nepal investors forum

सेयर लगानीकर्ताका तीन संगठनबीच एकीकरण हुनसक्ने, थालियो प्रयास !

1528292401unity.jpg
काठमाण्डौ । हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लगाउने आन्तरिक राजश्व विभागको सर्कुलर स्थगन गराउन सफल लगानीकर्ताका तीन संगठनबीच एकीकरणको अभ्यास सुरु भएको छ ।  आन्दोलनको क्रममा आम सर्वसाधारण लगानीकर्ताले एउटै मुद्धा र उही उद्देश्य बोकेर धेरैथरि संगठन खोल्नु भन्दा बरु एक भई एउटै बलियो संगठनको आवश्यकतामाथि जोड गर्दै नेताहरुलाई...

बजेटप्रति लगानीकर्ताका नेताको एउटै स्वर:पूँजीबजारका लागि सुखद, अब बजार बढ्छ

1527604894laganikarta.jpg
काठमाण्डौ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटलाई पूँजीबजारको क्षेत्रमा लगानी गर्नेहरुले बनाएका विभिन्न संघसंगठनका अधिकारीहरुले स्वागत गरेका छन् ।  उनीहरुले बजेटमार्फत सेयर बजारबाट भ्याटको अन्यौल अन्त भएको र नाफा कमाएको अवस्थामा तिर्ने कर केही बढ्दैमा...

केवाइसीका लागि छुट्टै एजेन्सी बनाउन लगानीकर्ताको माग, तत्कालका लागि ब्रोकर अफिसमै पुग्नुपर्ने बाध्यता हटाइनुपर्ने

1526393107jyoti.jpg
काठमाण्डौ । केवाइसी अपडेट गर्ने बैशाख मसान्तसम्मको समयसीमा घर्किएसँगै मंगलबार बजारमा कारोबार घटेर चौपट भएको छ । योसँगै केवाइसीको मनोवैज्ञानिक त्रासले लगानीकर्ता आक्रान्त बनेका छन् । केवाइसीको अपडेटका लागि धितोपत्र बोर्डले लिएको कडा नीतिकै कारण बजार यसरी चौपट भएको हो कि लगानीकर्ताले समेत लापरबाही गर्दाको परिणाम हो ? बहस चर्किएको छ...

1695556604Online-Ad.gif

८.६ खर्ब सम्पत्ति गुमेको भन्दै लगानीकर्ताका नेताले गुहारे अर्थमन्त्री

1522139877ambika.jpg
काठमाण्डौ । सेयर बजारमा निरन्तर पहिरो जाँदा लगानीकर्ताले ८ खर्ब ६० अर्ब सम्पत्ति गुमाएका दाबी गर्दै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बजारलाई सम्बोधन गरिदिन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।  अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाको नियुक्तिसँगै निरन्तर घटिरहेको बजार सुधारका लागि सरकारबाट कुनै प्रयास नभएपछि...

बजार घट्दा समेत मौन बस्ने निकायप्रति इन्भेष्टर्स फोरम क्रूद्ध, अर्थमन्त्रीसँग १६ बुँदे माग

1520866714nepal-investors-forum.jpg
काठमाण्डौ । आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा मुलुक प्रवेश गरिरहँदा समग्र अर्थतन्त्रको ऐना मानिने सेयर बजार निरन्तर घटिरहँदा समेत सरोकारवाला निकायहरु प्रतिक्रिया बिमुख रहेकाप्रति नेपाल इन्भेष्टर्स फोरम क्रूद्ध भएको छ ।  उसले समाजका सबै तह र तप्काका सर्वसाधारणले आफूले बचत गरेको रकम र कतिपयले ऋण समेत लिएर बजारमा लगानी गरेका भए...

राष्ट्रबैंकको कठोर नीतिले बजार चौपट भएको आरोप, लगानीकर्ताले गभर्नरलाई बुझाए ज्ञापन

1514888828investors.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले २०७४ साउन ९ गते जारी गरेको एकीकृत निर्देशिकामा पूँजी बजारमा बैंक तथा बित्तीय संस्थाहरुले लगानी गर्दा अपनाउने कठोर नीतिका कारण पूँजीबजार दिनप्रतिदिन घटिरहेको दाबी गर्दै नेपाल इन्भेष्टर्स फोरमले मंगलबार गभर्नरलाई ज्ञापनपत्र बुुझाएको छ ।  राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल र डेपुटी गभर्नर...

बजार चौपट हुन थालेपछि लगानीकर्ताले बैंकर गुहारे, दिए ५ बुँदे सुुझाव

1514715761investor-forum.jpg
काठमाण्डौ । अपेक्षा विपरीत बजारमा दिनहुँजसो भीषण पहिरो जान थालेपछि लगानीकर्ताहरुले हारगुहार गर्न थालेका छन्। यो क्रममा लगानीकर्ताहरुले आइतबारदेखि सरोकारवालाहरुलाई भेट्दै बजारमा गइरहेको पहिरो थामथुम गर्ने प्रयास थालेका छन् ।  नेपाल इन्भेष्टर्स फोरमले नेपाल बैंकर्स एशोसिएसनका अधिकारीहरुलाई एक ज्ञापनपत्र बुुझाउँदै बजार घट्ने...

सेयर कारोबारमा भ्याटविरुद्ध लगानीकर्ता र ब्रोकर एकजुट, ७ दिनभित्र निर्णय फिर्ता नलिए आन्दोलन थाल्ने चेतावनी

1513169324stock.jpg
काठमाण्डौ । सेयर कारोबारमा मूल्यअभिवृद्धि कर लगाउने गरी करदाता सेवा कार्यालयले धितोपत्र दलाल व्यवसायीहरुलाई जारी गरेको निर्देशन तत्काल फिर्ता नलिए कडा संघर्ष थाल्ने चेतावनी दिइएको छ ।  मंसिर २७ गते काठमाण्डौमा बसेको सेयर लगानीकर्ता संघसँग सम्बद्ध विभिन्न संगठन र धितोपत्र दलाल व्यवसायीहरुको संगठनको संयुक्त बैठकले मूल्य...

‘लगानीकर्ताको विश्वासमाथि गम्भीर चोट’

1510074530upset.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमले आम लगानीकर्ताहरुले अनलाइन कारोबार प्रणालीको व्यग्रताका साथ प्रतिक्षा गरिरहेको बेला अचानक नेपाल स्टक एक्सचेञ्जबाट मिति पछि धकेलिएको भन्दै आपत्ति जनाएको छ ।  फोरमले मंगलबार एक विज्ञप्ति जारी गर्दै अनलाइन कारोबार प्रणाली २०७४ कात्तिक २१ गतेदेखि संचालनमा ल्याउने निर्णय भएकोमा एकाएक त्यसको मिति...

ब्रोकर कमिसन ०.२५% सीमित गर्न, हकप्रद र सेयर लिलामीमा आवेदन दिंदा आस्वा अनिवार्य गर्न माग

1508931403investors-forum.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमले सेयर दलालमार्फत तत्काल मार्जिन ल्याण्डिङको सुविधा उपलब्ध हुने व्यवस्था, सेयर दलालको कमिसन घटाएर ०.२५ प्रतिशतमा सीमित गर्न तथा  हकप्रद र लिलामीको सेयर भर्न आस्वा प्रणाली लागू गर्न लगायत १० बुँदे माग राख्दै नेपाल स्टक एक्सचेञ्जमा ज्ञापनपत्र बुुझाएको छ ।  फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र...

अक्सन र हकप्रदमा पनि आस्वा प्रणाली लागू गर्न माग

1507728673NIF-Meet-with-NEPSE-CEO.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमका कार्यसमितिका पदाधिकारीहरुले बुधबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का नवनियुक्त प्रमुख चन्द्रसिंह साउदलाई स्वागत गर्दै बजार सुधारका लागि तत्काल गर्नुपर्ने ५ बुँदे कामको बिषयमा सुुझाव समेत दिएका छन् ।  साउदलाई शुुभकामना दिन पुुगेका लगानीकर्ताले अक्सन तथा हकप्रद सेयरलाई तत्कालै आश्वा प्रणालीमा...

इन्भेष्टर्स फोरमको अध्यक्षमा पौडेल, नेप्से प्रमुख अविलम्ब नियुक्तिको माग

1505713260ambika-chhotelal.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिकाप्रसाद पौडेल र उपाध्यक्षमा छोटेलाल रौनियार मनोनीत भएका छन् ।  तत्कालीन अध्यक्ष डा. आत्माराम घिमिरे र उपाध्यक्ष रणकेशव प्रधानले पदबाट राजीनामा दिएपछि रिक्त दुुई स्थानमा पौडेल र रौनियार मनोनीत भएका हुन् ।  उनीहरुले घिमिरे कार्यकालकै बाँकी अवधिसम्म मात्र जिम्मेवारी...

यस्ता छन् इन्भेष्टर्स फोरमको नजरमा बजार घट्ने प्रमुख कारण

1505118886market-analysisi.jpg
काठमाण्डौ । सबै आर्थिक सूचक तथा परिस्थिति सकारात्मक रहेको अवस्थामा लगानीकर्तालाई हतोत्साही नहुन तथा विवेकपूर्वक निर्णय गर्न आग्रह गर्दै नेपाल इन्भेस्टर्स फोरमले बजार घट्ने कारणहरु प्रस्तुत गरेको छ ।  महासचिव बच्चुराम रिमालले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै सरकारी निकायहरुको पूर्ण सहयोग र कुनै प्राथमिकतामा नपर्नुको बाबजुद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध