maya khola hydropower company limited

मायाखोला र सुपरमाई हाइड्रोपावरको सेयर बुधबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1679295087nepse.jpg
काठमाण्डौ । मायाखोला हाइड्रोपावर कम्पनी र सुपरमाई हाइड्रोपावर लिमिटेडको सेयर दोस्रो बजारमा बुधबारबाट कारोबारमा आउने भएका छन्।  मायाखोला र सुपरमाई हाइड्रोपावरको आईपीओ आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन्। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि मंगलबार घोडे...

माया खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त

1678590279citizens.png
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनीले सिटिजन्स क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।  कम्पनी सञ्चालक समितिको निर्णयबमोजिम सिटिजन्स क्यापिटललाई कम्पनीको सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो।  अब सिटिजन्स क्यापिटलले माया खोला हाइड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का...

माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

16759168343298377568569261054130956453788768029668501n.jpg
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज माघ २६ गते बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटलको कार्यालयमा माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो। कम्पनीले गत माघ १३ गतेदेखि माघ १७ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री गरेको...

1695556604Online-Ad.gif

माया खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1675131584ipo.jpg
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ भर्ने आज माघ १७ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत माघ १३ गतेबाट सर्वसाधारणका आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले जनाएको छ।  कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख...

माया खोला हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1674785756maya-khola.jpg
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ १३ गतेबाट सर्वसाधारणका आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ। कुल निष्कासनमध्ये ५ प्रतिशतले हुन आउने १ लाख २० हजार...

माया खोला हाइड्रोपावरको आईपीओ माघ १३ बाट बिक्री खुला गरिने

1674011173ipo.jpg
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले यही माघ १३ गतेबाट सर्वसाधारणका आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ। कुल निष्कासनमध्ये ५ प्रतिशतले हुन आउने १ लाख २०...

माया खोला हाइड्रोपावर कम्पनीको स्थानीयका लागि जारी आईपीओ बाँडफाँड

1673356352ImageMaya-Khola.jpg
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनीले स्थानीयका लागि जारी आईपीओ आज बाँडफाँड गरिएको छ।  प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीको जारी पुँजीको १० प्रतिशत अर्थात रु. १० करोड रकमबराबरको रु. १०० अंकित दरका १० लाख कित्ता साधारण सेयरमध्ये संखुवासभा जिल्लाको चैनपुर नपाको वडा नं. ८ र ९, धर्मदेवी नपाको वडा नं. ३,४...

माया खोला हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ बाँडफाँड

1673000582ImageIPOAllotment.jpg
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको साधारण सेयर शुक्रबार बाँडफाँड गरिएको छ। प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा माया खोला हाइड्रोपावरको रु. १०० अकिंंत दरको २ लाख ४० हजार कित्ता सेयर विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुटयाइएर गत मंसिर...

माया खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1672539706ipo.jpg
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओ भर्ने आज पुस १७ गते अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत मंसिर २३ गतेदेखि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने गत...

विदेशमा रहेका श्रमिकले माया खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1671762713ipo.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज पुस ८ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत मंसिर २३ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज बैंकिङ...

माया खोला हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1670552435ipo.jpg
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज मंसिर २३ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ लाख कित्ता साधारण सेयरमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने...

मंसिर २३ बाट माया खोला हाइड्रोपावरको आईपीओ आउने

1669777550maya-khola.jpg
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले यही मंसिर २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ लाख कित्ता साधारण सेयरमध्ये जारी पुँजीको १० प्रतिशतले हुन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध