nepal bangladesh bank limited

नबिल–एनबी बैंकको एकीकृत कारोबार भोलिबाट सुरु नहुने

165744986529213302448894354111681236184928204217846563n.jpg
काठमाण्डौ । नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्तिपछि नबिल बैंकले भोलि असार २७ गतेबाट सुरु गर्ने भनिएको एकीकृत कारोबार नहुने भएको छ।  दुवै बैंकले संयुक्त रुपमा निकालेको सूचनामा भोलि असार २७ गतेबाट एकीकृत कारोबार सुरु नहुने जानकारी गराइएको हो। नेपाल सरकारको सालतमामी परेका कारण सरकारी राजस्व र भुक्तानीलाई सुचारु गर्नुपर्ने भएकोले...

प्राप्तिपश्चात नबिल र एनबी बैंकका यी शाखाहरु समायोजन हुने (सूचीसहित)

1657255365nb.png
काठमाण्डौ । प्राप्तिपश्चात नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकका केही शाखाहरु बन्द तथा स्थानान्तरण हुने भएका छन्। नबिल बैंकले आज एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो।  एकीकृत कारोबार भएको दिनबाट एनबी बैंकका १७ वटा शाखा नबिल बैंकका नजिकैको शाखामा समायोजन हुने भएको छ। जसअनुसार एनबी बैंकको विराटचोक, दमक, बर्दिबास,...

नवीलको २ दिन र एनबीको ३ दिन कारोबार नहुने

1657120800nabil-nb.jpg
काठमाण्डौ । एकीकृत कारोबारको तयारीमा लागेका नवील र नेपाल बंगलादेश बैंकको कारोबार केही दिन बन्द हुने भएको छ ।  नवील बैंकको कारोबार २ दिन र एनबी बैंकको कारोबार ३ दिन बन्द हुने भएको हो ।  दुवै बैंकले आज एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएका हुन् । सूचनाअनुसार दुवै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन(डेटा...

1695556604Online-Ad.gif

असार २७ बाट नबिल र एनबी बैंकको एकीकृत कारोबार

1656912386nabil.png
काठमाण्डौ । नबिल र नेपाल बंगलादेश (एनबी) बैंकको एकीकृत कारोबार असार २७ गतेबाट सुरु हुने भएको छ।  दुवै बैंकको हिजो असार १९ गते बसेको सञ्चालक समितिको बैठकले असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो। नबिल बैंकले केही दिनअघि मात्रै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानालाई नियुक्त गरिसकेको छ । दुवै...

राष्ट्र बैंकद्वारा नबिल–एनबी बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान

1656495224nabli.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  आज बिहान राष्ट्र बैंकको सञ्चालक समितिले नबिल र एनबी बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो। गभर्नर महाप्रसाद अधिकारी स्विटजरल्यान्डको कार्यक्रम सकेर मंगलबार फर्किएपछि बुधबार बिहान बसेको सञ्चालक समितिको...

नवील बैंकमा कर्मचारीको आन्दोलन, मिलिसकेको कुरा कहाँ बिग्रियो ?

1655985483nabil.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकलाई मर्ज गर्ने क्रममा त्यहाँ कार्यरत कर्मचारीहरुलाई साबिककै लेभलमा लगिने सहमति बनेपछि त्यसको विरोधमा नवील बैंकका कर्मचारीहरुले आन्दोलन थालेका छन्।  नवील बैंकका कर्मचारीहरुले वर्षौदेखि आफूहरुको बढुवा लगायतका विषय थाँतीमा रहेका भन्दै ती विषयलाई समेत टुंग्याएर मात्र अगाडि बढ्न र आफूहरु तल पर्ने...

नवील–एनबी मर्जरको कालोबादल फाट्यो, १० दिनअघिकै सहमति कार्यान्वयन हुने

1655911855merger.jpg
काठमाण्डौ । नवील–एनबी बैंकको टुंगिन लागेको मर्जर प्रक्रियामा आएको खटपटलाई शीघ्र प्रयासबाट दुवै बैंकका उच्च अधिकारीहरुले समयमै व्यवस्थापन गरेका छन् ।  एनबी बैंकका कर्मचारीलाई मर्जरपछि बन्ने बैंकमा जाँदा घटुवा गरी लैजाने पुरानो सहमतिलाई राष्ट्रबैंकले अस्वीकार गरी नयाँ सहमति कायम गराएपछि त्यो कार्यान्वयन हुन नदिन चलखेल भएको थियो...

नवील–एनबी मर्जर भाँडिने सम्भावना, कर्मचारी नै एकअर्काविरुद्धमा

1655884847merger.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको अन्तिम स्वीकृतिको प्रतिक्षामा रहेकै बेला कर्मचारी समायोजनमा अन्याय परेको विषय चर्किएपछि अन्तिम अवस्थामा नवील–एनबी बैंक मर्जर भाँडिने सम्भावना बढेको छ ।  नवील बैंक र एनबी बैंकबीच मर्जरका क्रममा मर्जरपछि एनबी बैंकका कर्मचारीहरुको २ तहसम्म घटुवा गर्ने गरी भएको सहमतिमा नेपाल राष्ट्रबैंकले आपत्ति...

नबिल बैंकको विशेष सभाबाट एनबी प्राप्ति गर्ने प्रस्ताव पारित, आधा दर्जन सूचकमा नम्बर वान बन्ने

1653141577Image.jpeg
काठमाण्डौ । अदालतमा परेको रिट फिर्ता भएसँगै नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीचको मर्जर प्रक्रिया अगाडि बढेको छ ।  नविल बैंकको शनिवार सम्पन्न विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती)गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन...

नबिल–एनबी बैंक मर्जर अगाडि बढ्ने, अदालतमा परेको रिट फिर्ता

1652948200nbail.png
काठमाण्डौ । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जर प्रक्रिया अगाडि बढ्ने भएको छ।  नबिल र एनबी बैंकबीचको मर्जरविरुद्ध सर्वोच्च अदालतमा परेको रिट फिर्ता भएसँगै यो प्रक्रियाले फेरि निरन्तरता पाउने भएको हो। यसअघि सर्वोच्च परेको रिटमा एकल इजलासले तत्काल मर्जर अगाडि नबढाउन आदेश दिँदै दुवै पक्ष छलफलमा डोकेको थियो।  त्यसपछि...

मर्जर प्रक्रिया रोक्न सर्वोच्चको आदेशपछि नेपाल बंगलादेश बैंकको सेयर कारोबार खुल्ने !

1652435988nb-bank.jpg
काठमाण्डौ । नबिल बैंकमा विलय हुने प्रक्रियामा रहेको नेपाल बंगलादेश (एनबी) बैंकका लगानीकर्ताले आउँदो मंगलबारदेखि सेयर कारोबार गर्न पाउने भएका छन्। सर्वोच्च अदालतले बिहीबार एनबी बैंकलाई नबिल बैंकसँगको मर्जर प्रक्रिया हाललाई अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। सर्वोच्चको आदेशसँगै अब एनबी बैंकका लगानीकर्ताले सेयर कारोबार...

नेपाल बंगलादेश बैंकद्वारा रु. १ लाखको दुर्घटना बीमा भुक्तानी

1648473061NBB.jpg
काठमाण्डौ। नेपाल बंगलादेश बैंकले बचत खाता खोल्ने ग्राहकको सुरक्षणके लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम रु. १ लाख ग्राहक स्व. महमुदा खातुनकी छोरी मसउदा खातुनलाई प्रदान गरेको छ।  स्व. खातुनले नेपाल बंगलादेश बैंकको ब्रह्मपुरी  शाखामा खाता खोली कारोबार गर्दै आएकी थिइन्। उनको गत कात्तिक ६ गते सवारी दुर्घटनामा परी मृत्यु भएको...

नबिलद्वारा एनबी बैंकलाई गाभ्न राष्ट्रबैंकको सैद्धान्तिक सहमति, मुख्य सूचकमा अग्रणी बन्दै

1647178631nbb.png
काठमाण्डौ ।  नेपाल राष्ट्रबैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न आइतबार सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।  एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्तापुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा...

नबिल–एनबी मर्जरलाई सैद्धान्तिक स्वीकृति दिने तयारीमा राष्ट्र बैंक, बोर्ड बैठकमा छलफल

1646203703nabil.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) प्राप्ति गर्ने सैद्धान्तिक स्वीकृति दिने विषयमा छलफल बढाएको छ।  नबिललाई एनबी प्राप्ति गर्ने स्वीकृति दिने विषयमा राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा छलफल भइरहेको हो। ‘सञ्चालक समितिले सैद्धान्तिक सहमति दिन २–३ पटक बैठकमा छलफल गरिसकेको छ’, स्रोतले...

नेपाल बंगलादेश बैंकको कामु सीईओको जिम्मेवारी भुपेन्द्र पाण्डेलाई

1642419608pandey.jpg
काठमाण्डौ। नेपाल बंगलादेश बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भुपेन्द्र पाण्डे पाएका छन्। बैंक सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई कामु सीईओको जिम्मेवार िदिएको हो। बैंकिङ क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध