nepal grameen bikas bank

June 1, 2025 - June 30, 2025

इतिहास बन्यो ग्रामीण विकास बैंक !

1524736368grameen.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंक लिमीटेड बिहीबारदेखि इतिहास बनेको छ ।  लामो समयदेखि लघुवित्त संस्थाको रुपमा काम गर्दै आएको यो कम्पनीको नाम फेरिएको हो ।  अब यो कम्पनी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडको रुपमा अस्तित्वमा रहनेछ । यही नामबाट बिहीबारदेखि यो कम्पनीको कारोबार हुने नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ...

ग्रामीण बैंकको नाफा र ब्याजआम्दानीमा पहिरो, खराब कर्जाको थुप्रो

1518410930grameen.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकको नाफामा ठूलै पहिरो गएको छ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो बैंकको नाफा ९ करोड ७९ लाखमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १८ करोड ३ लाखको उचाईमा थियो ।  बैंकको खूद ब्याज आम्दानी, संचालन नाफामा समेत उस्तै पहिरो गएको छ । अघिल्लो वर्ष ५० करोड रहेको खूद ब्याज आम्दानी घटेर...

ग्रामीण विकास बैंकको तेश्रो साधारणसभाः मर्जरपछि अवस्था मजबुत बन्दै गएको निश्कर्ष

1515767344ngbbl.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंक लिमीटेडको तेस्रो वार्षिक साधारणसभा पुस २८ गते शुक्रबारका दिन रुपन्देही व्यापार संघको सभाहल, बुटवलमा सम्पन्न भएको छ ।  बैंक सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७३/०७४ को लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाव, नगद...

1695556604Online-Ad.gif

ग्रामीण बैंकको बिक्री नभएको संस्थापक सेयर पुनः लिलामीमा, न्यूनतम मूल्य १०० रुपैयाँले घट्यो

1511864738bid.jpeg
काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडको स्वामित्वमा रहेको नेपाल ग्रामीण विकास बैंक लिमीटेडको संस्थापक सेयर बिक्री नभएपछि मूल्य घटाएर पुनः लिलामीको प्रक्रिया खुलाइएको छ।  यसअघि निर्धन उत्थानले कात्तिक २० देखि मंसिर ६ गतेसम्म ग्रामीण विकास बैंकको १ लाख ९१ हजार ९ सय ९२ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्यूनतम ३०० रुपैयाँ मूल्य तोकी...

ग्रामीण बैंकको एफपीओ असोज ३१ गते बाँडफाँड हुने, तपाईलाई कति पर्ला ?

1507891721ngbbl.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकको बहुचर्चित एफपीओको बाँडफाँड आगामी असोज ३१ गते हुने भएको छ ।  एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको प्रभूू क्यापिटलका एक अधिकारीले असोज ३१ ग्ते कमलादिस्थित प्रभूू क्यापिटल परिसरमा एफपीओको बाँडफाँड हुने जानकारी दिए। क्यापिटलले बाँडफाँडको सबै पूर्व तयारी सकिसकेको छ । बाँडफाँडको...

ग्रामीण बैंकको एफपीओ पाउन भाग्यकै भर !

1505705193oversubscribed.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकको एफपीओ पनि अब भाग्यमानीहरुलाई मात्र पर्ने भएको छ । यो कम्पनीले आइपीओकै मूल्यमा निश्कासन गरेको एफपीओमा अचाक्ली आवेदन परेको छ।  यो कम्पनीले भदौ २७ देखि ३० गतेसम्म खुलाएको ९ लाख ७५ हजार कित्ता एफपीओमा थामिनसक्नु आवेदन परेको हो । एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको प्रभू क्यापिटलका...

आइपीओको मूल्यमा एफपीओ हत्याउन तँछाडमछाड, तेश्रो दिनसम्म १.६ अर्बको आवेदन !

1505461346ngbbl.jpg
काठमाण्डौ । बित्तीय रुपमा स्वस्थ कम्पनीको एफपीओ आइपीओकै मूल्यमा हत्याउने सपना कसको पो नहोला र ? तर, सबैको सपना पूरा हुँदैन । यही संकेत बहुुचर्चित नेपाल ग्रामीण विकास बैंक लिमीटेडको आइपीओमा तेश्रो दिनसम्म परेको आवेदनमा समेत देखिएको छ ।  यो कम्पनीले १ सय रुपैयाँ अंकित दरमै निश्कासन गरेको ९ करोड ७५ लाख रुपैयाँ बराबरको एफपीओमा भदौ २९ गते...

ग्रामीण बैंकको एफपीओमा अचाक्ली भीड, दोश्रो दिनमै ८२ करोडको आवेदन

1505384391ngbbl.jpg
काठमाण्डौ । बहुुचर्चित नेपाल ग्रामीण विकास बैंक लिमीटेडले आइपीओकै मूल्यमा खुलाएको एफपीओमा दोश्रो दिन बुधबारसम्म ८२ करोड ३० लाख बढीको प्रस्ताव परेको छ ।  भदौ २७ देखि खुलेको एकसय रुपैयाँ दरको कुल ९ करोड ७५ लाख रुपैयाँ बराबरको एफपीओमा पहिलो दिन मंगलबार ३० करोड २५ लाख बढीको आवेदन परेकोमा दोश्रो दिनसम्म ८२ करोड ३० लाख बढीको परेको बिक्री...

ग्रामीण बैंकको एफपीओ आकर्षण : पहिलो दिन नै तीनगुणा बढी आवेदन

1505289289oversubscribed.jpg
काठमाण्डौ । बहुुचर्चित नेपाल ग्रामीण विकास बैंक लिमीटेडले आइपीओकै मूल्यमा खुलाएको एफपीओमा पहिलो दिन नै ३ गुणाको हाराहारीमा आवेदन परेको छ ।  भदौ २७ देखि खुलेको एकसय रुपैयाँ दरको कुल ९ करोड ७५ लाख रुपैयाँ बराबरको एफपीओमा पहिलो दिन ३० करोड २५ लाख बढीको आवेदन परेको बिक्री प्रबन्धक प्रभूू क्यापिटल लिमीटेडले जनाएको छ ।  देशभरको आस्वा...

आजदेखि आइपीओकै मूल्यमा एफपीओ, रु. ५ हजार भए पुग्ने !

1505134857fpo-gbbl.jpg
काठमाण्डौ । सोमबारसम्म दोश्रो बजारमा प्रतिकित्ता ७१३ रुपैयाँमा कारोबार भइरहेको नेपाल ग्रामीण विकास बैंकले आज(भदौ २७) देखि साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्दैछ । यो बैंकले आइपीओकै मूल्यमा एफपीओ निश्कासन गर्न लागेको हो । एफपीओमा भदौ ३० गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ ।  यो कम्पनीले एफपीओका लागि धितोपत्र बोर्डमा आवेदन दिएदेखि...

दशैं बजेट जोगाउनू ! ग्रामीण बैंकको एफपीओमा लगानी गरे भइनेछ मालामाल

1504326986fpo.jpg
काठमाण्डौ । दोश्रो बजारमा ७०० रुपैयाँ भन्दा बढीमा किनबेच भइरहेको नेपाल ग्रामीण विकास बैंकले आगामी भदौ २७ देखि ३० गतेसम्म साधारण सेयरको अतिरिक्त निश्कासन गर्दैछ । यो कम्पनीले एफपीओका लागि धितोपत्र बोर्डमा आवेदन दिएदेखि नै चर्चा भइरहेको छ। चर्चाको एउटै कारण हो दोश्रो बजारमा ७ सय बढी मूल्यमा कारोबार भइरहेको सेयर एफपीओमार्फत प्रतिकित्ता...

ग्रामीण बैंकको एफपीओ भदौ २७ देखि, प्रतिकित्ता एकसय रुपैयाँमै पाइने

1504232704fpo.jpg
काठमाण्डौ । बहुप्रतिक्षित नेपाल ग्रामीण विकास बैंक लिमीटेडले एकसय रुपैयाँ प्रतिकित्ताको दरले आगामी भदौ २७  गतेदेखि एफपीओ निश्कासन गर्ने भएको छ ।  बैंकले शुक्रबार एक आह्वानपत्र प्रकाशित गर्दै भदौ २७ गतेदेखि ३० गतेसम्म एफपीओ खरीदका लागि आवेदन दिन सकिने जनाएको हो । यो अवधिसम्म माग अनुसारको आवेदन नपरे ढिलोमा असोज १० गतेभित्र आवेदन दिन...

आजदेखि ग्रामीण बैंकले आरएमडिसीको ८७.५ हजार संस्थापक सेयर बिक्री गर्दै

1504158323auction.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकले आफ्नो स्वामित्वमा रहेको रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमीटेड(आरएमडिसी)को संस्थापक समूहतर्फको ८७ हजार ५ सय ६४.७४ कित्ता सेयर आज(भदौ १५ गते)देखि बोलकबोल प्रक्रियाबाट बिक्री खुलाएको छ ।  ग्रामीण बैंकले बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८ सय २ रुपैयाँ रहेको सेयरलाई न्यूनतम प्रति...

बिहीबारदेखि आरएमडिसीको ८७.५ हजार कित्ता सेयरको लिलामी, न्यूनतम मूल्य ४०१ रुपैयाँ

1504065717auction.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकले आफ्नो स्वामित्वमा रहेको रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमीटेड(आरएमडिसी)को संस्थापक समूहतर्फको ८७ हजार ५ सय ६४.७४ कित्ता सेयर भोलि(भदौ १५ गते)देखि बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ ।  ग्रामीण बैंकले बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८ सय २ रुपैयाँ रहेको सेयरलाई न्यूनतम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध