nepal investors forum

लगानीकर्ताका ५ संगठनद्वारा बजेटको स्वागत, अर्थमन्त्रीको प्रशंसा

1559195793investors.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताका ५ संघसंगठनले सामूहिक विज्ञप्ति निकाल्दै बजेटलाई स्वागत गरेका छन् ।  चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई बजारविरोधी अर्थमन्त्रीको संज्ञासम्म दिन पछाडि नपरेका लगानीकर्ताका संघसंगठनले यसपटक भने बजेटलगत्तै विज्ञप्ति जारी गरी अर्थमन्त्रीप्रति सामूहिक रुपमै...

बजेटमा लगानीकर्ताको सुझाव: दीर्घकालीनलाई कम र अल्पकालीनलाई बढी पूँजीगत कर !

1558868227laganikarta.jpg
काठमाण्डौ । अर्थ मन्त्रालय बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्षका लागि बजेटको तयारी हुँदै गर्दा विभिन्न क्षेत्रसँग अर्थमन्त्री डा. युवराज खतिवडाले छलफल गरिसकेका छन् । विभिन्न क्षेत्रको जायज माग बजेटमा समेट्ने गरी उनले तयारी गरेका छन् ।  यसपटकको बजेटमा अर्थमन्त्री डा. खतिवडा सेयर लगानीकर्ता र समग्र सेयर बजारप्रति केही नरम...

सर्वत्र आलोचनापछि लगानीकर्ताका नेताको यूटर्न, टीप्लस वानको स्वागत

1558705693nepse111.jpg
काठमाण्डौ । आफ्नो माग पूरा हुने अन्तिम अवस्थामा पछाडि हटेपछि तीव्र आलोचना व्यहोरेका सेयर लगानीकर्ता संघसंगठनले सेयर राफसाफ तथा फछ्र्यौटमा लागू गर्ने भनिएको टी प्लस वानको व्यवस्थाको स्वागत गरेका छन् ।  पूर्वघोषणा अनुसार शुक्रबार बसेको नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार...

1695556604Online-Ad.gif

लगानीकर्ताका नेता भन्छन्–‘साउदले टिम नफेर्ने हो भने अनलाइन स्थगन गरे हुन्छ’

1553693580uttam.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीको शीघ्र सुरुवातका लागि लगानीकर्ताले कैयन आन्दोलन गरे ।  अनलाइन कारोबार शीघ्र कार्यान्वयनको माग गर्दै नेप्से घेराउ भयो, नारा घन्कियो, लगानीकर्ताका जोशिला मुठ्ठीहरु उठे । नेप्सेका जिम्मेवारी पदाधिकारीलाई घेरेर अनलाइन कारोबार प्रणाली सुरुवातको मिति तोक्ने...

नेप्सेको अनलाइन ‘पूर्ण त्रुटिपूर्ण’, कानूनी उपचारमा जाने लगानीकर्ताहरुको घोषणा

1552222927nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले करोडौं रुपैयाँ खर्च गरी बनाएको अनलाइन कारोबार प्रणाली पूर्ण रुपमा त्रुटिपूर्ण रहेको निश्कर्ष निकाल्दै लगानीकर्ता संघसंगठनले छानबिन र कानूनी कारबाहीका लागि अर्थमन्त्रालय गुहारेका छन् । नेप्सेको फितलो व्यवस्थापन र कमजोर नेतृत्व तथा अनलाइन कारोबार प्रणालीको भद्रगोलपूर्ण अवस्थाले सेयर बजारप्रति...

प्यानलाई थाँती राखी बजार सुधारका अन्य अजेण्डामा ध्यान दिन लगानीकर्ताको आह्वान

1548423005investots1.jpg
काठमाण्डौ । सेयर लगानीकर्तासँग सम्बद्ध अस्तित्वमा रहेका पाँचवटै संगठनले २०७६ बैशाख १ गतेदेखि सेयर खरीदकर्ताले प्यान अनिवार्य लिनुपर्ने भनी गर्न लागिएको व्यवस्थाप्रति असहमति जनाए पनि कारोबार गर्दा प्यान लिनुपर्ने विषय चाहि राम्रो रहेको निश्कर्ष निकालेका छन् ।  उनीहरुले पहिला आवश्यक अध्ययन गर्न र स्थायी लेखा नम्बरको विषयमा...

‘म पूँजीबजारको भिलेन होइन, मैले पनि १३ करोड गुमाएको छु !’

1544625753ambika6.jpg
-अम्बिकाप्रसाद पौडेल(अध्यक्ष)-नेपाल इन्भेष्टर्स फोरम पूँजीबजारको इस्यू देशको हट इस्यू भइरहेको छ । मुद्रा तथा पूँजी बजारको समस्या अध्ययन गर्न भन्दै अर्थमन्त्रीबाट गठित उच्चस्तरीय समितिमा तपाईको पनि सहभागिता छ । पूँजीबजार र सेयर लगानीकर्ताको समस्याका बिषयमा तपाई त्यो समितिमा कसरी प्रस्तुत भइरहनु भएको छ ? -मैले नेपालको पूँजीबजारको...

‘ब्रोकरलाई ‘चोर’ भन्नु हाम्रो त्रुटि’–फोरम

1544436181nif.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमले आफ्ना उपाध्यक्ष छोटेलाल रौनियारलाई निकै चतुर ढंगले बचाउँदै सार्वजनिक ठाउँमा ब्रोकरहरुलाई ‘चोर’ भनिनुलाई माहौलवश हुन गएको त्रुटि भन्दै दुःख प्रकट गरेको छ ।  स्टक ब्रोकर एशोसिएसनले मंसिर ११ गते फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले नेप्सेमा मंसिर १० गते भएको प्रदर्शन र विरोधको क्रममा भाषण दिने...

आफूलाई ‘चोर’ भन्ने छोटेलालप्रति ब्रोकरहरु आगो, फोरमको आधिकारिक धारणा माग

1543477283chhotu.jpg
-भक्तराज रसाइली काठमाण्डौ । गत सोमबार नेपाल स्टक एक्सचेञ्जमा प्रदर्शनको क्रममा भएको कोणसभामार्फत नेपालका सेयर ब्रोकरहरुलाई चोरको संज्ञा दिएका नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारप्रति ब्रोकरहरु आगो भएका छन् ।  रौनियारले निकै तल्लो स्तरमा झरेर चोर भन्दै ब्रोकरहरुलाई गाली गरेपछि यसले सेयर बजारमै हलचल ल्याइदिएको छ...

थर्काउँदै लगानीकर्ताले भने–‘किन चाहियो ४ वटा संघ ? खुसुखुसु गर्न ?’(भिडियोसहित)

1543310277sangh.jpg
काठमाण्डौ ।  ‘व्यक्तिपिच्छे लगानीकर्ताको संगठन ?’ पछिल्लो समय नेपालको सेयर बजारका लगानीकर्ताको सर्कलमा बारम्बार उठ्ने प्रश्न हो यो । सामान्य असहमतिमै फूट्ने र नयाँ लगानीकर्ता संघ खोल्ने प्रवृति हाबी भएका कारण यो प्रश्न उठ्नुलाई स्वभाविक नै मानिन्छ ।  फूटेर ४ वटा भएका सेयर लगानीकर्ता संघका कतिपय नेताहरुको गतिविधि हेर्ने हो भने...

लगानीकर्ताका नेताले ब्रोकरलाई ‘चोर’ भनेपछि.....(भिडियोसहित)

1543249711chhotelal.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तथा पुराना सेयर लगानीकर्ता छोटेलाल रौनियारले ब्रोकरहरुलाई ‘चोर’को संज्ञा दिएका छन् ।  नेपाल स्टक एक्सचेञ्ज घेर्न सोमबार भद्रकाली पुगेका लगानीकर्तालाई सम्बोधन गर्दै उनले ब्रोकरहरुप्रति आक्रोश पोखेका हुन् ।  उनले ब्रोकरहरुले लगानीकर्ताको लगानीमाथि खेलवाड गरिरहेका, अनलाइन...

लगानीकर्तामा आक्रोशको पारो बढ्यो, नेप्सेमा प्रदर्शन हुँदै

1543154646nepse.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा बग्रेल्ती समस्या आई काम गर्न छाडेको भन्दै लगानीकर्ताहरु आक्रोशित भएका छन् ।  अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा कमजोरी देखिएको, बजार सुधार र बिस्तारका रणनीतिक कामहरु अवरुद्ध हुँदा लगानीकर्ताको बीचमा चरम निराशा भएको भन्दै लगानीकर्ताका चारवटा संगठनले एकैपटक आन्दोलनमा उत्रिने...

क्रेडिट रेटिङ फाइभ आएका जलविद्युत कम्पनीलाई आइपीओ निश्कासनमा रोक लगाउन माग

1537757993energy.jpg
काठमाण्डौ । क्रेडिट रेटिङ फाइभ(५) भएका जलविद्युत कम्पनीलाई आइपीओ जारीमा रोक लगाउने लगायत ९ बुँदे माग राख्दै आइतबार सेयर लगानीकर्ता संघ सम्बद्ध ४ वटा संगठनले उर्जामन्त्रीसँग छलफल गरेका छन् ।  नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र लगानीकर्ता हित मञ्चका अधिकारीहरुले...

रु. ५० लाखसम्मको मार्जिन लोनको रिस्क वेट ६० र सोभन्दा बढीको १००% कायम गर्न माग

1535955608ambika.jpg
काठमाण्डौ । पूँजीबजारमा गरिएको लगानीलाई उच्च जोखिमयुक्त कर्जाको वर्गमा पारी १५० प्रतिशत रिस्क वेट राखेर लगानीकर्तालाई निरुत्साहित बनाउने काम भइरहेको भन्दै नेपाल इन्भेष्टर्स फोरमले आपत्ति जनाएको छ ।  फोरमले ५० लाखसम्मको सेयर धितो कर्जाको रिस्क वेट ६० प्रतिशत र त्यसभन्दा माथिको कर्जाको रिस्क वेटलाई १०० प्रतिशत कायम गर्न समेत माग...

हकप्रद र बोनस सेयरमा लाग्ने करको टुङ्गो एक सातापछि, लगाउनैपर्ने अर्थमन्त्रीको सुझाव

1532583257aandolan.jpg
काठमाण्डौ । हकप्रद र बोनस सेयरको आधार मूल्यमै पूँजीगत लाभकर असूल्ने आन्तरिक राजश्व विभागको सर्कुलर स्थगन गरी अर्थमन्त्रालयले गठन गरेको अध्ययन समितिले बढीमा एकसाताभित्र आफ्नो प्रवितेदन पेश गर्ने भएको छ ।  राजश्व सचिव शिशिर ढुंगानाले बजेटका कारण करको बिषयमा अध्ययन गर्न गठित समितिले प्रतिवेदन पेश गर्न ढिलाई भएको उल्लेख गर्दै त्यसका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध