Nepal Finance Limited

प्राप्ति प्रक्रिया टुंग्याउन ललितपुर र नेपाल फाइनान्सले एकैदिन डाके विशेष साधारणसभा

1622084250nepal.jpg
काठमाडौ । प्राप्ति प्रक्रियालाई अनुमोदन गर्न नेपाल फाइनान्स र ललितपुर फाइनान्स लिमिटेडले एकैदिन विशेष साधारणसभा आह्वान गरेका छन्। दुवै कम्पनीका सञ्चालक समितिको हिजो जेठ १२ बसेको बैठकले विशेष साधारणसभा आगामी जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। नेपाल फाइनान्सको सभा काठमाण्डौको कमलादीस्थित केन्द्रीय कार्यालयमा र ललितपुर...

खराब कर्जा घटे पनि नेपाल फाइनान्स घाटामा, वितरणयोग्य मुनाफाबाट पनि ऋणात्मक

1611891844Nepal-Finance.png
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल फाइनान्स लिमिटेडले घाटा व्यहोरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३९ लाख ५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको हो। गत वर्ष यही अवधिसम्म भने कम्पनीले २ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको वितरणयोग्य मुनाफाबाट पनि ३९ लाख ५ हजार रुपैयाँले...

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने

1610083919Nepal-Finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले लतिलपुरको लगनखेलस्थित ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने निर्णय गरेको थियो। सोहीअनुसार हिजो पुस २३ गते दुवै संस्थाबीच प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। दुवै संस्थाका सञ्चालक समितिका...

1695556604Online-Ad.gif

नेपाल फाइनान्सले राख्यो ५ लाख बढी कित्ता सेयर आजबाट लिलामीमा

1609485351Nepal-Finance.jpeg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले अवितरित ५ लाख बढी हकप्रद सेयर आज शुक्रबारबाट लिलामीमा राखेको छ।  कम्पनीले ५ लाख १५ हजार २४८.२५ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको कुल कित्तामध्ये संस्थापक सेयर २ लाख ५५ हजार ७८.७५ कित्ता र सर्वसाधारण सेयर २ लाख ६० हजार १६९.५० कित्ता छन्।  लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १००...

उतारचढावबीच यो साता सुन थोरै महँगियो

1609478817gold.png
काठमाण्डौ । निकै उतारचढावबीच साताको अन्तिम दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ पुगेको छ। हिजो बिहीबार भने सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला...

पुस १७ बाट नेपाल फाइनान्सको ५ लाख बढी कित्ता लिलामीमा राखिने

1608870872auction-3.jpeg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले अवितरित ५ लाख बढी हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले यही पुस १७ गतेबाट ५ लाख १५ हजार २४८.२५ कित्ता सेयर लिलामीमा राख्ने भएको हो। लिलामीमा राख्न लागिएको कुल कित्तामध्ये संस्थापक सेयर २ लाख ५५ हजार ७८.७५ कित्ता र सर्वसाधारण सेयर २ लाख ६० हजार १६९.५० कित्ता रहेको छ। लिलामीमा राखिने...

नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

1607483312Nepal-Finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले १ः१.२५ अनुपातमा निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन आज बुधबार अन्तिम दिन रहेको छ। गत मंसिर ४ गतेबाट कम्पनीले चुक्ता पुँजी १३ करोड ५८ लाख ५०० रुपैयाँको १२५ प्रतिशतबराबरको हकप्रद निष्कासन गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँबराबरको १६ लाख ९७ हजार...

सिटिजन्स बैंकका ग्राहकहरुले द फर्न रेसिडेन्सीमा विशेष छुट प्राप्त गर्ने

1607425766CTZN-BANK-FINAL-LOGO2.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द फर्न रेसिडेन्सी होटल, भरतपुर, चितवन बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले द फर्न रेसिडेन्सी होटलमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस...

नेपाल फाइनान्सको घाटा ३४२.२९%ले बढ्यो, ईपीएस पनि ऋणात्मक

1605760986nepal-finance-ltd33.png
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको प्रभावका कारण नेपालको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्स लिमिटेडको व्यवसाय नराम्ररी प्रभावित बनेको छ। कम्पनीको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद घाटा गत वर्षको यही अवधिको तुलनामा ३४२.२९ प्रतिशतले बढेर ६३ लाख ६९ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा...

आजबाट नेपाल फाइनान्सको हकप्रद निष्कासन, कहिलेसम्म कायम सेयरधनीले दिन पाउने आवेदन ?

1605757538Nepal-Finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आज बिहीबार (मंसिर ४ गते) बाट १ः१.२५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ।  कम्पनीले चुक्ता पुँजी १३ करोड ५८ लाख ५०० रुपैयाँको १२५ प्रतिशतबराबरको हकप्रद निष्कासन गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँबराबरको १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद जारी गरेको...

नेपाल फाइनान्सको हकप्रद मंसिर ४ बाट निष्कासन हुने, कहिलेसम्म कायम सेयरधनीले पाउने ?

1604197762NFL.jpg
काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आउँदो मंसिर ४ गतेदेखि १ः१.२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजी १३ करोड ५८ लाख ५०० रुपैयाँको १२५ प्रतिशतबराबरको हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँबराबरको १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद जारी...

हकप्रदका लागि नेपाल फाइनान्सको सेयरमूल्य समायोजन

1603347128price.jpg
काठमाण्डौ । हकप्रद निष्कासनका लागि नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य बिहीबार समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल फाइनान्सले निष्कासन गर्न लागेको १ः१.२५ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार यो फाइनान्सको प्रतिकित्ता १८९ रुपैयाँ कायम भएको छ। फाइनान्सले गत असोज १८ गते...

कहिलेसम्म कायम सेयरधनीले नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिन पाउने ?

1602648071Nepal-Finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले निष्कासन गर्न अनुमति पाएको १ः१.२५ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ। निजी क्षेत्रकै पहिलो यो फाइनान्स कम्पनीले बुधबार सूचना प्रकाशित गर्दै हकप्रद सेयर जारी प्रयोजनार्थ आउँदो कात्तिक ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय भएको जानकारी गराएको हो । यसको अर्थ नेप्सेमा कात्तिक ५...

नेपाल फाइनान्सले पायो १ः१.२५ को अनुपातमा हकप्रद निष्कासनको अनुमति

1601890144Right-issue.jpg
काठमाण्डौ । निजी क्षेत्रको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्स लिमिटेडले १ः१.२५ को अनुपातमा हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले हिजो आइतबार नेपाल फाइनान्सलाई हकप्रद निष्कासनको अनुमति दिएको हो। अब कम्पनीले रु. १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। कम्पनीले रु. १०० अंकित दरका १६ लाख ९७...

सामलिंग पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट

1601886492Samling--NSMBL-Agreement.jpg
काठमाण्डौ । सामलिंग पावर कम्पनी लिमिटेडले १२.३० करोड रुपैयाँको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी सामलिंग पावर कम्पनी लिमिटेडद्वारा इलाम जिल्लामा निर्माणाधीन माई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध