Nabil Bank Limited

सिद्धार्थनगरमा निर्माण हुने १०० शय्याको अस्पतालमा निफ्रा र नबिल बैंकले लगानी गर्ने

1658483497nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को अगुवाइ तथा नबिल बैंक लिमिटेडको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १०० शय्याको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी हस्पिटल निर्माण तथा सञ्चालन गर्न रु. २ अर्ब ५४ करोडसम्मको कर्जा सुविधाहरु स्वीकृत गरी बिहीबार (साउन ५ गते) सहवित्तीयकरण सम्झौता सम्पन्न...

नबिल–एनबी बैंकको एकीकृत कारोबारको घोषणा (फोटो फिचरसहित)

16575426551.jpg
– रेखा चन्द काठमाण्डौ । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकको एकीकृत कारोबार सुरु भएको घोषणा गरिएको छ।  काठमाण्डौ बौद्धस्थित हायत रिजेन्सी होटेलमा आज साँझ एक विशेष समारोहको आयोजना गरी एनबी बैंक प्राप्तीपछि नबिल बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरु भएको घोषणा गरिएको हो।  विशेष समारोहमा बैंकिङ क्षेत्र, व्यापारिक क्षेत्र,...

नबिल–एनबी बैंकको एकीकृत कारोबार भोलिबाट सुरु नहुने

165744986529213302448894354111681236184928204217846563n.jpg
काठमाण्डौ । नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्तिपछि नबिल बैंकले भोलि असार २७ गतेबाट सुरु गर्ने भनिएको एकीकृत कारोबार नहुने भएको छ।  दुवै बैंकले संयुक्त रुपमा निकालेको सूचनामा भोलि असार २७ गतेबाट एकीकृत कारोबार सुरु नहुने जानकारी गराइएको हो। नेपाल सरकारको सालतमामी परेका कारण सरकारी राजस्व र भुक्तानीलाई सुचारु गर्नुपर्ने भएकोले...

1695556604Online-Ad.gif

प्राप्तिपश्चात नबिल र एनबी बैंकका यी शाखाहरु समायोजन हुने (सूचीसहित)

1657255365nb.png
काठमाण्डौ । प्राप्तिपश्चात नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकका केही शाखाहरु बन्द तथा स्थानान्तरण हुने भएका छन्। नबिल बैंकले आज एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो।  एकीकृत कारोबार भएको दिनबाट एनबी बैंकका १७ वटा शाखा नबिल बैंकका नजिकैको शाखामा समायोजन हुने भएको छ। जसअनुसार एनबी बैंकको विराटचोक, दमक, बर्दिबास,...

नेपालमा श्रीलंकाको जस्तो संकट आउँदैन : पौड्याल

165718180229161783532556190080167665934717471606884903n.jpg
काठमाण्डौ । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले नेपालमा श्रीलंकाको जस्तो संकट नआउने बताएका छन्।  सिबिफिनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि पठाएको सुझावका विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पौड्यालले यस्तो धारणा राखेका हुन्। ‘हामीकहाँ श्रीलंकाको जस्तो संकट आउँदैन’, उनले भने, ‘भूकम्प,...

नवीलको २ दिन र एनबीको ३ दिन कारोबार नहुने

1657120800nabil-nb.jpg
काठमाण्डौ । एकीकृत कारोबारको तयारीमा लागेका नवील र नेपाल बंगलादेश बैंकको कारोबार केही दिन बन्द हुने भएको छ ।  नवील बैंकको कारोबार २ दिन र एनबी बैंकको कारोबार ३ दिन बन्द हुने भएको हो ।  दुवै बैंकले आज एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएका हुन् । सूचनाअनुसार दुवै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन(डेटा...

असार २७ बाट नबिल र एनबी बैंकको एकीकृत कारोबार

1656912386nabil.png
काठमाण्डौ । नबिल र नेपाल बंगलादेश (एनबी) बैंकको एकीकृत कारोबार असार २७ गतेबाट सुरु हुने भएको छ।  दुवै बैंकको हिजो असार १९ गते बसेको सञ्चालक समितिको बैठकले असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो। नबिल बैंकले केही दिनअघि मात्रै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानालाई नियुक्त गरिसकेको छ । दुवै...

नबिल बैंकका नवनियुक्त सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाद्वारा पदभार ग्रहण

1656651494SNS1541.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले आज असार १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्।  नबिल बैंककोे असार १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको सीईओमा ज्ञानेन्द्रप्रसाद ढुंगानालाई नियुक्त गरेको थियो। बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी...

राष्ट्र बैंकद्वारा नबिल–एनबी बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान

1656495224nabli.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  आज बिहान राष्ट्र बैंकको सञ्चालक समितिले नबिल र एनबी बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो। गभर्नर महाप्रसाद अधिकारी स्विटजरल्यान्डको कार्यक्रम सकेर मंगलबार फर्किएपछि बुधबार बिहान बसेको सञ्चालक समितिको...

नबिल दिगो बैंकिङको वार्षिकोत्सवमा ‘नबिल ग्रीन विक’ मनाइँदै

1656492587nabil.jpg
काठमाण्डौ । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशीलता प्रवर्द्धन एवं नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले आज एक वर्ष पूरा गरेको...

NABIL SSE लाई Enablers of Social Entreprenuership अवार्ड

1656396858Photo.png
काठमाण्डौ । नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्ध गर्न सुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम (NABIL School of Social Entrepreneurship-NABIL SSE)  को पहिलो ब्याचको २० जना फेलोहरुले Enablers of Social Entrepreneurship Award प्राप्त गरेका छन्। नेपाल उद्योग परिसंघ अन्तर्गतको CNIYEF Nepal यो अवार्ड प्रदान गरेको हो।  CNIYEF Nepal ले असार ११ गते काठमाण्डौमा आयोजना गरेको CNIYEF Nepal StartUp...

नवील बैंकमा कर्मचारीको आन्दोलन, मिलिसकेको कुरा कहाँ बिग्रियो ?

1655985483nabil.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकलाई मर्ज गर्ने क्रममा त्यहाँ कार्यरत कर्मचारीहरुलाई साबिककै लेभलमा लगिने सहमति बनेपछि त्यसको विरोधमा नवील बैंकका कर्मचारीहरुले आन्दोलन थालेका छन्।  नवील बैंकका कर्मचारीहरुले वर्षौदेखि आफूहरुको बढुवा लगायतका विषय थाँतीमा रहेका भन्दै ती विषयलाई समेत टुंग्याएर मात्र अगाडि बढ्न र आफूहरु तल पर्ने...

नवील–एनबी मर्जरको कालोबादल फाट्यो, १० दिनअघिकै सहमति कार्यान्वयन हुने

1655911855merger.jpg
काठमाण्डौ । नवील–एनबी बैंकको टुंगिन लागेको मर्जर प्रक्रियामा आएको खटपटलाई शीघ्र प्रयासबाट दुवै बैंकका उच्च अधिकारीहरुले समयमै व्यवस्थापन गरेका छन् ।  एनबी बैंकका कर्मचारीलाई मर्जरपछि बन्ने बैंकमा जाँदा घटुवा गरी लैजाने पुरानो सहमतिलाई राष्ट्रबैंकले अस्वीकार गरी नयाँ सहमति कायम गराएपछि त्यो कार्यान्वयन हुन नदिन चलखेल भएको थियो...

नवील–एनबी मर्जर भाँडिने सम्भावना, कर्मचारी नै एकअर्काविरुद्धमा

1655884847merger.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको अन्तिम स्वीकृतिको प्रतिक्षामा रहेकै बेला कर्मचारी समायोजनमा अन्याय परेको विषय चर्किएपछि अन्तिम अवस्थामा नवील–एनबी बैंक मर्जर भाँडिने सम्भावना बढेको छ ।  नवील बैंक र एनबी बैंकबीच मर्जरका क्रममा मर्जरपछि एनबी बैंकका कर्मचारीहरुको २ तहसम्म घटुवा गर्ने गरी भएको सहमतिमा नेपाल राष्ट्रबैंकले आपत्ति...

नबिल बैंकका कार्ड प्रयोगकर्तालाई विशेष सुविधा प्रदान गर्न कतार एयरवेजसँग सम्झौता

1655639552Photo-2.png
काठमाण्डौ । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड  प्रयोगकर्तालाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ। जसअन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरुमा लागू हुनेछ र हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन्। यो छुट मिति असार १७ गतेदेखि लागू हुनेछ। आज आयोजित एक कार्यक्रममा नबिल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध