nepal electricity authority

शनिवार उपत्यकाका ३५ बढी स्थानमा लोडसेडिङ हुने

1601641746loadsheding.jpg
काठमाण्डौ । शनिवार काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा विद्युतको आपूर्ति बन्द हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरणका अनुसार लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र, भैंसेपाटी उपवितरण केन्द्र अन्तर्गतका फिडरमा जोडिएको क्षेत्रमा विद्युत आपूर्ति बिहान ११ बजेदेखि २ बजेसम्म अवरुद्ध हुने भएको हो ।  प्राधिकरणले इन्टरब्राञ्चको...

विद्युतका ३८ लाख घरायसी ग्राहकले चैत महिनाको महसुलमा २०% छुट पाउने

1585311057nea.jpg
काठमाण्डौ । मासिक १५० युनिटसम्म विद्युत खपत गर्ने घरायसी ग्राहकले चैत महिनाको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन्।  शुक्रबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष घरायसी प्रयोगकर्ताले खपत गर्ने विद्युतको महसुलमा २०...

विद्युत् प्राधिकरणले ३०० कर्मचारी माग्यो, ३ देखि ५ तहसम्म २५३ जनालाई अवसर

1581657759NEA.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले बुधबार खुला प्रतिस्पर्धाबाट एकैपटक झन्डै ३०० कर्मचारीका लागि दरखास्त खुलाएको छ । प्राधिकरणले देशभरका लागि ३ तहदेखि १० तहसम्मका लागि २९७ कर्मचारी पदपूर्ति गर्न दरखास्त खुलाएको हो । प्राधिकरणले सबैभन्दा धेरै ३, ४ र ५ तहमा २५३ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ । प्राधिकरणले ५ तहमा १०५ जना, ४...

1695556604Online-Ad.gif

रणनीतिक रुपमा विद्युत् चुहावट घटाउने ध्याउन्नमा प्राधिकरण, पुरस्कार र दण्ड दिने व्यवस्था

1575435035NEA.jpg
- रमेश लम्साल काठमाण्डौ । विद्युत् चुहवाट रोक्नु थप विद्युत् थप गरेजस्तै हो । यसमा अर्थतन्त्र जोडिएको हुन्छ। यही धारणालाई शिरोपर गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले परिणाम देखिने गरी देशव्यापी रुपमा नै चुहावट घटाएको छ । विशेषतस् चुहावट प्राविधिक र गैरप्राविधिक हुने गरेको छ । प्राविधिक चुहावटमा प्रसारण लाइन, ट्रान्सफर्मर तथा...

५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण

1569501193charging.jpg
-रमेश लम्साल  तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो । विद्युत्को माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्कोरुपमा विद्युत्भार कटौतीमा पर्नुपरेको थियो । पछिल्ला दिनमा धेरैले असम्भव जस्तै मानेको नियमित विद्युत्को उपलब्धता पछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतका नयाँनयाँ योजना अगाडि...

विद्युत प्राधिकरणले २५% साधारण सेयर बिक्री गर्ने

1568563713nea.jpg
काठमाण्डौ । प्राधिकरणले चुक्ता पूँजीको २५ प्रतिशत साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।    आइतबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भनेका छन्, “चुक्तापूँजीको २५ प्रतिशत शेयर बिक्रीको तयारी गरिएको छ, तर त्यसका लागि प्राधिकरणको घाटा पूर्णरुपमा नाफामा परिणत हुनुपर्नेछ ।”    प्राधिकरणले...

कुलमानको कमाल: प्राधिकरणको नाफा रु. ७.२० अर्ब, चुहावटमा ५.१३ % ले कमी

1565713299nea.jpg
सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ । पछिल्लो दश वर्षयता निरन्तर घाटा व्यहोर्दै आएको प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ देखि आफ्नो नाफाको यात्रालाई निरन्तरता दिँदै आएको छ ।   प्राधिकरणले गत...

विद्युत् प्राधिकरणमा सहायकदेखि प्रबन्धकसम्म ६५५ जनाका लागि जागिर खुल्यो

1561692448job.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ठूलो संख्यामा खुला प्रतिस्पर्धाबाट कर्मचारी आपूर्ति गर्ने भएको छ ।  प्राधिकरणले सहायक स्तरका कर्मचारीदेखि १० औँ तहसम्मका लागि एकैपटक ६५५ जना कर्मचारी माग गरेको हो । यी पदमा प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो...

कुलमानको कमाल : ८ अर्ब बढी वार्षिक घाटामा रहेको विद्युत प्राधिकरण पहिलोपटक नाफामा !

1534232462nea.jpg
-रमेश लम्साल  काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने दावी गरेको हो । गत आवमा प्राधिकरणको सञ्चालन मुनाफा रु सात अर्ब...

प्राधिकरण र चिलिमेको अगुवाईका २२८ मेगावाटका आयोजना निर्माण धमाधम, २०७६ भित्रै सक्ने योजना

1525071629nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा रसुवा र नुवाकोटमा २२८.३ मेगावाटका आयोजनाको निर्माण धमाधम भइरहेको छ ।  काममा कुनै अवरोध नआएमा सबै आयोजनाको निर्माण २०७६ भित्र निर्माण सम्पन्न हुने छन् ।  नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र चिलिमको मुख्य प्रवद्र्धकत्वमा १११...

लोडसेडिङ छैन र हुँदैन : प्राधिकरण

1513854946nea.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौती नहुने स्पष्ट पारेको छ ।  विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने प्रष्ट पारेको हो ।  हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक...

विद्युत महसुलका लागि लाइन बस्ने युगको अन्त, अब मोवाइलबाटै भुक्तानी !

1510740050imepay.png
काठमाण्डौ । महसुल तिर्नैका लागि विद्युत प्राधिकरणमा गएर लाइन बस्ने झञ्झट व्यहोर्नु हुँदैछ ? यदि त्यसो हो भने अब तपाईको यस्तो झञ्झट अन्त हुने भएको छ । अब देश विदेशमा बस्नेले आइएमई पेमार्फत विद्युत महसुल घरमै बसी–बसी आफ्नो स्मार्टफोनबाट भुक्तानी गर्ने सुविधा आएको छ । यो सुविधासँगै बिल तिर्न प्राधिकरणको बिल काउण्टरमा गएर लामो लाइन...

विद्युत प्राधिकरणको मोबाइल एप: महसुलदेखि लोडसेडिङसम्मको जानकारी पाइने

1504270561mobile-apps.jpg
काठमाण्डौ ।  नेपाल विद्युत प्राधिकरणले ‘एनइए अफिसिएल’ नामक मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याउन लागेको छ।  प्राधिकरणको आइटी विभागले तयार पारेको सो एप्लिकेसनमा प्राधिकरणका सबै गतिविधि उपलब्ध हुनेछ। ग्राहकले आफ्नो विद्युत् महसुल कति उठेछ भन्नेसमेत हेर्न सक्नेछन्।  यस्तै गुनासो पनि सोही एप्लिकेसनमार्फत गर्न सक्नेछन् भने...

मोबाइलबाटै विद्युत महशुल तिर्न सकिने, देशभर १५ हजार आउटलेट

1503315765nea.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु भएको छ ? वा न्यूनतम महशुल तिर्नसमेत बढीभन्दा बढी खर्च गर्नुपरेको छ भने अब तपाईंले त्यस्तो झन्झट व्यहोर्नु पर्ने छैन । नेपाल विद्युत् प्राधिकरणले आजदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट सहजै रुपमा महशुल तिर्न सक्ने व्यवस्था गरेको छ । ऊर्जा...

लोडसेडिङ हटाएका कुलमानको कमाल, प्राधिकरण बित्तीय स्वस्थतातर्फ उन्मुख

1502992526nea.jpg
काठमाण्डौ । विगत १५ वर्षदेखि निरन्तर निकै ठूलो घाटा व्यहोरिरहेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा करिब सात अर्ब रुपैयाँको डरलाग्दो घाटालाई ९८ करोडको हाराहारीमा झार्ने सफलता पाएको छ ।  व्यवस्थापनले सुधार तथा चुुहावट नियन्त्रणमा विशेष ध्यान दिंदा एकवर्षको अवधिमै यति ठूलो सफलता हात लागेको हो ।  बिहीबार विद्युत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध