Manjushree Finance Limited

शाखा विस्तारमा आक्रामक बन्दै मञ्जुश्री फाइनान्स, थप ३ शाखा सञ्चालनमा

1631621089received837983307081020.jpeg
काठमाण्डौ। पछिल्लो समय मञ्जुश्री फाइनान्स लिमिटेड शाखा विस्तारमा निकै आक्रामक देखिएको छ।  पछिल्लोपटक फाइनान्सले एकैदिन नवलपुरको गैंडाकोट, चितवनको हाकिमचौक भरतपुर र पर्साबजार शाखा विस्तार गरी कारोबार सुरु गरेको छ। मञ्जुश्री फाइनान्सको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यज्यूले ती शाखा कार्यालयहरु उद्घाटन...

मञ्जुश्री फाइनान्सद्वारा थप ३ शाखा विस्तार

1631449140received1134923613580127.jpeg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले थप ४ शाखा विस्तार गरेको छ। संस्थाले आफ्नो १२ औँ, १३ औँ, १४ औँ र १५ औँ शाखा कार्यालय रुपन्देहीको मुर्गिया, योगिकुटी, मणिग्राम, र भैरहवामा विस्तार गरेको हो। संस्थाको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले नयाँ शाखा कार्यालयको उद्घाटन गरे।  काठमाण्डौको नयाँबानेश्वरमा मुख्य कार्यालय...

मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

1629779155manjushree.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले लिलामीमा राखेको संस्थापक सेयरमा आवेदन दिने आज भदौ ८ गते अन्तिम रहेको छ।  कम्पनीले संस्थापक समूहअन्तर्गतको १२ हजार ५८७ कित्ता सेयर लिलामीमा राखेको छ। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको काठमाण्डौ ला...

1695556604Online-Ad.gif

खराब कर्जा घटाएको मञ्जुश्री फाइनान्सको नाफा ११५.८१%ले बढ्यो, ईपीएस कति ?

1628476296Manjushree.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मञ्जुश्री फाइनान्स लिमिटेडको नाफामा उछाल आएको छ।  चौथो त्रैमाससम्म संस्थाले ५६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ११५.८१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा...

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर साउन १४ बाट लिलामीमा राखिने, प्रतिकित्ता रु. ३००

1627280819Manjushree.jpg
काठमाण्डौ। मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्तर्गतको १२ हजार ५८७ कित्ता सेयर साउन १४ गतेबाट लिलामीमार्फत बिक्री गरिने भएको छ।  संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. ३०० मात्र तोकिएको छ। संस्थापक सेयर बोलकबोलका माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद...

मञ्जुश्री फाइनान्सको नाफा ९४% ले बढ्यो, ईपीएस रु. ५१.८२

1618973792Manju.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मञ्जुश्री फाइनान्स लिमिटेडको नाफामा ९४ प्रतिशत बढीको उछाल आएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ३७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ९४.१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १९ करोड ३२...

मन्जुश्री फाइनान्सले सुरु गर्यो क्यूआर कोडबाट भुक्तानी सेवा

1614253088Manjushree.jpg
काठमाण्डौ। मन्जुश्री फाइनान्स लिमिटेडले डिजिटल बैंकिङलाई प्रभावकारी बनाउने उद्देश्यले क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेको छ।  फाइनान्सले आज बिहीबारबाट क्यूआर कोड भुक्तानीको सेवा सुरु गरेको हो। ग्राहकको सुविधाका लागि स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा प्रारम्भ गरी आफ्नै मोबाइल बैंकिङ एपबाट क्यूआर स्क्यान गरी आफ्नो बचत...

मञ्जुश्री फाइनान्सको रु. ५० करोडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1612493099Debentures.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले निष्कासन गरेको ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आज शुक्रबारसम्म आवेदन दिन पाइने भएको छ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आज बैंकिङ समयसम्म यो ऋणपत्रमा आवेदन दिन सकिनेछ। कम्पनीले गत माघ १८ गतेदेखि १ हजार अंकित दरका कुल ५ लाख इका भएको ‘९.५% मञ्जुश्री फाइनान्स...

मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने समय थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

1612319372Manju.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले निष्कासन गरेको ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत माघ १८ गतेदेखि १ हजार अंकित दरका कुल ५ लाख इका भएको ‘९.५% मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र–२०८५’ निष्कासन गरेको छ। यो ऋणपत्रमा मागअनुसारको आवेदन नपरेका कारण आवेदन दिने म्याद थप गरिएको हो। अब यो...

मञ्जुश्री फाइनान्सको रु. ५० करोडको ऋणपत्र आजबाट बिक्री खुला, कति ब्याज पाइन्छ ?

1612061779Majushree.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँबराबरको ऋणपत्र आज आइतबारबाट बिक्री खुला गरिएको छ। कम्पनीले १ हजार अंकित दरका कुल ५ लाख इकाइ भएको ‘९.५% मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र–२०८५’ निष्कासन गरेको हो। कम्पनीले कुल इकाइमध्ये ३ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २ लाख इकाइ (सोमध्ये ५ प्रतिशत अर्थात् १० हजार इकाइ...

मञ्जुश्री फाइनान्सको नाफा घट्यो, रिजर्भ बढ्यो

1611722642Manjushree.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलनासम्म २०.९० प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा १४ करोड ३३ लाख रुपैयाँ रहेको...

मञ्जुश्री फाइनान्सको रु. ५० करोडको ऋणपत्र माघ १८ बाट निष्कासन हुने, ब्याज कति पाइन्छ ?

1611285580debenture.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँबराबरको ऋणपत्र यही माघ १८ गतेबाट निष्कासन गर्ने भएको छ। कम्पनीले १ हजार अंकित दरका कुल ५ लाख इकाइ भएको ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र–२०८५’ निष्कासन गर्ने भएको हो। कम्पनीले कुल इकाइमध्ये ३ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २ लाख इकाइ (सोमध्ये ५ प्रतिशत...

मञ्जुश्री फाइनान्सकी अध्यक्ष घिमिरेद्वारा सपथ ग्रहण

1610878307Manjushree.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडकी नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले पद तथा गोपनीयताको सपश लिएकी छन्।  नवनियुक्त अध्यक्ष घिमिरेले नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालबाट पद तथा गोपनीयताको सपथ लिएकी हुन्।  यसैबीच संस्थाको हालै सम्पन्न १३ औंं वार्षिक साधारणसभाले कुल २३.५० प्रतिशत लाभांश स्वीकृत...

मञ्जुश्री फाइनान्सले २३.५% लाभांश अनुमोदन गर्न कहिले डाक्यो वार्षिक साधारणसभा ?

1608699378Manju.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते बुधबार आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौ नयाँ बानेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि...

मञ्जुश्री फाइनान्सद्वारा २३.५% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1607248472Dividend.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको आज आइतबार अपराह्न बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुजीको कुल २३.५० प्रतिशतले हुन आउने १९ करोड २२ लाख ६० हजार ८४६.९६ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १८...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध