nepal life insurance

पहिरोबाट मृत्यु बिमितलाई नेपाल लाइफबाट २४ घण्टामै मृत्यु दाबी भुक्तानी

1502712247Claim-Settlement.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परी मृत्यु भएका एक बिमित परिवारलाई घटनाको २४ घण्टाभित्रै मृत्युु दाबी रकम हस्तान्तरण गरेको छ ।  पहिरोमा परी ज्यान गुमाएकी सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं.६ बस्ने बिमित स्व दुर्गाकुमारी खड्काका परिवारलाई १० लाख ३६ हजार रुपैयाँ...

नेपाल लाइफको इपीएस र पीई रेसियो देखेर तर्सिनु भो ? यस्तो छ वास्तविकता

1502693405img2.jpg
काठमाण्डौ । देशमा संचालित जीवन बिमा कम्पनीमध्येकै टप तथा बिमा बजारको हटकेक नेपाल लाइफ इन्स्योरेन्सले विमाङकीय मूल्याङ्कन अगाडि ४१ करोड ६५ लाख खूद नाफा कमाएको छ ।  अघिल्लो वर्ष विमाङकीय मूल्याङ्कन अगाडिको यस्तो नाफा ३२ करोड ७७ लाख रुपैयाँ थियो । यो हिसाबले नेपाल लाइफले विमाङकीय मूल्याङ्कन अगाडिको नाफामा २७ प्रतिशतको प्रगति हासिल...

गौरादहमा नेपाल लाइफको उपशाखा, ७५ वटै जिल्लामा पुग्ने उद्घोष

1500979348Gauradaha-Opening.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले झापाको गौरादहमा उपशाखा कार्यालय स्थापना गरेको छ ।  एक कार्यक्रमबीच सो उपशाखा कार्यालयको बिमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले औपचारिक उद्घाटन गरे ।  सो...

1695556604Online-Ad.gif

आर्थिक पत्रकारलाई नेपाल लाइफको अफर, ७.५० लाखको निःशुल्क जीवन बीमा

1493901639nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको १७ औं बार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आर्थिक पत्रकार समाज(सेजन)मा आवद्ध कुल २५४ जना आर्थिक पत्रकारहरुलाई जनही रु.२.५० लाख बीमाङ्क रहेको “स्मार्ट जीवन बीमा” निःशुल्क प्रदान गरेको छ ।   सो बीमालेखमा रु २.५० लाख बराबरको दुर्घटना बीमा...

टप बिमा कम्पनीको कमालको प्रगति, सेयरधनी मालामाल बन्नसक्ने !

1493702078high-profit.jpg
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । नेपाल लाइफले गत आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा खुद नाफातर्फ ७२ प्रतिशतको वृद्धि हासिल गर्दै  ४० करोड ९६ लाख पुर्याएको हो । अघिल्लो वर्ष यो अवधिमा कम्पनीको खुद नाफा २३ करोड ८०...

बिमितको घरमै १ करोड ८६ लाख बिमा रकम हस्तान्तरण

1491889838nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ निवासी बिमित स्व. मोतीबहादुर गुरुङ्गको परिवारलाई रु.१,८६,६५,५००(अक्षरेपी एक करोड छयासी लाख पैसठ्ठी हजार पाँच शय) हस्तान्तरण गरेको छ ।  मृत्यु दाबी भुक्तानीलाई बीमितको घरदैलोमा नै उपलब्ध गराई आम मानिसमा जीवन बीमाप्रति सकारात्मक धारणा...

दैनिक १० रुपैयाँ बचत गरी १० लाखको मालिक बन्ने नेपाल लाइफको स्मार्ट अफर

1491735115Product-launch.jpg
काठमाण्डौ । तपाईको दैनिक चियानास्ता खर्च कति हो ? न्यूनतम १ सय रुपैयाँ त पक्कै होला । यो खर्चबाट दैनिक १० मात्र बचाएर लगानी गर्नुहोस्, तपाई १० लाखको मालिक बन्नुहुनेछ ।  हो यस्तै स्मार्ट अफर नेपालकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको छ ।  नेपाल लाइफ इन्स्योरेन्सले “स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस”...

पोखरामा नेपाल लाइफको क्षेत्रीय कार्यालय, व्यवसाय बिस्तारको योजना

1491726671nlic.jpg
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा क्षेत्रीय कार्यालयको संचालनसँगै सेवा बिस्तारको कार्य थालेको छ । आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउन तथा शाखा कार्यालयहरुको सशक्तिकरणबाट जीवन बीमा व्यवसायको बजार बिस्तार गर्ने उद्देश्यले क्षेत्रीय कार्यालय पोखरा स्थापना गरिएको...

नेपाल लाइफको एफपीओ : १.६५ लाखले पाए, ९० हजार रित्तै !

1488539133fpo.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले ३० लाख ९६ हजार कित्ता एफपीओको बाँडफाँड शुक्रबार बिहान गरेको छ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले काठमाण्डौको नक्सालस्थित स्टार भेन्यूमा बिहान ८ः३० बजे एफपीओको अन्तिम बाँडफाँडको काम टुंग्याएको हो ।  साना लगानीकर्ता, जसले  १० कित्तादेखि ३० कित्तासम्मका लागि आवेदन दिएका थिए, उनीहरुका...

नेपाल लाइफ र फरवार्डको एफपीओ/आइपीओको बाँडफाँडको समय एकसाता थप

1487765484sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड आफ्नै पूर्व कदमबाट पछि हटेको छ । नेपाल लाइफ इन्स्योेरेन्स र फरवार्ड माइक्रो फाइनान्सलाई फागुन १३ गतेभित्र आइपीओ र एफपीओको बाँडफाँड सक्न निर्देशन दिएको बोर्ड एक कदम पछि हट्दै एकसाताको समय थप गरेको हो ।  यसअघि नेपाल लाइफ र फरवार्डको एफपीओ आइपीओमा परेको रकम फ्रिज हुँदा तरलताको समस्या विकराल बनेको...

नेपाल लाइफको डबल अफर, एफपीओ पाउनेलाई बोनस उपहार

1486630294bonus.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई  २६.३१ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  नेप्सेमा बिहीबार प्रकाशित सूचनाका अनुसार नेपाल लाइफको माघ २६ गते बसेको संचालक समितिको २४३ औं बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट बोनस सेयर बापत ६१ करोड ९२ लाख ८५ हजार ७ सय २५ रुपैयाँ तथा कर...

नेपाल लाइफको एफपीओले राख्यो रेकर्ड, ५२ अर्बको आवेदन !

1484561966nlic.jpg
काठमाण्डौ । बजारको हटकेक बनिरहेको नेपाल लाइफ इन्स्योरेन्सको एफपीओले यसअघिका सबै सार्वजनिक निश्कासनहरुको रेकर्ड बे्रक गरिदिएको छ । यो कम्पनीको एफपीओमा ५२ अर्बको हाराहारीमा आवेदन परेको छ । यति धेरै रकमको आवेदन नेपालको इतिहासमै यसअघिका कुनै पनि सार्वजनिक निश्कासनहरुमा आएको थिएन ।  आइतबार नेपाल लाइफको एफपीओमा आवेदन दिने अन्तिम दिन...

नेपाल लाइफको एफपीओमा तेश्रो दिनसम्म साढे १५ अर्बको आवेदन

1484462333nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा तेश्रो दिनसम्म साढे १५ अर्ब रुपैयाँको आवेदन परेको छ ।  देशभरका संकलन केन्द्रबाट १ लाख २ हजार आवेदनबाट १५ अर्ब ५० करोड बढीको प्रस्ताव परेको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार पुस २७ गतेदेखि खुलेको आवेदनमा तेश्रो दिन अर्थात पुस २९ गते(शुक्रबार) मात्रै ४६ हजार आवेदकबाट साढे ७...

नेपाल लाइफको एफपीओ अपडेट : दोश्रो दिनसम्म ८ अर्बको आवेदन !

1484304424nlic-fpo.jpg
काठमाण्डौ । बजारको ‘हटकेक’ बनिरहेको नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा दोश्रो दिनसम्म ८ अर्बको हाराहारीमा आवेदन परेको छ ।  पुस २७ गतेदेखि आवेदन खुलाइएको नेपाल लाइफको एफपीओमा बिहीबारसम्म देशभरका संकलन केन्द्रमा कुल ५६ हजार आवेदनबाट ७ अर्ब ८४ करोड बढीको आवेदन परेको बिक्री प्रबन्धकको काम गरिरहेको सिद्धार्थ क्यापिटलले जनाएको छ...

नेपाल लाइफको एफपीओमा ३.४ अर्बको आवेदन

1484204178823x461-1484119064FPO.jpg
काठमाण्डौ । सर्वाधिक चर्चाको शिखरमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा पहिलो दिन नै ३ अर्ब ४० करोडको हाराहारीमा आवेदन परेको छ ।  देशभरका संकलन केन्द्रबाट २१ हजार बढीले पहिलो दिन नै ३ अर्ब ४० करोडको हाराहारीमा आवेदन दिएका बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका एक अधिकारीले जानकारी दिए । उनका अनुसार यो अनुमानित तथ्यांक मात्र हो,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध