काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
बैंकको सञ्चालक समितिको गत असोज १५ गते बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेय र ७ प्रतिशत (लाभांश करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाइने र त्यहाँबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago