Nepal Hydro Developer Limited

बोनस र नगद लाभांशसहित नेपाल हाइड्रोले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

1701569460nepal-hydro.jpg
काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमीटेडले आगामी पुस १२ गते आफ्नो १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको ८२ औं बैठकले पुस १२ गते बिहान ११ बजे काठमाण्डौको लिसारा रिसेप्सनमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।  साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७९-८०...

नेपाल हाइड्रो डेभलपरको नाफामा उछाल, रिजर्भमा १००% बढीको छलाङ

1691560837nepal.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ९०.१० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थि...

मूल्य समायोजनपछि नेपाल हाइड्रोको सेयरभाउ कति ?

1671937261nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल हाइड्रोको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३०२.१० रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ३१७.२० रुपैयाँ कायम भएको थियो। अब समायोजित...

1695556604Online-Ad.gif

नेपाल हाइड्रोले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1671330670nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस १ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सन्समा बिहान ११ बजेबाट हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्तावित...

नेपाल हाइड्रोको लाभांश घोषणा

1669611246nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनीको आइतबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन...

नेपाल हाइड्रोको स्थगित विशेष साधारणसभा असार २९ मा, यस्ता छन् अजेन्डा

1656387641nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्नो स्थगित विशेष साधारणसभा पुनः डोकेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले स्थगित विशेष साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजार कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  यसअघि कम्पनीले असार १३ गते विशेष साधारणसभा...

नेपाल हाइड्रोको नाफामा उछाल, ईपीएसमा १३८.०५%को छलाङ

1651642607nhdl.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १५४.६५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा...

नेपाल हाइड्रोको नाफा ९६.१९%ले बढ्यो, रिजर्भ ६१.८९%ले घट्यो

1643957074nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा २ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीले १ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ९६.१९ प्रतिशतले बढेको...

नेपाल हाइड्रो डेभलपरद्वारा ७% बोनस सेयर बाँड्ने घोषणा

1639719128nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २९ करोड ९० लाख रुपैयाँको कुल ७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने २ करोड ९ लाख ३० हजार...

नेपाल हाइड्रोको नाफा २६.३९%ले घट्यो, ईपीएस रु. ७.०४

1630464443nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको परिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा नेपाल हाइड्रोले २ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २६.३९ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  चौथो...

नेपाल हाइड्रो डेभलपरको नाफा ६५%ले घट्यो, ईपीएस कति ?

1623723247Nepal-hydro.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपर लिमिटेडको नाफा घटेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा ६५.०३ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा ३ करोड २२ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर १ करोड १२ लाख रुपैयाँमा सीमित बनेको छ। यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि घटेर...

नेपाल हाइड्रो डेभलपरद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1615093917Nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको गत फागुन २० गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्तापुँजी २६ करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख...

१० कित्ताको हल्ला फैलाएर चिठ्ठा प्रथाको पुनरागमन !

1505456418lottery.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले साउनदेखि धितोपत्रको सार्वजनिक निश्कासनको बाँडफाँडको क्रममा १० कित्ता सेयर अनिवार्य पर्ने नियम बनाए पनि नेपाल हाइडो डेभलपर लिमीटेडको आइपीओको बाँडफाँड भने पुरानै चिठ्ठा प्रथाबाटै गरिएको छ।  आइपीओ निश्कासन तथा बिक्री प्रबन्ध एनएमबी क्यापिटलले शुक्रबार बिहान ३ लाख ९० हजार कित्ता आइपीओको बाँडफाँड...

नेपाल हाइड्रोको आइपीओ बाँडफाड शुक्रबार, तपाईलाई कति पर्ला ?

1505301387ipo.jpg
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडको आइपीओको बाँडफाँड भदौ ३० गते(शुक्रबार) हुने भएको छ ।  निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका अनुसार तथ्यांक व्यवस्थापनको सबै काम पूरा भइसकेको छ ।  यो जलविद्युत कम्पनीले गत साउन २७ देखि ३२ गतेसम्म ३ लाख ९० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । एकसय रुपैयाँ अंकित दरको...

३.९ करोडको आइपीओमा १.५ अर्बको आवेदन !

1502958760ipo111.jpg
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडको आइपीओमा अचाक्ली आवेदन परेको छ । यो कम्पनीले साउन २७ गतेदेखि बिक्रीका लागि खुल्ला गरेको ३ करोड ९० लाख मूल्यको ३ लाख ९० हजार कित्ता आइपीओमा तेश्रो दिनसम्म मागभन्दा ४१.३५ गुणा बढी आवेदन परेको छ । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार देशभरका १ लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध