nepal puji bajar laganikarta sangh

‘सरकारले नसुने सेयर बजारमा आन्दोलनको विकल्प छैन’

1591342436radha.jpg
-राधा पोखरेल(अध्यक्ष)-नेपाल पूँजीबजार लगानीकर्ता संघ सेयर लगानीकर्ता दवाब समूहले लकडाउन खुलेको भोलिपल्टदेखि आमरण अनसनको घोषणा गरेको छ । यसमा तपाईहरुको धारणा के हो ? सरकारले अनशन बस्न बाध्य नै नबनाओस् भन्ने चाहन्छौ हामी । सरकारले लगानीकर्ताको समस्या सम्बोधन गर्नुपर्छ । लगानीकर्ताको पीडामा सरकार मूूकदर्शक बन्नु भएन । लगानीकर्तालाई...

बजेटले खिन्न सेयर लगानीकर्ता, 'कागलाई बेल पाक्यो, हर्ष न बिस्मात'

1590673914lagani.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् ।  निजी क्षेत्रका उद्योगी व्यवसायीलाई झै यसपटकको बजेटले सेयर बजारमा लगानी गरेकाहरुलाई पनि कुनै न कुनै राहात प्याकेज ल्याउने अपेक्षा थियो लगानीकर्ताको । तर, बजेटले सेयर बजारलाई औपचारिकताका लागि मात्र सम्बोधन गरेको जस्तो देखियो,...

कोरोना संकटमा बजार खुलाउन खोजिएकोमा लगानीकर्ता आक्रोशित

1588846845neta.jpg
काठमाण्डौ । कोरोना संकट र लकडाउनकै बीच आगामी आइतबारदेखि धितोपत्र बजार सञ्चालन हुुने निर्णयप्रति लगानीकर्ताले तीव्र विरोध जनाएका छन् । नेप्सेले अनलाइनका विषयमा अर्थमन्त्रालयलाई गलत ब्रिफिङ गरिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारको आरोप छ ।  अधूूरो र अपाङ्ग अनलाइन भएको जिकिर गर्दै यसबाट धितोपत्र बजार कसरी सञ्चालन...

1695556604Online-Ad.gif

पूँजीबजारमा ‘लगानीकर्ता महासंघ’ गठनको कसरत, कति सम्भव ?

1568972929Investors.jpg
- भक्तराज रसाइली काठमाण्डौ । नेपालको पूँजीबजार अहिले नाजुक अवस्थामा छ। वर्तमान सरकार र नियामक निकायका कारण पनि अहिले नेपालको पूँजीबजारको विकास र विस्तारले गति लिन नसकिरहेको आम लगानीकर्ताको गुनासो छ। लगानीकर्ताहरुको एउटै तर्क छ– लगानीकर्ता हकहितका लागि गठित संघसंगठनबीच नै मतभिन्नता र सरकारी निकाय पनि यसप्रति खासै चिन्तित नरहेका...

'ल्याप्चे आतंक' अन्तको माग गर्दै लगानीकर्ताद्वारा धितोपत्र बोर्डमा विरोधपत्र प्रस्तुत

1564470548investors.jpg
काठमाण्डौ । लामो समयसम्म पनि भारित औसत लागत विधिमा उत्पन्न अन्यौल र लफडा अन्तका लागि पहल नभएको भन्दै लगानीकर्ताहरुले विरोध जनाएका छन् ।  सेयर लगानीकर्तासँग सम्बद्ध पाँचवटै संगठनले भारित औसत लागत विधिका आधारमा हुने पूँजीगत लाभकर गणनाका लागि गरिएको व्यवहारिक व्यवस्था अन्तका लागि चित्तबुझ्दो पहल नभएको भन्दै मंगलबार धितोपत्र बोर्डमा...

गभर्नरलाई भेटेर पूँजीबजार संघले दियो मौद्रिक नीतिका लागि सुझाव

1560753970radha.jpg
काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघले आगामी मौद्रिक नीतिमा पूँजीबजार सुधारका लागि आवश्यक सुझावहरु लिखित रुपमै गभर्नरलाई बुझाएको छ।  नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाललाई संघकी अध्यक्ष राधा पोखरेलले आज भेट गरी बजार सुधारका लागि आवश्यक बुँदाहरु समेटिएको लिखित सुझाव पेश गरेकी हुन् ।  अघिल्लो मौद्रिक नीतिले...

मौद्रिक नीतिमा पूँजीबजार संघको सुझाव: सीसीडी ८५% पुगोस्, मार्जिनकलको आतंक बन्द होस्

1560438702radha.jpg
काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघले सेयर धितो मूल्याङ्कनको ८० प्रतिशतसम्मको कर्जा सुनिश्चितता, बैंकहरुलाई यथासक्य ब्रोकर लाइसेन्स वितरण लगायतका विषय मौद्रिक नीतिमा समेटिनुपर्ने माग गरेको छ ।  आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिका लागि संघले १५ बुँदे सुझाव प्रस्तुत गरेको हो ।  संघले बैंकहरुको सीसीडी रेसियो ८५ प्रतिशत...

लगानीकर्ताका ५ संगठनद्वारा बजेटको स्वागत, अर्थमन्त्रीको प्रशंसा

1559195793investors.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताका ५ संघसंगठनले सामूहिक विज्ञप्ति निकाल्दै बजेटलाई स्वागत गरेका छन् ।  चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई बजारविरोधी अर्थमन्त्रीको संज्ञासम्म दिन पछाडि नपरेका लगानीकर्ताका संघसंगठनले यसपटक भने बजेटलगत्तै विज्ञप्ति जारी गरी अर्थमन्त्रीप्रति सामूहिक रुपमै...

‘५ बुँदा प्रस्तुत गर्दै राधा पोखरेलद्वारा बजेटको स्वागत’

1559141666radha-g.jpg
-राधा पोखरेल(अध्यक्ष)-नेपाल पूँजीबजार लगानीकर्ता संघ अर्थमन्त्री डा. युवराज खतिवडाले आज प्रस्तुत गर्नुभएको बजेटबाट पूँजी बजारलाई सुधार र ब्यवस्थित गर्नका लागि तपसिल बमोजिमका कदम चाल्नु भएको हुँदा हाम्रो नेपाल पूँजीबजार लगानीकर्ता संघको साथै मेरो ब्यक्तिगत तर्फबाट समेत स्वागत गर्न चाहन्छु ।  साथै हाम्रो संघले धेरै पहिलादेखि...

बजेटमा लगानीकर्ताको सुझाव: दीर्घकालीनलाई कम र अल्पकालीनलाई बढी पूँजीगत कर !

1558868227laganikarta.jpg
काठमाण्डौ । अर्थ मन्त्रालय बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्षका लागि बजेटको तयारी हुँदै गर्दा विभिन्न क्षेत्रसँग अर्थमन्त्री डा. युवराज खतिवडाले छलफल गरिसकेका छन् । विभिन्न क्षेत्रको जायज माग बजेटमा समेट्ने गरी उनले तयारी गरेका छन् ।  यसपटकको बजेटमा अर्थमन्त्री डा. खतिवडा सेयर लगानीकर्ता र समग्र सेयर बजारप्रति केही नरम...

सर्वत्र आलोचनापछि लगानीकर्ताका नेताको यूटर्न, टीप्लस वानको स्वागत

1558705693nepse111.jpg
काठमाण्डौ । आफ्नो माग पूरा हुने अन्तिम अवस्थामा पछाडि हटेपछि तीव्र आलोचना व्यहोरेका सेयर लगानीकर्ता संघसंगठनले सेयर राफसाफ तथा फछ्र्यौटमा लागू गर्ने भनिएको टी प्लस वानको व्यवस्थाको स्वागत गरेका छन् ।  पूर्वघोषणा अनुसार शुक्रबार बसेको नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार...

लगानीकर्ताका नेता भन्छन्–‘साउदले टिम नफेर्ने हो भने अनलाइन स्थगन गरे हुन्छ’

1553693580uttam.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीको शीघ्र सुरुवातका लागि लगानीकर्ताले कैयन आन्दोलन गरे ।  अनलाइन कारोबार शीघ्र कार्यान्वयनको माग गर्दै नेप्से घेराउ भयो, नारा घन्कियो, लगानीकर्ताका जोशिला मुठ्ठीहरु उठे । नेप्सेका जिम्मेवारी पदाधिकारीलाई घेरेर अनलाइन कारोबार प्रणाली सुरुवातको मिति तोक्ने...

नेप्सेको अनलाइन ‘पूर्ण त्रुटिपूर्ण’, कानूनी उपचारमा जाने लगानीकर्ताहरुको घोषणा

1552222927nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले करोडौं रुपैयाँ खर्च गरी बनाएको अनलाइन कारोबार प्रणाली पूर्ण रुपमा त्रुटिपूर्ण रहेको निश्कर्ष निकाल्दै लगानीकर्ता संघसंगठनले छानबिन र कानूनी कारबाहीका लागि अर्थमन्त्रालय गुहारेका छन् । नेप्सेको फितलो व्यवस्थापन र कमजोर नेतृत्व तथा अनलाइन कारोबार प्रणालीको भद्रगोलपूर्ण अवस्थाले सेयर बजारप्रति...

प्यानलाई थाँती राखी बजार सुधारका अन्य अजेण्डामा ध्यान दिन लगानीकर्ताको आह्वान

1548423005investots1.jpg
काठमाण्डौ । सेयर लगानीकर्तासँग सम्बद्ध अस्तित्वमा रहेका पाँचवटै संगठनले २०७६ बैशाख १ गतेदेखि सेयर खरीदकर्ताले प्यान अनिवार्य लिनुपर्ने भनी गर्न लागिएको व्यवस्थाप्रति असहमति जनाए पनि कारोबार गर्दा प्यान लिनुपर्ने विषय चाहि राम्रो रहेको निश्कर्ष निकालेका छन् ।  उनीहरुले पहिला आवश्यक अध्ययन गर्न र स्थायी लेखा नम्बरको विषयमा...

'बजारमा हावा चल्यो, अब सेयरको चङ्गा उड्छ !'

1546710766radha-g.jpg
-राधा पोखरेल उच्च शिक्षा हासिल गर्ने अवसर गाउँमा नभएकोले २०६१ सालमा काठमाण्डौ छिरेँ । आजसम्म आइपुग्दा मैले मास्टर डिग्री हासिल गरें । म सानै छदा नयाँ नयाँ खोज, अनुसन्धान र अन्वेषण गरिरहन्थेँ । छोरीले पनि चाहे भने हिम्मत गरे भने छोरा सरह गर्न सक्छन् भन्ने मलाई ४र५ क्लासमै पढदा लाग्ने गर्थ्यो  ।  हेर्नुस त आज म १५ लाख भन्दा बढी लगानीकर्ता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध