nepal gramin bikas bank limited

ग्रामीण बैंकको प्रष्टीकरण : हाम्रो अवस्था खस्किएको होइन है !

1502973765nepal-grameen-bikas-bank-1.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ मा नाफातर्फ पहिरो व्यहोरेको बिषयमा समाचार सम्प्रेषण भएपछि नेपाल ग्रामीण विकास बैंकको सेयर मूल्य बिहीबार घटेको छ । उसले बढाउन नसकेको नाफाका कारण लगानीकर्ताहरुले सेयर बिक्री गर्दा मूल्यमा नकारात्मक प्रभाव पारेको हो ।  चौथो त्रैमासको बित्तीय विवरणले लगानीकर्तामा नकारात्मक सन्देश गएपछि नेपाल ग्रामीण...

उच्च खर्चले ग्रामीण बैंकलाई सकस, नाफामा ८ करोडको पहिरो

1502946689ngbbl.jpg
काठमाण्डौ । शाखा सञ्जालको हिसाबले अधिकांश वाणिज्य बैंकभन्दा अगाडि रहेको नेपाल ग्रामीण विकास बैंकको खूद नाफामा भने डरलाग्दो संकुचन देखिएको छ । यो माइक्रोफाइनान्स कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७३/७४ मा ८ करोडले घट्न पुुगेको हो । अघिल्लो वर्ष २४ करोड ५८ लाख रुपैयाँ रहेको नाफा संकुचित भई १६ करोड  १४ लाखमा सीमित बन्न...

शाखा बिस्तारमा ग्रामीण बैंकले ठूला बैंकलाई टप्यो, थप ७ जिल्ला पुग्ने उद्घोष

1502730932NGBBL-Photo.jpg
काठमाण्डौ । साबिकका पाँच विकास क्षेत्रका पाँचवटा विकास बैंक गाभिएर नेपाल गाम्रीण विकासको नामबाट अस्तित्वमा आएको राष्टियस्तरको माइक्रोफाइनान्स कम्पनी शाखा सञ्जाल बिस्तारमा वाणिज्य बैंक भन्दा पनि तगडा देखिएको छ ।  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको देशका अधिकांश जिल्लामा उपस्थिति भए पनि शाखा सञ्जालको हिसाबले नेपाल...

1695556604Online-Ad.gif

ग्रामीण बैंकको एफपीओमा लगानी गर्नु ठीक कि बेठीक ?(विश्लेषण)

1502196781investment.jpg
काठमाण्डौ । दोश्रो बजारमा ९०० रुपैयाँ भन्दा बढीमा किनबेच भइरहेको नेपाल ग्रामीण विकास बैंकले साधारण सेयरको अतिरिक्त निश्कासनको स्वीकृति सोमबार धितोपत्र बोर्डबाट पाएलगत्तै यसको बिषयमा निकै ठूलो चर्चा सुरु भएको छ । चर्चाको एउटै कारण हो दोश्रो बजारमा ९ सय बढी मूल्यमा कारोबार भइरहेको सेयर एफपीओमार्फत प्रतिकित्ता १ सय रुपैयाँमै पाइने...

९०० रु. बढी मूल्यको सेयर एफपीओबाट १०० मै पाउने अवसर !

1502095437fpo.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकलाई प्रति कित्ता १ सय रुपैयाँ दरमै(प्रिमियम मूल्यबिना नै) एफपीओ निश्कासनका लागि धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।  बोर्डले साउन २३ गते सोमबार ग्रामीण विकास बैंकलाई ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो ।  सरकार, नेपाल राष्ट्रबैंक र वाणिज्य बैंकहरुको समेत लगानी रहेको ग्रामीण...

ग्रामीण बैंकको एफपीओमा लगानी : कति सुरक्षित, कति असुरक्षित ?

1499775518fpo.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकले निकट भविष्यमा प्रति कित्ता १ सय रुपैयाँ दरमै एफपीओ निश्कासनको तयारी गरेको छ । कुनै प्रिमियम मूल्य नराखी प्रति कित्ता १ सय रुपैयाँमै यो कम्पनीले ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासन गर्दैछ ।  सरकार, नेपाल राष्ट्रबैंक र वाणिज्य बैंकहरुको समेत लगानी रहेको ग्रामीण विकास बैंकको एफपीओमा पैसा हाल्नुु...

ग्रामीण बैंकले १ सय रुपैयाँमै ९.७५ लाख कित्ता एफपीओ जारी गर्ने

1496140061fpo.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकले सर्वसाधारणका लागि ९ करोड ७५ लाख मूल्यको एफपीओ निश्कासन गर्ने भएको छ।  कुल ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासनको माग गर्दै यो लघुवित्त बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  यो कम्पनीले कुनै प्रिमियम मूल्य नजोडी १ सय रुपैयाँ प्रति कित्ताकै दरले एफपीओ निश्कासनको प्रस्ताव गरेको धितोपत्र...

आइपीओ मूल्यमै एफपीओ पाउने दुर्लभ अवसर !

1491387570fpo.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंक लिमीटेडले एकसय रुपैयाँ अंकित मूल्यमा कुनै प्रिमियम नथपी ९ लाख ७५ हजार कित्ता अतिरिक्त सेयर निश्कासन(एफपीओ जारी) गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  यो बैंकले प्रभूू क्यापिटल लिमीटेडलाई १ सय रुपैयाँ दरको एफपीओ निश्कासनका लागि बिक्री प्रबन्धक तोकिसकेको छ । यसअघि नेपाली बजारमा १ सय रुपैयाँ अंकित दरमा...

९ लाख ७५ कित्ता एफपीओ ल्याउँदै ग्रामीण बैंक

1488103832ngbbl-fpo.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंक लिमीटेडले पनि प्रिमियम मूल्य तोकेर साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ । यो बैंकले ९ लाख ७५ हजार कित्ता सेयर एफपीओ गर्ने भएको हो ।  नेपाल ग्रामीण विकास बैंक राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । तीन वर्षअघि पूर्वाञ्चल ग्रामीण विकास बैंक, मध्यमाञ्चल ग्रामीण विकास बैंक, पश्चिमाञ्चल...

आफ्ना सदस्यलाई अवलोकन भ्रमण गराउँदै ग्रामीण विकास बैंक

1487845773visit.png
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंक लिमीटेडले जनकपुरस्थित क्षेत्रीय कार्यालय अन्तर्गतका इलाका, शाखामा आबद्ध केन्द्र प्रमुख तथा सदस्यहरुलाई अवलोकन भ्रमण गराएको छ ।  बैंकले आफ्ना समूहका सदस्यसँगको सम्बन्धलाई दिगो र विश्वासिलो बनाई उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फागुन ९ गतेदखि १२ गतेसम्म जनपुर अन्तर्गतका विभिन्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध