machhapuchhre bank limited

माछापुच्छ्रे बैंकको सीईओमा दोश्रो कार्यकालका लागि कोइराला नियुक्त

1703159031IMG-20231221-WA0024.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् ।  पुस ५ गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।  साढे २ दशकभन्दा लामो अनुभव बटुली सकेका कोइराला आफ्नो...

माछापुच्छ्रे बैंक, नेप्स र सिटी टेकबीच गेट पे सञ्चालनको सम्झौता

1702901609Agreement-Signing.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले पुस २ गते यूनाइफाइड मर्चेन्ट म्यानेजमेन्ट सिस्टम(एकीकृत व्यापार व्यवस्थापन प्रणाली) गेट पे सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेका छन्।  सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख...

नाफा बढ्दा माछापुच्छ्रे बैंकको ईपीएसमा सुधार, ब्याज आम्दानी भने घट्यो

1698986649machh.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ५४ करोड २२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ४५ करोड ११ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा २०.१८ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख...

1695556604Online-Ad.gif

२२.५ मेवाको ठूलो खोला हाइड्रोपावरमा सिटिजन्स बैंकको अगुवाइमा माछापुच्छ्रे र कृषि विकास बैंकको लगानी

16974569541697454326575.jpg
काठमाण्डौ । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ। सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा लगानी जुटेको हो। यस आयोजनामा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकको पनि लगानी रहनेछ। आज भएको लगानीसम्बन्धी सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा यस कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका...

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

1695734904IMG8206.JPG
काठमाण्डौ । ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र माछापुच्छ्रे...

मूल्य समायोजनपछि माछापुच्छ्रे बैंकको सेयरभाउ कति ?

1695608286machha1.png
काठमाण्डौ । माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २३२.६६ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २६३.६० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउनेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले...

माछापुच्छ्रे बैंकको ६२ हजार बढी कित्ता सेयर बिक्रीमा

1695527486machha.png
काठमाण्डौ । माछापुच्छ्रे बैंकको ६२ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको ६२ हजार १६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा खरिद आवेदन...

आजसम्म कायम सेयरधनीले माछापुच्छ्रे बैंकको लाभांश पाउने

1695521878machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन रहेको छ।  बैंकले लाभांश वितरण वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।   बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा...

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

1695379047photo-1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को अध्यक्ष पदमा नियुक्त भएका छन्।  न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि यसै संस्थामा माछापुच्छ्रे बैंकका तर्फबाट सञ्चालकका रुपमा प्रतिनिधित्व गर्दै आएका थिए।  नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल...

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

1694775587photo-1.jpg
काठमाण्डौ । नेपालीहरुको महान चाड बडादसैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।  उक्त सेवा राष्ट्र बैंकका...

एजीएम आह्वान गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?

1694571581machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको मंगलबार (भदौ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको...

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, बोनस र नगद कति ?

1693372645machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।  बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १४ प्रतिशतले हुन आउने १ अर्ब ४३ करोड ६० लाख १ हजार ७८१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा १३.३० प्रतिशतले हुन आउने...

माछापुच्छ्रे बैंकले ल्यायो प्रायोरिटी पास सुविधा

1692956482machha.png
काठमाण्डौ । डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउँदै आएको माछापुच्छ्रे बैंक लिमिटेडले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ।  यो सुविधाअन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पासधारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिनाझन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम...

माछापुच्छ्रे बैंकले नेपालमै पहिलोपटक मोबाइल बैंकिङमा ल्यायो अफलाइन ‘ट्याप एन्ड पे’ सेवा

1691750606Pic-1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलोपटक ईएमभी स्ट्यान्डर्डमा  आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ। टोकनाइजेसनलाई विश्वमै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिका रुपमा लिने गरिन्छ। जसमा ग्राहकको खाता...

राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

1691324709picture-1.jpg
काठमाण्डौ । विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले काठमाण्डौको बालुवाटरस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा नेपालपे र फोनपे दुवै नेटवर्कको क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।  उक्त सेवा राष्ट्र बैंकका कार्यकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध