nepal electricity authority

बाढीका कारण देशभरका ३० बढी विद्युत वितरण केन्द्र र विद्युत गृह ठप्प

15027219841-113.jpg
काठमाण्डौ । बर्षा र बाढीका कारण नेपाल विद्युत प्राधिकरणका देशभरका ३० भन्दा बढी प्रसारण तथा वितरणलाइन, सवस्टेशन र विद्युत गृहहरुमा क्षति पुुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । उसका अनुसार पूर्वाञ्चल, मध्यमाञ्चल तथा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका ती संरचनाहरूमा बाढीका कारण क्षति पुगेको हो ।  प्राधिकरणका कार्यकारी...

कुलमान घिसिङ र जनार्दन शर्माले ६८ करोड भ्रष्टाचार गरेका भन्दै सांसदहरुद्वारा छानबिनको माग

1501595760janardan-sharma-kulman-ghising.jpg
काठमाण्डौ । सांसदहरुले २५ मेगावाटको सोलार ग्रीड आयोजनाको टेण्डर प्रक्रियामा अनियमितता भएको दाबी गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व उर्जामन्त्री जनार्दन शर्मामाथि छानबिन हुनुपर्ने एउटै स्वरमा माग गरेका छन् ।  व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा बोल्ने...

बिजुलीको नयाँ दर प्रस्ताव, घरायसी ग्राहकलाई १० युनिटको ६० रुपैयाँ मात्र !

1501502661nea.jpg
►रमेश लम्साल काठमाण्डौ ।  नेपाल विद्युत् प्राधिकरणले साधारण घरायसी ग्राहकलाई थप भार नपर्ने गरी नयाँ विद्युत् महसुल प्रस्ताव गरेको छ ।  घरायसी ग्राहकले औसतमा १० युनिट विद्युत् प्रयोग गर्ने गरेको अध्ययनबाट देखिएको छ । सोही अध्ययनका आधारमा प्राधिकरणले ती वर्गका ग्राहकले रु ६० मात्रै महसुल तिर्ने गरी प्रस्ताव गरेको हो ।  ...

1695556604Online-Ad.gif

दुई करोड एलइडी बल्ब किन्न प्राधिकरणले पायो अनुमति,दुई सय मेगावाट बिजुली बचत हुने

1493919185led-bulb.jpg
काठमाण्डौ ।  सरकारले दुई करोड थान एलइडी बल्ब खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले करिब २०० मेगावाट विद्युत् बचत गर्ने लक्ष्यका साथ एलइडी बल्ब खरिद गर्ने निर्णय गरेको हो । देशभर कम बिजुली खपत गर्ने एलइडी बल्ब वितरण गर्ने प्राधिकरणको योजना छ । त्यसका लागि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भएको सम्झौताअनुसार ऊर्जा...

१५ अर्बको विद्युत भारतबाट आयात हुने

1491324095kulman.jpg
काठमाण्डौ ।  विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ ।  हालसम्म प्राधिकरणले नौ अर्ब छ करोड ८४ लाख रुपैयाँ बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महिनामा थप छ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण...

विद्युत चोरीमा धेरै कर्मचारी संलग्न भएको क्षेत्रमा प्रहरीको अपरेसन

1486381308NEA.jpg
काठमाण्डौ ।  विद्युत् चोरी नियन्त्रण विरुद्ध अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाको विशेष टोलीले नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाको कागजपत्र नियन्त्रणमा लिएको छ ।  क्षेत्रीय कार्यालय र वितरण केन्द्रका कर्मचारीको मिलेमतोमा ठूला उद्योगहरुले विद्युत् चोरी गरेको सूचनाको आधारमा अनुसन्धान गर्न आएको...

महानगरपालिकाले प्राधिकरणलाई ८६ करोड तिर्न बाँकी

1485743545Kathmandu-Metropolitan-City-Office.jpg
काठमाण्डौ । सडक बत्ती बालेबापत काठमाडौं महानगरपालिकाले विद्युत् प्राधिकरणलाई ८६ करोड रुपैयाँ पुरानो बक्यौता तिर्न बाँकी रहेको छ । यो रकम कहिलेदेखिको हो भनेर महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले फाइल पल्टाउन थालेका छन् । प्राधिकरणमा कुलमान घिसिङ आएपछि उनले महानगरपालिकामा बिल भुक्तानीका लागि पत्र पठाएपछि यो रहस्य...

विद्युत् चोरीमा काँग्रेस-एमालेका कर्मचारी नेता संलग्न !

1485486408theft.jpg
काठमाण्डौ । विद्युत् चोरीमा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत नेपाली काँग्रेस र नेकपा(एमाले) निकटका कर्मचारी संगठनका नेताहरुको हात रहेको पाइएको छ । महानगरिय अपराध महाशाखाले नियन्त्रणमा लिएका कर्मचारीहरुको सुक्षम अध्ययन गर्दा उनीहरु राजनीतिक संगठनको आडमा विद्युत् चोरीमा संलग्न रहेको पाइएको छ । वितरण केन्द्रका प्रमुख तथा केही...

विद्युत चोरी रोक्न २५ सय कर्मचारीको सरूवा

1485398222nea.jpg
काठमाण्डौ । मिलोमतोमा हुने बिजुली चोरी नियन्त्रण गरी बढदो चुहावट घटाउन विद्युत प्राधिकरणले क्षेत्रीय वितरण कार्यालयका करिब २५ सय कर्मचारीलाई सरुवा गरेको छ। कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि चिुहावट घटाउन ८ वटै क्षेत्रीय वितरण केन्द्रलाई दिएको लक्ष्यअनुरूप काम हुन नसकेपछि कर्मचारी सरुवा गरिएको हो।  विद्युत चुहावट...

चुहावट नियन्त्रणमा एग्रेसिभ मूभ, १२ विद्युत कर्मचारी र ४ व्यवसायी पक्राउ

1485101106fraud-electricity.jpg
काठमाण्डौ । चमात्कारिक ढंगले लोडसेडिङ हटाएर चर्चामा आएका तथा प्रचण्ड सरकारले गर्व गर्न लायक एक मात्र कामको सूत्रधार कुुलमान घिसिङलाई नेपाल प्रहरीले पनि साथ दिन थालेको छ ।  प्रहरीले विद्युत चोरीमा संलग्नताको आरोपमा नेपाल विद्युत प्राधिकरणका सुुपरभाइजरसहित १२ कर्मचारी तथा ४ व्यवसायीलाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी अपराध...

खिम्ती-ढल्केबर प्रसारण लाइनमा ‘ब्रेक थ्रु’, आयातित बिजुली सिधै काठमाडौंमा

1484676237dhalkebar-subsatation.jpg
►रमेश लम्साल काठमाण्डौ । विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती-ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण समेत सुरु गरिएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको...

जलाशय र अर्धजलाशय आयोजनाको पिपिए दर तोकियो, प्रतियुनिट सात देखि १२ रूपैँयासम्म

1483966537urja-mantri.PNG
काठमाण्डौ ।  सरकारले जलाशय र अर्धजलाशय जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री (पिपिए) दर सार्वजनिक गरेको छ । ऊर्जा मन्त्रालयमा आज भएकाे पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनाको प्रकृति हेरी सबैभन्दा बढी प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म पिपिए दर तोकिएको जानकारी दिए । मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको...

११ करोडको लागतमा रौतहटमा सवस्टेसन बन्ने

1483860599sub-station.jpg
रौतहट । ऊर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाललाई आर्थिक समृद्धिको अभियानसँग जोडिएको बताएका छन्।रौतहटको पतौरा, मौलापुर–३ मा नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन शिलान्यास गर्दै उनले आर्थिक समृद्धिलाई अगाडि बढाउन जलविद्युत् विकासको विकल्प नभएको बताए । उनले तराईका विभिन्न जिल्लामा विद्युत् चुहावट एवम् चोरी हुने गरेकाले...

काठमाण्डौपछि लोडसेडिङमुक्त हुने पालो पोखरा र पूर्वाञ्चलको !

1483456621dharan.jpg
काठमाण्डौ । राजधानीलाई लोडसेडिङमुक्त बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोश्रो र तेश्रो चरणमा पोखरा र पूर्वाञ्चललाई लोडसेडिङमुक्त गर्ने घोषणा गरेका छन् ।  उनले विगत १५ दिनदेखि पोखरामा समेत बिजुली नगएको उल्लेख गर्दै सो क्षेत्र पूर्ण रुपमा एकदुुई दिनमै लोडसेडिङमुक्त हुने बताएका छन् ।  उद्योग...

अब राजधानी ‘सधै’लाई लोडसेडिङमुक्त

1483242244ktm.jpg
काठमाण्डौ । विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन शनिबार राति १२ बजे (जनवरी १) देखि नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात गर्ने भएको छ। यो खबर आजको कान्तिपुरमा बलराम बानियाँले आर्थिक पृष्टमा लेखेका छन्। सुख्यायामसँगै पानीको लेभल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध