोतिर लकडाउन लम्बिँदै जाँदा आत्महत्याका घटना पनि उल्लेख्य वृद्धि भइरहेको छ।  प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार लकडाउन सुरु भएको दिन चैत ११ देखि जेठ १० गतेसम्म ९६३ जनाले...

लकडाउन हटाइए बेलायतमा भयावह स्थिति हुन सक्ने चेतावनी

1590897532UK-lockdown.jpg
काठमाण्डौ । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुले लकडाउन हटाइए बेलायतमा खतरापूर्ण अवस्था आउने सक्ने चेतावनी दिएका छन्। प्राध्यापक जोन एडमन्डले लकडाउनलाई खुुकुुलो पार्ने राजनीतिक निर्णय भएको बताए। त्यस्तै सर जेमेसी फर्रारले एनएचएसको टेस्ट र ट्रेसिङ प्रणालीलाई पूर्ण रुपमा सञ्चालन गरिराख्नुुपर्ने बताए।  बेलायतमा सोमबारदेखि...

किन बढ्दैछ लकडाउनमा रक्सीको खपत ? बढ्दो तनाव वा सधैँको लत ?

1590810179Alcohol.png
काठमाण्डौ । जब भारतमा लकडाउनबीच रक्सी पसलहरु खुले तब मानिसहरुको भीडभाड नै लाग्यो। लाग्थ्यो कि रक्सीका सौखिनहरु सास रोकेर वा भनौँ मन थामेर यो क्षणको प्रतीक्षा गरिरहेका थिए। लकडाउन खोल्नासाथ रक्सी पसलबाहिर न त कोरोनाको डर न सामाजिक दूरीकै पर्वाह। उनीहरुको एउटै ध्याउन्न थियो कतिखेर आफ्नो घाँटी भिजाउन पाइएला। भारतमा मात्रै होइन...

लकडाउनले हाम्रो ‘इम्युन सिस्टम’ मा कस्तो असर पारिरहेको छ ?

1590647617lockdown.jpg
काठमाण्डौ। पछिल्लो साढे २ महिनादेखि विश्वका कुल आवादीको एउटा ठूलो हिस्सा घरभित्रै कैद छन्। लकडाउनका कारण मानिस केवल अत्यावश्यक सामान किन्नमात्र कहिलेकाहीँ घरबाहिर निक्लिन सक्छन्। यस्तो यस कारण कि विश्व महामारी कोरोनभाइरस फैलिनबाट रोक्न सकियोस्। तर घरभित्रै बस्नुपर्दाका केही दुष्प्रभाव छन्। जसले हामीलाई कोरोनाभाइरससँग लड्न कमजोर...

बेलायतमा गैरजरुरी सामानका पसल जुन १५ बाट खुल्ने

1590460005boris-johnson.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा चौथो स्थानमा रहेको बेलायतमा आउँदो जुन १५ देखि गैरजरुरी सामानका पसलहरु पनि खुल्ने भएका छन्। प्रधानमन्त्री बोरिस जोन्सनले संक्षिप्त पत्रकार सम्मेलन गर्दै कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन खुकुलो पार्ने सम्बन्धमा जारी गरिएको नयाँ दिशानिर्देशअनुसार जुन १५ देखि...

अमेरिकामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भइहाले पनि पुुनः लकडाउन नगर्ने ट्रम्पको घोषणा

1590123668america.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि अमेरिकामा कोरोना संक्रमणको दोस्रो लहर सुुरु भइहाले पनि पुुनः लकडाउन नगर्ने बताएका छन्। अमेरिकामा हुुन सक्ने कोरोनाको दोस्रो लहरबारे सोधिएको प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘हामी कोरोनाको आगो निभाउन गइरहेका छौँ तर देश नै बन्द भने गर्ने छैनौँ।’ ट्रम्पले यसअघि...

लकडाउनमा सैलुन खुलेलगत्तै लखपति बनिन् एक सञ्चालिका, कसरी ?

1589950304sailon.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि नेपालसहित विश्वका अधिकांश देशहरुमा लकडाउन र प्रतिबन्धहरु लागू गरिएका छन्। लकडाउन र प्रतिबन्धका कारण व्यापार–व्यवसायमा प्रतिकूल प्रभाव परेको छ। तर अब विश्वका केही देशहरुमा लकडाउनलाई खुुकुुलो पारिएका छन् र यसका कारण शैलुुनहरु पनि खोलिएका छन्।  अमेरिकामा शैलुुन खुलेपछि त्यहाँकी...

कोरोनाबाट अतिप्रभावित ब्रिटेनमा लकडाउन खुकुलो पारिँदै, यस्ता छन् सर्तसहितका योजना

1589170164Jonson.jpg
काठमाण्डौ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा 'सर्तसहितको योजना' सार्वजनिक गरेका छन्। प्रधानमन्त्री जोनसनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताए। कोरोनाभाइरस महामारी रोकथामका लागि ब्रिटेनले लकडाउन...

न्युजिल्यान्डमा रेस्टुराँ र पसल खुले, ‘बिच’ मा रमाइलो गर्न छुट

1588048854Newzeland.jpg
काठमाण्डौ । न्युजिल्यान्डले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउनमा गरिएको कडाइलाई थोरै खुकुलो पारेको छ। त्यस्तै न्युजिल्यान्डले उच्च सतर्कर्ताको उच्चतम स्तरलाई पनि एक तह तल झारेको छ। अब न्युजिल्यान्डमा तेस्रो चरणको लकडाउन जारी रहेको छ। यो लकडाउनका क्रममा मानिसहरु अझै पनि आफ्नो घरको सीमित परिधिमा रहनुपर्ने...

कोरोनाको नाममा आहात पारेर राहतको कुरा !

1587626941rahat.jpg
-भिम चन्द विश्वव्यापी  रुपमा फैलिएको कोरोना भाइरसलाई नियोजित रुपमा नेपाल भित्र्याएर त्यसैको नाममा सम्बद्ध पक्षहरुको अरबौं कुम्ल्याउने दाउ रहेको तथ्य पछिल्ला गतिविधिहरुले पुष्टि गरिरहेछ । यदि देश र जनताप्रति अलिकति मात्र जिम्मेवारी र उत्तरदायित्व महसुस गरिएको भए विश्वका शक्तिशाली देशहरुलाई समेत हायलकायल पारिरहेको भाइरस नेपालमा...

जर्मनीमा लकडाउन खुकुलो पारियो, पसलहरु खुल्न थाले

1587440690Germany.jpg
काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनको संख्या दुई सातायताकै कम भएपछि जर्मनी सरकारले मंगलबारदेखि अत्यावश्यकसहित अन्य पसलहरु पनि सञ्चालनका लागि अनुमति दिएको छ। जर्मनीमा सोमबार साँझसम्म कोरोनाबाट ११० जनाको ज्यान गएको छ। जुन दुई सातायताकै कम हो। यसअघि अप्रिल ६ मा सबैभन्दा कम ९२ जनाको ज्यान गएको थियो। योसँगै जर्मनीमा ज्यान...

कोरोना संकट : के लकडाउनपछि मानिसको स्थान रोबोटले लिनेछ ?

1587284273robot.jpg
काठमाण्डौ । कोरोना महामारीको चपेटामा परेपछि विश्वका मानिसले एउटा अर्को खतराका बारेमा भुलिरहेका छन्। त्यो हो यो संकटपछिको विश्वमा तीवग्रगतिमा रोबोटको उदय। विश्लेषकहरुको भनाइ छ कि राम्रो होस् वा नराम्रो तर यो सच्चाइ हो कि अबै थुप्रै काममा मानिसको ठाउँमा रोबोटले स्थान पाउनेछन्। कोरोना संकटले अहिले यो दिशामा अधिकांश देशले प्रयास अगाडि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध