nepal life insurance

नेपाल इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत २१ गते, बुक क्लोज कहिले ?

1583383025AGMBlogHeader1541521087.jpg
काठमाण्डौ । नेपालको पहिलो बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।  कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो चैत २१ गते शुक्रबार काठमाण्डौको सिनामंगलस्थित एयरपोर्ट होटेलमा आयोजना गर्ने निर्णय गरेको हो।  सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित...

नेपाल लाइफको प्रिमियम अब इसेवाबाट भुक्तानी

1581593962nlic-payment.png
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स्को बीमाशुल्क(प्रिमियम) इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । अनलाइनमार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले हस्ताक्षर गरे । सम्झौतासँगै...

नेपाल लाइफः बिमा शुल्क आर्जनमा ३२.७९% र जीवन बिमा कोषमा ३६.७५% को छलाङ

1581397300profit.jpg
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामै करिब १४ अर्ब बिमा शुल्क आर्जन गरेको छ ।  कम्पनीले समीक्षा अवधिमा १३ अर्ब ९१ करोड बढी बिमा शुल्क आर्जन गरेको हो । अघिल्लो वर्षको यही तुलनामा कम्पनीले १० अर्ब ४७  करोड मात्र बिमा शुल्क आर्जन गरेको थियो । यसरी कम्पनीले बिमा शुल्क आर्जनमा ३२.७९...

1695556604Online-Ad.gif

नेपाल लाइफका १५०० बढी अभिकर्ता काठमाण्डौमा, चालु आबमा संख्या दोब्बर बनाउने सीइओको घोषणा

1581336029nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ आयोजना गरेको छ ।  सो कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थिए ।  आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा...

नेपालको बीमा व्यवसायमै सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ सम्मानित

1573999810nlic.jpg
काठमाण्डौ ।  आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरुप सम्मान गरेको हो । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आज मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले...

नेपाल लाइफद्वारा बिमा शुल्क आर्जनमा ४३.९०% को छलाङ, जीवन बिमाकोषमा ३२.८७% को बढोत्तरी

157362567211.png
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै ७ अर्ब ८१ करोड बढी बिमा शुल्क आर्जन गरेको छ ।  कम्पनीले गत वर्षको यही अवधिको तुलनामा बिमा शुल्क आर्जनतर्फ ४३.९० प्रतिशतको छलाङ मारेको हो । अघिल्लो वर्षको यही अवधिका ५ अर्ब ४३ करोड बिमा शुल्क आर्जन भएको थियो ।  देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफले समीक्षा...

डोल्पाको दुनैमा नेपाल लाइफको शाखा

1571999204dolpa.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमका वीच डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ ।  उक्त औपचारिक कार्यक्रममा प्रमुख अतिथि बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले डोल्पाको दुनै शाखाको विधिवत् उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बीमाले जोखिम...

नेपाल लाइफको लोभलाग्दो प्रगति: बिमाशुल्क ४२.७६% र जीवन बिमा कोषमा ३१.७९% छलाङ

1565845425nepal-life.jpg
काठमाण्डौ । जीवन बिमामध्येकै टप नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७५/७६ मा २२ अर्ब ८२ करोड खूद बिमा शुल्क आर्जन गरेको छ ।  यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ४२.७६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा नेपाल लाइफले १५ अर्ब ९८ करोड खूद बिमा शुल्क आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले ५२ करोड ३२...

नेपाल लाइफले ल्यायो ‘सदावहार जीवन बीमा योजना’: सुविधाहरुले भरिपूर्ण बजारकै पृथक प्रडक्ट

1560069832sadabahar.jpg
काठमाडौं । विगत १८ वर्षदेखि नेपाली जीवन बीमा क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो समय अझ उत्कृष्ट किसिमका योजनाहरु ल्याइरहेको छ ।  केही महिनाअघि मात्र ‘घातक रोग सुविधा योजना’ नामको योजना ल्याएर नेपाली बीमा क्षेत्रमै चर्चित बनेको यस कम्पनीले फेरि अर्को...

नेपाल लाइफ कुल बिमा शुल्क आम्दानीको ३२% बजार हिस्सा ओगट्न सफल, सेयरधनीका लागि ४८.५% लाभांश पारित

1558231349nlic1.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले कुल बिमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशतको बजार हिस्सा हासिल गरेको छ। देशका बिमा कम्पनीहरुको कुल बिमा शुल्क आम्दानीमा नेपाल लाइफ एक्लैको बजार हिस्सा ३२ प्रतिशतको हाराहारीमा पुगेको हो ।  यो कम्पनीको शनिवार वीरगञ्जमा सम्पन्न १९ औं वार्षिक साधारणसभामा आफ्नो वार्षिक...

प्रिमियम संकलनमा नेपाल लाइफको ४२% को छलाङ, जीवन बिमाकोष बढेर ५९.४६ अर्ब

1557718060nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा प्रिमियम संकलनमा छलाङ मारेको छ । यो अवधिमा नेपाल लाइफले १५ अर्ब १९ करोड प्रिमियम संकलन गरेको हो।  अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १० अर्ब ६९ करोड मात्र प्रिमियम संकलन गर्न सकेको थियो। यसरी प्रिमियम संकलनमा कम्पनीले ४२ प्रतिशतको छलाङ...

गत आर्थिक वर्षका लागि एजीएम आह्वान गर्ने पहिलो बिमा कम्पनी बन्यो नेपाल लाइफ

1556252067agm.png
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा आह्वान गर्ने पहिलो बिमा कम्पनी बनेको छ ।  यो कम्पनीको बैशाख १२ गते बसेको संचालक समितिको बैंठकले १९ औं वार्षिक साधारणसभा जेठ ४ गते शनिवारको दिन पर्साको वीरगञ्जस्थित होटल दियालो लर्डस प्लाजामा आह्वान गरेको हो ।  साधारणसभाले संचालक समितिले गरेको...

नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’ सार्वजनिक, रू. ५० लाखसम्मको रिस्क कभर हुने

1553515394nlic.jpg
काठमाडौं । विगत १८ वर्षदेखि नेपाली जीवन बीमा क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो पटक विभिन्न घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ ।  कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमका बीच रू. ५०...

नेपाल लाइफको सेयरमा ओइरिए लगानीकर्ता, ५ दिनमा ९.३५% ले मूल्यवृद्धि

1551953507agm.gif
काठमाण्डौ । आकर्षक लाभांश पाउने आशामा नेपाल लाइफ इन्स्योरेन्सले विगत ५ दिनदेखि लोभलाग्दो कारोबार गरिरहेको छ ।  यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेसँगै यो कम्पनीको सेयर उठाउनेहरु बढेका हुन् ।  फागुन १५ गतेसम्म नेपाल लाइफ इन्स्योरेन्सको...

बम्पर लाभांशले नेपाल लाइफको सेयरमा खरीद चाप

1551596250nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स लिमीटेडले सेयरधनीलाई घोषणा गरेको आकर्षक लाभांशका कारण दोश्रो बजारमा कम्पनीको सेयरमा खरीद चाप देखिएको छ ।  बम्पर बोनसको लोभमा लगानीकर्ताले दोश्रो बजारमा यो कम्पनीको सेयर खरिदारीमा ध्यान दिंदा मूल्य समेत बढेको छ ।  आइतबार बजार खुलेको पहिलो एकघण्टामा कम्पनीको सेयरमूल्यमा करिब ४ प्रतिशतको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध