nepal bangladesh bank limited

बंगलादेश बैंकको नाफामा झिनो प्रगति, ब्याज आम्दानी र रिटेन अर्निङ घट्यो

1580875578nbb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ८० करोड ७७ लाख नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १.८२ प्रतिशतले मात्र बढी हो ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ८१ लाखमा सीमित बन्न पुगेको छ ।  यो अवधिमा बैंकको संचालन मुनाफा १ अर्ब ५ करोडबाट बढेर १ अर्ब १२ करोड...

बोनस सेयरका लागि नेपाल बंगलादेश बैंकको सेयरमूल्यमा समायोजन, प्रतिकित्ता कति ?

1576118825Price.jpg
काठमाण्डौ । गत वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरका लागि नेपाल बंगलादेश बैंक लिमिटेडको सेयरमूल्यमा समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल बंग्लादेश बैंकले गत वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्यमा समायोजन गरेको छ । नेप्सेले यो बैंकको सेयरमूल्य...

नेपाल बंगलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1576037380book-close.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम मौका रहेको छ । बैंक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि बिहीबारदेखि बुक क्लोज गर्दैछ । यसको मतलब आज बुधबारसम्म कायम सेयरधनीहरुमात्र लाभांशको हकदार र साधारणसभामा भाग लिन योग्य हुनेछन् । बैंकले आफ्नो २५ औँ वार्षिक...

1695556604Online-Ad.gif

दराजको अन्तिम भव्य किनमेल मेलामा ६०% सम्मको भारी छूट

1575976277Daraz-12.12-campaign.png
काठमाण्डौ । ११.११. को भव्य सफलता पछि नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य, दराजले, वर्ष को अन्तिम भव्य किनमेल मेला दराज १२.१२. को घोषणा गरेको छ । दराजको १२.१२.अभियान यही २६ मंसिरदेखि पुष २ सम्म लागू हुनेछ । यस अभियानद्वारा उपभोक्ताहरुले अन्तर्रािष्ट्रय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६०% सम्मको भारी छूट, मेगाडिलहरु,क्रेजी...

नेपाल बंगलादेश बैंकको वार्षिक साधारणसभा पुस ७ गते, मर्जर प्रक्रिया मुख्य अजेन्डा

1575183724NBB.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आगामी पुस ७ गते काठमाण्डौको राष्ट्रिय सभा गृहमा गर्ने निर्णय गरेको हो । सभामा मर्जर प्रक्रिया थाल्ने मुख्य अजेन्डाका रुपमा प्रस्तुत गरिनेछ । बैंकमा कुनै बैंक वा वित्तीय संस्था...

नेपाल बंगलादेश बैंकको खुद नाफामा ३३.३२%को बढोत्तरी, रिभर्जमा रु. २३ करोड वृद्धि

1573792584Nepal-Bangaldesh.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफामा ३३.३२ प्रतिशतको छलाङ मारेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ४० करोड २५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकको खुद नाफा ३० करोड १९ लाख रुपैयाँ थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १४ करोड ८६ लाख रुपैयाँ...

नेपाल बंगलादेश बैंकद्वारा सेयरधनीहरुलाई १२% लाभांश वितरण गर्ने प्रस्ताव

1572758602NBB.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको गत असोज १५ गते बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेय र ७ प्रतिशत (लाभांश करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । ...

नेपाल बैंगलादेश बैंकले १२%सम्म लाभांश बाँड्न सक्ने, खुद नाफामा ४१.५६%को छलाङ

1565842944Importancia-Invertir.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमीटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १२ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ अर्ब १४ करोड रुपैयाँमा थियो ।...

नेपाल बंगलादेश बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम म्याद

1561274325nb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको ऋणपत्र खरिद गर्ने आज आइतबार अन्तिम दिन रहेको छ।  सर्वधारणले नेपाल बैंगलादेश बैंकको कुनै पनि शाखा तथा सिआस्बामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुमार्फत ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।  वैशाख २३ गते धितोपत्र बोर्डले नेपाल बंगलादेश बैंकको रु. २ अर्ब बराबरको ऋणपत्र (डिवेञ्चर...

एनबी बैंकको इपीएसमा ५४.६५% को प्रगति, ब्याज आम्दानीमा ५१% को फड्को

15571981192.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंक लिमीटेडले यो वर्ष आफ्ना सेयरधनीलाई बढीमा १० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ६० करोड २५ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । नाफाको यो दर चौथो त्रैमाससम्म पनि कायमै रहेमा र नियामकीय व्यवस्था वा थप कुनै प्रयोजनका लागि अतिरिक्त...

यस्तो बैंक शाखा: जहाँ म्यानेजरदेखि पियनसम्म महिला मात्रै छन् !

1552027321nb.jpg
-भक्तराज रसाइली काठमाण्डौ । 'क' वर्गका वाणिज्य बैंकहरुको भीडमा नेपाल बङ्गलादेश बैंक समावेशी बैकिंग सेवा संचालन गर्ने एक छुट्टै पहिचान बोकेको बैंकको रुपमा प्रस्तुत छ । उसको एउटा शाखामा कार्यालय सहयोगीदेखि शाखा प्रबन्धकसम्म नै महिला कर्मचारी मात्र छन् । महिला कर्मचारीले मात्र चलाएको देशका केही सीमित बैंक शाखामध्येको यो पनि एक शाखा हो...

एनबी बैंकले पनि रु. २ अर्बको ऋणपत्र निश्कासन गर्ने, वार्षिक ब्याज १०.२५ %

1550754837NABILINVESTMENTPHOTO.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले २ अर्ब बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  पछिल्लो समय नेपाल राष्ट्रबैंकले ऋणपत्र निश्कासनलाई प्राथमिकतामा राख्न निर्देशन दिएसँगै वाणिज्य बैंकहरु एकपछि अर्को गर्दै ऋणपत्र निश्कासनमा केन्द्रीत हुन थालेको हुन् ।  एनबी बैंकले रु. १००० अंकित दरका २० लाख कित्ता 'एनबीबी डिवेञ्चर-२०८५/८६'...

आइएमई डिजिटल र नेपाल बंगलादेश बैंकबीच सम्झौता

1544533137nb-bank.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंक लिमिटेड बीच ‘आइएमई पे’ मोबाइल मनिमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट प्रमुख संचालन...

लाभांश क्षमता बढाएको एनबी बैंकमा खराब कर्जाको थुप्रो, इपीएसमा पनि गिरावट

1542252111nb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमीटेडको लाभांश क्षमता बढेको छ । यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा करिब ४३ प्रतिशतले बढी हो । बैंकको खूद तथा संचालन मुनाफातर्फ निकै राम्रो प्रगति देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा २२ करोड ९७ लाख...

बंगलादेश बैंकको एजीएम मंसिर ३ गते, कात्तिक १३ देखि बुक क्लोज

1508732628nb-bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले आगामी मंसिर ३ गते आइतबार २३ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  सोमबार एक सूचना प्रकाशित गर्दै बैंकले मंसिर ३ गते काठमाण्डौको प्रदर्शनी मार्गस्थित राष्टिय सभागृहमा वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभाले बैंकको संचालक समितिबाट आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट सेयरधनीलाई १२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध