mailung khola jalvidhyut company limited

मैलुङखोलाको सेयरमा डरलाग्दो खेल, मूल्य तल-माथि गर्न यी ब्रोकरहरुबीच नै भिडन्त

16624633333051732577659238379541023641391077838127704n.jpg
काठमाण्डौ । नेपालको सेयर बजारमा चलखेल हुनु सामान्यजस्तै बनिसकेको छ। बजारमा चलखेल भइरहँदा पनि नियामक निकायहरुबाट हालसम्म एउटा पनि कारबाही भएको घटना बाहिर आउन सकेको छैन।  पछिल्लो समय घट्दो बजारमा सेयरमूल्यमा हुने चलखेलका घटना बढ्दै गएका छन्। यस्ता चलखेलबाट बजारका साना र सोझा लगानीकर्ताहरु फस्दै आएका छन्।  हिजो र आजको कारोबारमा...

मैलुङ खोला जलविद्युतको नाफामा ५३.१८%को गिरावट, विद्युत बिक्रीको आम्दानी पनि घट्यो

1652338614mailung.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले १ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५३.१८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ५१ लाख रुपैयाँ नाफा...

धितोपत्र दोस्रो बजारमा मैलुङ खोला जलविद्युतको सेयर कारोबार खुल्यो

1632288064mailung.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको छ।  नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीले ९५.७५ रुपैयाँदेखि २८७.२५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। स्पेसल प्रि–ओपन सेसनमा सोही रेन्जभित्र यो कम्पनीको सेयर किनबेच भएपछि कारोबार खुलेको हो। पहिलो कारोबार १८६.५ रुपैयाँमा भएको...

1695556604Online-Ad.gif

मैलुङ खोला जलविद्युतको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1632211274ipo.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर भोलि असोज ६ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। यो कम्पनीको सेयर (आईपीओ) आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने गरेको छ।  नेप्सेमा मैलुङ खोला...

मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

16285668572323640853423110142158656652561653195542968n.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ।  काठमाण्डौको नक्सालस्थित नारायणचौमा रहेको  धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे एक कार्यक्रमबीच मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड गरिएको हो।  कम्पनीले गत साउन १४ गतेबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका...

मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड भोलि

1628504666mailung.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ भोलि मंगलबार गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मैलुङ खोला जलविद्युतको आईपीओ बिहान ९ बजे बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम सिद्धार्थ क्यापिटलकै काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा गरिनेछ। कम्पनीले गत साउनबाट ...

मैलुङ खोलाको आईपीओमा मागभन्दा ४१.६८ गुणा बढी आवेदन, कतिले भरे ?

1627991319Mailung-khola.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा मागभन्दा ४१.६८ गुणा बढी आवेदन परेको छ। कम्पनीले गत साउन १४ गतेदेखि १०० अंकित मूल्य दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ।कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि...

मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने समय डेढ घन्टा थपियो

1627974731Mailung.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने समय डेढ घन्टा थपिएको छ।  सरकारको एकीकृत तथ्यांक केन्द्र विद्युत आपूर्तिमा समस्या आउँदा अवरुद्ध बनेका कारण हिजो दिउँसोबाट सीडीएससीको मेरो सेयरमा समस्या देखिएको थियो। जसका कारण हिजो दिउँसो ३ः३० बजेदेखि मैलुङ खोलाको आईपीओमा आवेदन दिने कार्य अवरुद्ध बनेको थियो।  हिजो ५...

मेरो सेयरमा समस्या, मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने समय थपिने

1627904598cdsc.jpg
काठमाण्डौ । मेरो सेयरमा समस्या आएपछि आज दिउँसोबाट मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन कार्य अवरुद्ध बन्न पुगेको छ।  सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सरकारको एकीकृत तथ्यांक केन्द्र विद्युत आपूर्तिमा समस्या आउँदा अवरुद्ध बनेका कारण सीडीएससीका सर्भर तथा उपकरणहरु बन्द हुन पुगेको हो। ‘जसका कारण दिउँसो साढे ३...

मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1627871397ipo.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ।  गत साउन १४ गतेबाट यो कम्पनीले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। आज बैंकिङ समयसम्म यो आईपीओमा आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।  कम्पनीले...

अहिलेसम्म मैलुङ खोला जलविद्युतको आईपीओमा कति पर्यो आवेदन ?

1627818465Mailung.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आइतबार साँझसम्म मागभन्दा ३५.३१ गुणा बढी आवेदन परेको छ।  गत साउन १४ गतेबाट यो कम्पनीले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ। कुल...

मैलुङ खोल जलविद्युतको आईपीओ पहिलो दिनै १० गुणा बढीले ओभरसब्सक्राइब्ड

1627561822Mailung.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन नै १० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। आज साउन १४ गतेबाट यो कम्पनीले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ। कुल ...

मैलुङ खोला जलविद्युतको आईपीओमा आजबाट आवेदन खुला

1627525703IPO.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आज साउन १४ गतेबाट आवेदन खुला गरिएको छ।  यो कम्पनीले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार...

भोलिबाट आउँदैछ मैलुङ खोला जलविद्युतको आईपीओ, कति कित्ता भर्दा उचित ?

1627475925Mailung.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले भोलिसाउन १४ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ। यो कम्पनीले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये २ प्रतिशतले हुन...

साउन १४ बाट मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन खुल्ने

1626834492Mailung.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले यही साउन १४ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्नेछ।  कुल कित्तामध्ये २...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध