Nepal Telecom

नेपाल टेलिकमको एनटीटीभी एपको परीक्षण सञ्चालन सुरु

1654776820app.jpg
काठमाण्डौ। नेपाल टेलिकमले चौबीसै घन्टा विभिन्न प्रकारका फ्री टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण सुरु गरेको छ।  यो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको छ।  उक्त एपमार्फत एन्ड्रोइड र आईओएसका मोबाइलहरुमा उपलब्ध रहेका...

नमस्ते पेद्वारा नेपालभर स्मार्ट क्यूआर सेवा सुरु

1654167551namaste-pay.jpg
काठमाण्डौ । नमस्ते पे मोबाइल भुक्तानी सेवाले आफ्नो वालेटमार्फत स्मार्ट क्यूआर उपलब्ध हुने नेपालभरका मर्चेन्टहरुमा स्क्यान एन्ड पेस सेवा सुरु गरेको छ।  यो सेवा सुरु भएसँगै नमस्ते पे वालेटका प्रयोगकर्ताहरुले स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)द्वारा जारी गरिएका स्मार्ट क्यूआर प्रयोग हुने मर्चेन्ट आउटलेटहरुमा सो क्यूआर स्क्यान गरी...

‘नेपाल टेलिकम’ एपमा थप सुविधा उपलब्ध, ‘नमस्ते पे’मार्फत रिचार्जसमेत गर्न सकिने

1653986498ntc.jpg
काठमाण्डौ। नेपाल टेलिकमको एपमा सेवाग्राहीका लागि उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट गरिएको छ।  नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्जसमेत गर्न सकिने छ। त्यसैगरी आफ्नो जानकारी (केवाईसी)...

1695556604Online-Ad.gif

नेपाल टेलिकमको फोरजी ग्राहक संख्या १ करोड नाघ्यो

1653049424nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोडभन्दा बढी पुगेको छ।  २०७८ चैत महिनाको विवरणअनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो। यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ।  समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी...

नेपाल टेलिकमको आम्दानी बढ्यो, नाफा घट्यो

1652240553nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ४३ करोड खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ७.६३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ५ अर्ब ८८ करोड रुपैयाँ नाफा आर्जन गरेको...

नेपाल टेलिकमले ल्यायो निर्वाचन अफर, के–के छन् सुविधा ?

1651981983Election-Offer.jpg
काठमाण्डौ । आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ।  रु. ९८ मा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले उक्त अफर उपलब्ध गराउने...

नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने, के–के हुनेछन् सुविधा ?

1651061453DSC4040.JPG
काठमाण्डौ। नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम (e-SIM : embedded SIM Card) उपलब्ध गराउने भएको छ। यससम्बन्धी सम्झौतापत्रमा गत आइतबार नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी यूके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दबीच सम्झौता सम्पन्न भएको छ। सम...

नेपाल टेलिकमले सदर चिडियाखानाका जनाव र पन्छीका लागि आहारा प्रयोजन गर्ने

1650798452DSC4034.JPG
काठमाण्डौ । नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरुका लागि १ वर्षसम्म आहाराको प्रायोजन गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा आज नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखानाका तर्फबाट निर्देशक...

नेपाल टेलिकमको स्प्रिङ अफर : विभिन्न प्याकमा आकर्षक सुविधा

1650193426ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याकसहितको स्प्रिङ अफर भोलि वैशाख ५ गतेदेखि उपलब्ध गराउने भएको छ।  यसमा कम्पनीले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ। अबदेखि रु. ९९९ र रु. १४९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा...

यस्तो छ नेपाल टेलिकमको नयाँ वर्षको अफर

1649683497New-year-offer-2079-Logo.jpg
काठमाडौ। नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ।  विश्वभर रहेका नेपालीले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षका अवसरमा ग्राहकका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको हो। यो अफर भोलि अर्थात् चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ।  यो अफरअन्तर्गत २४...

नेपाल टेलिकमको नगद लाभांश आजबाट सेयरधनीको बैंक खातामा पठाइने

1649389161cash-dividend.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले आज चैत २५ गतेबाट गत आर्थिक वर्षको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिदिने भएको छ।  नेपाल टेलिकमले चैत २४ गते सम्पन्न १४ औँ वार्षिक साधारणसभा गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश पारित गरेको छ। उक्त नगद लाभांश आज चैत २५ गतेबाट स...

टेलिकमको एमडीमा 'विवादित पात्र'को नियुक्ति

1649342449ntc.jpg
काठमाण्डौ । कर्मचारीहरुको तीव्र विरोधका बाबजुद सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ ।  आज बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।  संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल...

नेपाल टेलिकमको एजीएमबाट ४०% लाभांश अनुमोदन

16493312125.JPG
काठमाण्डौ। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को चौधौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकममध्येबाट कम्पनीका सेयरधनीलाई प्रत्येक १०० कित्ता सेयर बराबर २० कित्ताको अनुपातमा बोनस सेयर र प्रतिसेयर रु. २० का दरले नगद लाभांश वितरण...

नेपाल टेलिकमको एजीएम आज, के–के छन् अजेन्डा ?

1649300592ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को १४ औँ वार्षिक साधारणसभा (एजीएम) आज चैत २४ गते डाकिएको छ।  सभा काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि घोषित लाभांश अनुमोदन गर्नेछ।  कम्पनीले गत आर्थिक वर्षका लागि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको...

नेपाल टेलिकमको एमडीका लागि ९ जना उम्मेदवार छनौट, को–को छन् दाबेदार ?

1648721663nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकम (एनटीसीए) को प्रबन्ध निर्देशक (एमडी) नियुक्ति प्रक्रिया अगाडि बढेको छ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एनटीसीको एमडी पदमा दरखास्त दिएका स्वीकृत ९ जना उम्मेदवारहरुको नाम सार्वजनिक गर्दै नियुक्ति प्रक्रिया अगाडि बढाएको हो। छनोटमा परेका उम्मेदवारहरुमा अर्जुनबाबु ढकाल, अमेलन्दु नारायण सिंह, दीपकबहादुर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध