Nepal Finance Limited

नेपाल फाइनान्सले जेठ ६ बाट हकप्रद जारी गर्ने, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1651976697nepal.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आउँदो जेठ ६ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ।  नेपाल फाइनान्सले चुक्तापुँजीको ७० प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५० कित्ता हकप्रद जारी गर्नेछ। यो हकप्रदमा लगानीकर्ताले नेपाल धितोपत्र...

मूल्य समायोजनपछि नेपाल फाइनान्सको सेयरभाउ कति ?

1651544455nepal-finance.png
काठमाण्डौ । हकप्रद सेयर निष्कासन प्रयोजनार्थ नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै नेपाल फाइनान्सको प्रतिकित्ता ३११.१८ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ४५९ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो...

कहिलेसम्म कायम सेयरधनीहरुले नेपाल फाइनान्सको हकप्रद भर्न पाउँछन् ?

1651034477nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ यही वैशाख २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयर भर्न योग्य हु...

1695556604Online-Ad.gif

नेपाल फाइनान्सको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त

1650260929nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त भएका छन्।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले प्रधानलाई अध्यक्षमा नियुक्त गरेको हो।  प्रधान गत वैशाख ३ गते भएको कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट संस्थापक समूहबाट सञ्चालनमा निर्विरोध निर्वाचित भएका थिए।    ...

हकप्रद सेयरबापतको रकम जम्मा गर्न नेपाल फाइनान्सको आग्रह

1649647993nepal-finance.png
काठमाण्डौ । नेपाल फाइनान्सले कम्पनीका सञ्चालक र आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ। कम्पनीले चुक्तापुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सञ्चालक तथा आधारभूत सेयरधनीलाई आफ्नो हकहिस्सामा पर्न आउने हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो।  सञ्चालक तथा आधारभूत सेयरधनीहरुले उक्त...

हकप्रद निष्कासनको अनुमति पाएको नेपाल फाइनान्सले डाक्यो एजीएम, के–के छन् अजेन्डा ?

1648090282nfs.png
काठमाण्डौ । हकप्रद निष्कासनको अनुमति पाएको नेपाल फाइनान्स लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा (एजीएम) डोकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कान्तिपथस्थित होटेल एल्लो प्यागोडामा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले अन्य कुनै उपयुक्त...

सेबोनले दियो नेपाल फाइनान्सलाई हकप्रद निष्कासनको अनुमति

1648039699right.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल फाइनान्सलाई चैत ८ गते १०ः७ को अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो। कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति पाएको छ।  सेबोनको अनुमतिसँगै अब नेपाल फाइनान्सले चुक्तापुँजीको ७०...

नेपाल फाइनान्सद्वारा अधिकांश सूचकमा आकर्षक प्रगति, ईपीएस र एनपीएलमा सुधार

1643106672nfc.png
काठमाण्डौ । हकप्रद निष्कासनको तयारीमा रहेको नेपाल फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति गरेको छ।  समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)मा उल्लेख्य सुधार हुँदै १३.४९ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म ईपीएस ३.५४ रुपैयाँले ऋणात्मक रहेको थियो।  यो अवधिसम्म बैंकको पीई...

दुई कम्पनीले हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डसँग मागे अनुमति

1634813872right.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डसँग २ कम्पनीले हकप्रद निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्। अपी पावर कम्पनी र नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन्। अपी पावरको गत असोज २५ गते र नेपाल फाइनान्सले गत कात्तिक १ गते आवेदन दिएका हुन्।  अपी पावरले १ः०.३९३६ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको...

नेपाल फाइनान्सले ७०% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

1632910088nepal-finance.png
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ।  कम्पनीले हाल कायम चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा हकप्रद निष्कासनको तयारी गरेको हो। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ।  यसैबीच नेपाल फाइनान्सले हकप्रद...

नेपाल फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, हकप्रद जारी मुख्य अजेन्डा

1629004356nepal-finance.png
काठमाण्डौ । हकप्रद निष्कासनको मुख्य अजेन्डासहित नेपाल फाइनान्स लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वेबिनारमार्फत बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा हकप्रदको...

नेपाल फाइनान्स : एनपीएलमा उल्लेख्य सुधार, अन्य सूचक कस्ता ?

1629002600nepal-finance.png
काठमाण्डौ । खराब कर्जा (एनपीएल) मा उल्लेख सुधार गरेको नेपाल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म २ करोड ६२ लाख रुयैयाँ नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४१.२१ प्रतिशतले कम हो। अघिल्लो...

सेयर बजारमा नेपाल फाइनान्सको आगामी यात्रा कस्तो रहला ? (प्राविधिक विश्लेषणसहित)

1628249061nfs-elliot-wave-new.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । कुनै समयमा देशमा फाइनान्स कम्पनीको संख्या अत्याधिक थियो। नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको योजना लिएपछि फाइनान्सको संख्या हाल डेढ दर्जनका हाराहारीमा सीमित बनेको छ। धेरैजसो फाइनान्स क, ख र ग वर्गका बैंक तथा वित्तीय क्षेत्रमा विलिन हुन पुगे।  खासगरी तत्कालीन राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी...

कता हरायो नेपाल फाइनान्सको पारित भइसकेको हकप्रदको अजेण्डा ?

1627882459nfs-final.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमीटेडले ८ वटा आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आयोजना गरी पारित गरेको हकप्रदको विषय अहिले छायाँमा परेको छ ।  यो कम्पनीले २० औंदेखि २७ औं वार्षिक साधारणसभा गरी चुक्तापूँजी वृद्धिका लागि १ः१.७५ प्रतिशतको दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । तर, सो प्रस्तावको विषय अहिले छायाँमा...

नेपाल र ललितपुर फाइनान्सको एकीकृत कारोबार असार २७ बाट हुने

1625455708nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकीकृत कारोबार यही असार २७ गतेबाट सुरु हुने भएको छ।  नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि एकीकृत कारोबार सुरु गर्न लागेको हो। प्राप्तिपछि दुवै फाइनान्स गाभिएर बनेको संस्थाको नाम नेपाल फाइनान्स लिमिटेड नै रहनेछ। ललितपुर फाइनान्स १ः१ अनुपातमा नेपाल फाइनान्समा विलय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध