Nabil Bank Limited

नवीलको खूद नाफा ३.४१ अर्ब, रिटेन अर्निङ र वितरणयोग्य मुनाफामा गिरावट

1674269424nabil1.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा नवील बैंकले ३ अर्ब ४१ करोड खूद नाफा आर्जन गरेको छ ।  साबिकको नेपाल बंगलादेश बैंकलाई गाभेर ठूलो साइज बनाएको बैंकले नाफामा प्रगति गरेको देखिएको हो ।  अघिल्लो आर्थिक वर्षको यही अवधिसम्ममा बैंकले २ अर्ब ८१ करोड खूद नाफा कमाएको थियो । २७ अर्ब बढी चुक्तापूँजी भएको बैंकले दोश्रो...

नबिल बैंकको एजीएमबाट ३०% लाभांश पारित, तीन सञ्चालक निर्वाचित

1673596069SLS1588.JPG
काठमाण्डौ । नबिल बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले आफ्ना सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आ.व. २०७८–७९...

सफलतापूर्वक सकियो नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम

1673010160Main.jpg
– रेखा चन्द काठमाण्डौ । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल सामाजिक उद्यमशीलता कार्यक्रम’को पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी सहभागीहरुलाई बिदाइ गरेको छ।  बैंकले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८...

1695556604Online-Ad.gif

नबिल बैंक र अलोईबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी

16729241641672567542380.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।  यस साझेदारीका साथ नबिल बैंकले अलोईको डिजिटल लोन र रिपेमेन्ट ट्रयाकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारीसाधनलाई डिजिटल ऋण दिने सेवाहरुको प्रभावकारी रुपमा अन्वेषण, मूल्यांकन र सहकार्य...

नबिल बैंकका ग्राहकलाई मिदास एजुकेसनमा विशेष छुट

1672663554Nabil-Midas-MOU.jpeg
काठमाण्डौ । नबिल बैंक र मिदास एजुकेसन प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।  यो साझेदारीसँगै नबिलका ग्राहकले मिडास ई–क्लासका पठनपाठनका सामग्रीमा विशेष छुटहरु प्राप्त गर्न सक्नेछन्।  नबिलका ग्राहकले मिदास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर ८०० रुपैयाँमा प्राप्त गर्न सक्नेछन् भने ट्युसन, गृहकार्यमा मद्दत हुने...

बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुआत, नेपालमै पहिलोपटक नबिलले सुरु गर्यो एनबैंक

1671723587Inauguration-nBank.png
काठमाण्डौ । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलोपटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याएको छ। नबिल बैंकले आज बिहीबार भर्चुअल कार्यक्रम गरी एनबैंक (नियो बैंक) को शुभारम्भ गरेको हो। बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एन्ड अपरेसनका नायब प्रमुख...

नबिल बैंकद्वारा एजीएम आह्वान, ३०% लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1671591210nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्नो ३८ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट सेन्टरमा बिहान १० बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित...

नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, रु. ६ करोड २९ लाख दाबी भुक्तानी

1671456262FBIMG1668055920432.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ। पछिल्लो ४ वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो। यो बीमाअन्तर्गत ३३८ जना ग्राहकको ६ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ।  हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधकि जीवन बीमा सुविधा...

उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स

1670928081DSC3267.JPG
ललितपुर । नबिल बैंकले उद्यमी बन्न चाहेर बाग्मती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल एसएसई) सर्टिफिकेसन कोर्समा सहभागी २५ विद्यार्थीलाई आइतबार प्रमाणपत्र प्रदान गरिएको छ।  ललितपुरको क्याम्पियन कलेजमा ‘रिफ्लेक्सन एन्ड सेलिब्रेसन सर्टिफिकेट डिस्ट्रिब्युसन प्रोग्राम’ नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै नबिल...

नबिल बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा

1670898995nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडको ३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनी हिमालयन क्यापिटल मार्केट्स एन्ड इन्भेस्टमेन्ट प्रालिको नाममा रहेको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक...

आरएसआई ओभर सोल्ड जोनबाट फर्केको नबिल बैंकको सेयर बजारमा आगामी यात्रा कस्तो ?

1670849046nabil-fibo.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। सन् १९८४ मा स्थापना भएको नबिल बैंकले नेपालको आर्थिक क्षेत्रको विकासमा अग्रणी पहिचान बनाएको छ। यो बैंकले ग्राहक केन्द्रित बैंकिङ संस्कारको विकास गर्नुका साथै ग्राहकको दैनिकीको सारथि बनेर घरेलु बैंकिङ क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आएको छ। नबिल बैंक ग्राहक,...

नवील बैंकद्वारा ३०% लाभांश वितरणको प्रस्ताव

1670769707Nabil-Bank.jpg
काठमाण्डौ । सेयर बजारमा बैंकिङ समूहको ब्लु चिप नवील बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट सेयरधनीका लागि ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांशमध्ये ११.५ प्रतिशत नगद लाभांश(करसहित) र १८.५ प्रतिशत बोनस सेयर...

बीवाईडीका कार किन्नेलाई सहज कर्जाका लागि नबिल बैंकसँग साझेदारी

1670553126IMG0434-2.png
काठमाण्डौ । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताका लागि नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौता गरेको छ। दुई संस्थाबीच बुधबार भएको सम्झौताअनुसार अब बीवाईडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउनेछन्।...

भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’मा सदस्यता पाउने नबिल बन्यो पहिलो बैंक

1670153300nabil.png
काठमाण्डौ । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ। एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एकमात्र बैंक हो। एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैंकलाई व्यापार सहा...

नबिल बैंकको पौने २ करोड बढी कित्ता सेयर बिक्रीमा

1669862648nabil-bank.png
काठमाण्डौ । नबिल बैंक लिमिटेडले पौने २ करोड बढी कित्ता सेयर बिक्रीमा राखेको छ।  बैंकले बंगलादेशको इन्टरनेसनल फाइनान्स इन्भेस्टमेन्ट एन्ड कमर्स बैंकको नाममा रहेको संस्थापक समूहको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता सेयर बिक्रीमा राखेको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिदका लागि आवेदन पेस गर्न सक्ने बैंकले जनाएको ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध