nepal investors forum

यथास्थितिमा बजार खोले १७ लाख लगानीकर्ताको सम्पत्ति गुम्नसक्ने !

1590073994share1.jpg
काठमाण्डौ । नेपालको शेयर बजारलाई बिना सुधार यथास्थितिमा खोल्दा पुँजीबजारमा करिब १७ लाख डिम्याटमा आबद्ध लगानीकर्ताको सम्पत्ति ठूलो मात्रामा गुम्नसक्ने भन्दै लगानीकर्ताका संघसंगठनले बजार सुधारका लागि २० बुँदे सुझाव नियामक धितोपत्र बोर्डमा पेश गरेका छन् ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बोर्डले गर्नसक्ने काम र...

मंगलबार र बुधबारको कारोबार रद्ध गर्न लगानीकर्ताको माग

1589451967lagani.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले निश्चित समूहको स्वार्थ सिद्ध हुने गरी लकडाउनकै बीच मंगलबार र बुधबार भएको सेयर कारोबार रद्ध गर्न माग गरेका छन् ।  लगानीकर्ताका चारवटा संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै यस्तो माग गरेका हुन् ।  ‘विगत २ दिनमा लगानिकर्ताहरूको न्यून सहभागिता र न्यूून संख्यामा भएका शेयर कारोबारलाई रद्द गरी...

कोरोना संकटमा बजार खुलाउन खोजिएकोमा लगानीकर्ता आक्रोशित

1588846845neta.jpg
काठमाण्डौ । कोरोना संकट र लकडाउनकै बीच आगामी आइतबारदेखि धितोपत्र बजार सञ्चालन हुुने निर्णयप्रति लगानीकर्ताले तीव्र विरोध जनाएका छन् । नेप्सेले अनलाइनका विषयमा अर्थमन्त्रालयलाई गलत ब्रिफिङ गरिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारको आरोप छ ।  अधूूरो र अपाङ्ग अनलाइन भएको जिकिर गर्दै यसबाट धितोपत्र बजार कसरी सञ्चालन...

1695556604Online-Ad.gif

बजारको अवस्था बिग्रिएपछि लगानीकर्ताद्वारा सेबोन अध्यक्षसँग छलफल

1584087145sebon23.jpg
काठमाण्डौ । कोरोना भाइरसको त्रासको नाममा बजारमा लगातार ठूलो गिरावट आएपछि अत्तालिएका लगानीकर्ताका नेताहरुले शुक्रबार नियामक धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई भेटेर बजारको समस्या सम्बोधनको माग गरेका छन् । उनीहरुले कोरानाकै कारणले बजारमा तीव्र गिरावट आएको हो कि होइन, कोरानाका कारण बजारमा पर्नसक्ने प्रभाव लगायतका विषयमा...

नेप्सेको गिरावट 'अप्रत्यासित', बजारलाई सकारात्मक सम्बोधन गर्न लगानीकर्ताको माग

1583840123press.jpg
काठमाण्डौ । लगानीकर्ताका संघसंगठनले बजारमा दैनिकजसो भइरहेको तीव्र गिरावटलाई 'अस्वभाविक' र 'अप्रत्यासित' भन्दै यो विषयमा तत्काल छानबिन गर्न र बजारलाई सकारात्मक ढंगले सम्बोधन गर्न नियामकलाई आग्रह गरेका छन् ।  नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दैै यस्तो आग्रह गरेका हुन् ।&nbs...

बजारको बढोत्तरी यात्राले निरन्तरता पाउला ? विज्ञ भन्छन्–‘उत्ताउलो वृद्धि छैन, सिग्नल पोजिटिभ छ’

1576227240bull.jpg
काठमाण्डौ । मौसम चिसिँदै गर्दा सेयरबजारको पारो भने निकै ताकेको छ । करिब ३ महिनादेखि साइडवेजमा रहेको सेयर बजार गत साताको आइतबारदेखि नेप्से सूूचकांकमा लागेको गतिले विश्राम लिएको छैन ।  लघुवित्त उपसमूूहका सेयरमूल्यमा आएको उछालले तङ्ग्रिदै गरेको बजारमा हिजो(बिहीबार)बाट इन्स्योरेन्स उपसमूह समेत चम्कन थालेको छ । नियमित र अनुशासित अंकको...

धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदपूर्तिमा सरकार चुपचाप, शीघ्र प्रक्रिया थाल्न लगानीकर्ता समूहहरुको दबाब

1571901902press-realese.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद रिक्त रहेको दुई साता बितिसक्दा पनि सरकारले पदपूर्तिका लागि पहल थालेको छैन । गत असोज २९ गतेबाट सेबोन अध्यक्षबाट रेवतबहादुर कार्की अवकाश पाएपछि यो पद रिक्त छ । कार्की २०७२ कात्तिकमा नियुक्त भएका थिए । चारवर्षे कार्कीको कार्यकाल २०७६ असोज मसान्तमा सकिएको हो । अध्यक्षको रिक्त...

पूँजीबजारमा ‘लगानीकर्ता महासंघ’ गठनको कसरत, कति सम्भव ?

1568972929Investors.jpg
- भक्तराज रसाइली काठमाण्डौ । नेपालको पूँजीबजार अहिले नाजुक अवस्थामा छ। वर्तमान सरकार र नियामक निकायका कारण पनि अहिले नेपालको पूँजीबजारको विकास र विस्तारले गति लिन नसकिरहेको आम लगानीकर्ताको गुनासो छ। लगानीकर्ताहरुको एउटै तर्क छ– लगानीकर्ता हकहितका लागि गठित संघसंगठनबीच नै मतभिन्नता र सरकारी निकाय पनि यसप्रति खासै चिन्तित नरहेका...

बजारप्रति अर्थमन्त्री सकारात्मक बनेपछि लगानीकर्ताका नेताको प्रधानमन्त्री भेट्ने इच्छा !

1568707136press-statement.jpg
काठमाण्डौ । पूँजीबजारमा देखिएका समस्या समाधानका लागि लगानीकर्ताहरुको संघसंगठनले प्रधानमन्त्रीसँग गुहार मागेका छन् । लगानीकर्ताहरुको संघसंगठनले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै पूँजीबजारमा देखिएका समस्याका विषयमा अवगत गराउन आवश्यक रहेकोमा जोड दिँदै प्रधानमन्त्रीलाई भेटघाटको समय उपलब्ध गराइदिन सार्वजनिक रुपमै आह्वान गरेका...

'ल्याप्चे आतंक' अन्तको माग गर्दै लगानीकर्ताद्वारा धितोपत्र बोर्डमा विरोधपत्र प्रस्तुत

1564470548investors.jpg
काठमाण्डौ । लामो समयसम्म पनि भारित औसत लागत विधिमा उत्पन्न अन्यौल र लफडा अन्तका लागि पहल नभएको भन्दै लगानीकर्ताहरुले विरोध जनाएका छन् ।  सेयर लगानीकर्तासँग सम्बद्ध पाँचवटै संगठनले भारित औसत लागत विधिका आधारमा हुने पूँजीगत लाभकर गणनाका लागि गरिएको व्यवहारिक व्यवस्था अन्तका लागि चित्तबुझ्दो पहल नभएको भन्दै मंगलबार धितोपत्र बोर्डमा...

बजारको ‘ल्याप्चे युग’ अन्तको संकेत, अर्थले बोलायो सर्वपक्षीय छलफल

1564399763hari.jpg
-भक्तराज रसाइली काठमाण्डौ । भारित औसत लागत विधिमा उत्पन्न अन्यौल र लफडा अन्तका लागि अर्थमन्त्रालय समेत सकारात्मक देखिएको छ ।  अर्थले बजार सम्बद्ध सरोकारवालाबीच लाभकर गणनाको विषयमा कायम सहमतिलाई अन्तिम रुप दिने उद्देश्यले पूँजीबजारका नियामक र सरोकारवालालाई बुधबार ११ बजे छलफलका लागि बोलाएको हो । भारित औसत लागत विधिको समस्या शीघ्र...

पूँजीगत लाभकरको गणना विधि स्थगन र राफसाफ नगर्न सिडिएससीलाई लगानीकर्ताको आग्रह

1563691334nif.jpg
काठमाण्डौ । धितोपत्र दलाल व्यवसायीसँग भएको सहमतिपछि लगानीकर्ताले साउन १ गतेदेखि लागू हुने भनिएको भारित औसत आधारमा हुने पूँजीगत लाभकरको गणना विधि स्थगन गर्न सिडिएससीलाई आग्रह गरेका छन् ।  उनीहरुले पूँजीगत लाभकर गणनाकै लागि ब्रोकर कार्यालयमा गएर ल्याप्चे नलगाउन लगानीकर्तालाई समेत आह्वान गरेका छन् ।  भारित औषत लागतको गणना गर्दा...

सीडीएससीको कदमविरुद्ध लगानीकर्ताहरु बोर्डमा

1563523448nif.jpg
- भक्तराज रसाइली  काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघले सीडीएससीले भारित औसत विधिबाट स्वयं लाभकर घोषणा गर्ने निर्देशनविरुद्ध आज शुक्रवार नेपाल धितोपत्र बोर्ड डेलिगेसन गएको छ ।  सेयर बजार प्रविधिमैत्री भइरहेको सन्दर्भमा सीडीएससीको निर्देशनकै कारण ब्रोकर कार्यालय गई औँठछाप लगाउनुपर्ने अव्यवहारिक भएकाले...

भारित औसत दरको नाममा पूँजीबजारलाई कागजी युगमै फर्काउन खोजिएकोमा विरोध

1563455948nif.jpg
काठमाण्डौ । भारित औसत दरमा पूँजीगत लाभकर असूल्ने नाममा अनलाइन सिस्टममा प्रवेश गरिसकेको सेयर बजारलाई पुनः कागजी युगमै धकेल्ने प्रयास भएको भन्दै लगानीकर्ताले विरोध जनाएका छन् । नेपाल इन्भेष्टर्स फोरमले बिहीबार एक विज्ञप्ति जारी गर्दै लगानीकर्ता स्वयम्ले भारित औसत लागत निर्धारण गर्ने परिपाटीले पूँजीबजारलाई पुनः कागजी प्रक्रियामा...

बैंकलाई ब्रोकर लाइसेन्समा ‘खेल’ भइरहेको लगानीकर्ताका नेताको निश्कर्ष

1561033592neta.jpg
-भक्तराज रसाइली काठमाण्डौ । बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकर लाइसेन्स वितरणमा तीव्र चलखेल भइरहेको र यसमा नेप्सेको भूमिका ‘रहस्यमयी’ तथा ‘शंकास्पद’ देखिएको भन्दै यो मुद्धालाई छायाँमा पार्न खोजिए सशक्त प्रतिवाद गर्ने लगानीकर्ता संघसंगठनका नेताहरुले चेतावनी दिएका छन् ।  बिजशालासँग कुरा गर्दै लगानीकर्ताका नेताहरुले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध