mega capital markets limited

मेगा म्युचुअल फन्ड–१ का इकाइहरु बिक्री खुला

1629427679mutual-fund.jpg
काठमाण्डौ । मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फन्ड–१ का इकाइहरु आज भदौ ४ गतेबाट बिक्री खुला गरिएको छ। कोष प्रवर्द्धक मेगा बैंक नेपाल र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइहरु बिक्री खुला गरिएको हो। कुल इकाइमध्ये कोष प्रवर्द्धक मेगा बैंकलाई १५...

मेगा म्युचुअल फन्ड–१ का इकाइहरु भदौ ४ बाट बिक्री खुलाइने

1629014378mega.jpg
काठमाण्डौ। मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँबराबरको ‘मेगा म्युचुअल फन्ड–१’ आउँदो भदौ ४ गतेबाट निष्कासन हुने भएको छ।  कोष प्रवर्द्धक मेगा बैंक र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ। कुल इकाइमध्ये कुल बिक्री भएको इकाइ...

धितोपत्र बोर्डद्वारा ‘मेगा म्युचुअल फण्ड–१’ लाई निष्कासन अनुमति

1628839065mega-capital.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’ लाई निष्कासन अनुमति दिएको छ।  धितोपत्र बोर्डले यो म्युचुअल फन्डलाई साउन २८ गते निष्कासन अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले यस...

1695556604Online-Ad.gif

मेगा क्यापिटलबाटै एक दिनमै डिम्याट खाता र मेरो सेयर खोल्ने सकिने

1616748655SAME-DAY-Demat.png
काठमाण्डौ । सेयर बजारमा आईपीओको लहर चलिरहेको छ। कम लगानीमै अधिकतम मुनाफा हुने भएपछि आमलगानीकर्ता आईपीओमा लागिरहेका छन्। तर डिम्याट खोल्न पठाएको हप्तौँसम्म पनि डिम्याट खाता नआउने र जसोतसो लामो समयपछि डिम्याट खाता खुले पनि मेरो सेयरको लगइन पासवर्ड नआउने आमलगानीकर्ताको गुनासो सर्वत्र सुनिन्छ।  यो समस्या समाधान गर्न मेगा क्यापिटल...

मेगा क्यापिटलले तयारी पोसाक व्यवसायीलाई सहुलियत कर्जाका लागि आवश्यक परामर्श दिने

1612694943Mega-Capital.jpeg
काठमाण्डौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले तयारी पोसाक व्यवसायीलाई सहुलियतपूर्ण कर्जाका लागि आवश्यक परामर्श दिने भएको छ। तयारी पोसाक व्यवसायीलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट साना तथा मझौला कर्जा विभागका प्रमुख जनक भट्टराई, मेगा क्यापिटलका तर्फबाट प्रमुख...

मेगा क्यापिटलले ऋण लिनका लागि आवश्यक परामर्श निःशुल्क प्रदान गर्ने

1611293635Mega.jpg
काठमाण्डौ । यस मेगा क्यापिटल मार्केट्स लिमिटेडले कोभिड–१९ को प्रकोपले सिर्जना भएको परिस्थिति तथा नेपालका व्यवसाय, उद्यमी, संस्थाहरुलाई पारेको असरलाई मध्यनजर गर्दै व्यवसायलाई सञ्चालन गर्न, पुनर्जीवन गर्न तथा व्यवसाय विस्तार र वृद्घि गर्न आवश्यक बैँक तथा वित्तीय संस्थाबाट ऋण सुविधा जुटाउन आवश्यक सल्लाह निःशुल्क प्रदान गर्ने सेवा...

सिंगटी हाईड्रोको बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

1562846908mega.jpg
काठमाण्डौ । सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको प्राथमिक शेयर (आइपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरिएको छ ।  दोलखा जिल्लाको सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको शेयर निष्काशन तथा बिक्रीका लागि भएको सम्झौतापत्रमा हाईड्रो इनर्जी कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक...

मेगा क्यापिटल औपचारिक रुपमा अस्तित्वमा, मेगा बैंकको सतप्रतिशत लगानी

1555764716mega-capital.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केटस् लिमिटेडको औपचारिक शुभारम्भ भएको छ ।  राजधानीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा समूद्घाटन गरे । मेगा क्यापिटल मार्केट्सलाई...

मेगा क्यापिटल मार्केटस् लिमीटेडलाई कारोबार अनुमति

1554201164MEGA-CAPITAL-marketsLOGO.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको छ ।  मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो । यस कम्पनीको अधिकृतपूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी...

आउने भो मेगा क्यापिटल, धितोपत्र बोर्डको सैद्धान्तिक सहमति

1542609144MEGA-CAPITAL-marketsLOGO.jpg
काठमाण्डौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति दिएको छ ।  मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केटस लिमिटेड संचालनमा आउन लागेको हो ।  यसको अधिकृत पूँजी ३० करोड छ भने चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध