nepse

नेप्सेमा प्रभु लाइफको सेयर सूचीकृत, आइतबारबाट कारोबारमा आउने

1609484684Prabhulife.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भर्खरै आईपीओ जारी गरेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर शुक्रबार सूचीकृत भएको छ। यो कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको २ करोड कित्ता सेयर सूचीकृत भएको हो। नेप्से र प्रभु लाइफबीच यस विषयमा सूचीकरण सम्झौता पनि आज सम्पन्न भएको छ।  नेप्सेमा सूचीकरणसँगै अब...

नेप्सेले अलटाइम हाई चुम्दा बजार पूँजीकरण रु.२८ खर्ब नाघ्यो

1609413456mkt.png
काठमाण्डौ । कुल बजार पूँजीकरणले आज सर्वाधिक रेकर्ड कायम गरेको छ । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नेप्से परिसूचकले आज सर्वाधिक उचाई कायम गरेको दिन बजार पूँजीकरणसमेत २८ खर्ब ८ अर्ब ७४ करोड रुपैयाँ बढी भएको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार बजार पूँजीकरण हिजोको तुलनामा ३३ अर्ब रुपैयाँ भन्दा बढीले वृद्धि भएको छ । आजै...

बम्पर लाभांश पारित गर्न नेप्सेले डाक्यो वार्षिक साधारणसभा, बोनस र नगद कति ?

1608692940NEPSE.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कुल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। नेप्से सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा नेप्सेको चुक्तापुँजी ५० करोडको २० प्रतिशतका दरले हुन आउने बोनस सेयर र ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका...

1695556604Online-Ad.gif

आज पनि बजार पूँजीकरणले बनायो ऐतिहासिक रेकर्ड

1605090325mkt.jpg
काठमाण्डौ । सेयर बजारको आकार पौने २३ खर्ब रुपैयाँ नाघेको छ । आज बुधबार नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण २२ खर्ब ८८ अर्ब २६ करोड ९५ लाख रुपैयाँभन्दा बढी पुगेको हो ।   हिजो मंगलबार नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण २२ खर्ब ४९ अर्ब ५५ करोड ९८ लाख रुपैयाँभन्दा बढी पुगेको थियो । गत कात्तिक ६ गते बजार पूँजीकरण २१...

युनिक नेपालसँग मर्जर सम्झौता गरेको घोडीघोडा लघुवित्तको सेयर कारोबार रोक्का

1604817861Ghodighoda.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्तसँग मर्जरमा जान लागेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आज आइतबारबाट धितोपत्र दोस्रो बजारमा रोक्का भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जरमा जान लागेको घोडीघोडा लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो। युनिक नेपालसँग मर्जरमा जान घोडीघोडाले सम्झौतापत्रमा हस्ताक्षर...

भोलिबाट हिमालय डिस्टीलरी र मल्टीपर्पोज फाइनान्सको सेयर किनबेच गर्न मिल्ने

1603021546nepal-stock-exchange-nepse.jpg
काठमाण्डौ । हिमालय डिस्टीलरी लिमिटेड र मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडका आज आइतबार रोक्का भएको सेयर कारोबार पुनः फुकुवा भएकाले भोलिदेखिबाट भने कारोबारमा आउने भएको छ । नेप्सेलाई तिर्नुपर्ने वार्षिक नवीकराण शुल्क आज बुझाइसकेपछि हिमालय डिस्टीलरी लिमिटेड र मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडका सेयर भोलि सोमबारबाट धितोपत्रको...

यसकारण एकै पटक ५ कम्पनीको सेयर कारोबार रोक्का

1603004157nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले सूचीकरण विनयमावली बमोजिम वार्षिक नवीकरण शुल्क नबुझाएका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार रोक्का भएको छ । नेप्सेका सीइओ चन्द्रसिंह साउदका अनुसार सूचीकृत कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले वार्षिक नवीकरण शुल्क बुझाउन ढिला गरेका कारण...

धितोपत्र बजारमा लिवर्टी इनर्जीको नियमित सेयर कारोबार सुरु, खुल्नासाथ लाग्यो पोजेटिभ सर्किट

16005795121600409768npese-record1.jpg
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आज आइतबारबाट धितोपत्र दोस्रो बजारमा नियमित सेयर कारोबार खुलेको छ।  आज प्रिओपनिङ सेसन (बिहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्म) यो कम्पनीको सेयर प्रतिकत्तिा ३०० रुपैयाँमा ३ हजार २६० कित्ता सेयर कारोबार भएको हो। योसँगै लिवर्टी इनर्जीको आजबाट नियमित कारोबार (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) सुरु...

कारोबार संख्यामा फेरि नयाँ रेकर्ड

1599040316bull.jpg
काठमाण्डौ । बुधबार सेयर कारोबारमा नयाँ इतिहास बनेको छ । यो दिन नेप्सेमा हालसम्मकै सर्वाधिक कारोबारको रेकर्ड बनेको हो ।  यो दिन ४५ हजार २७२ पटक सेयर कारोबार भई गत सोमबार कायम रेकर्ड ४० हजार २०६ पटक सेयरलाई तोडिएको नेप्सेले जनाएको छ ।  पछिल्ला समयमा ८० प्रतिशतभन्दा बढीले अनलाइनमार्फत् सेयर कारोबार गरिरहेकाले यो रेकर्ड कायम भएको...

लगानीकर्ताले अब अनलाइनबाटै युजर आईडी र पासवर्ड पाउने, ब्रोकर धाउनु नपर्ने

1597818961Online.jpg
काठमाण्डौ । अब लगानीकर्ताले अनलाइन युजर आईडी र पासवर्ड लिन ब्रोकर कार्यालय नगई अनलाइनबाटै पाउने भएका छन्। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अनलाइन कारोबार प्रयोजनका लागि लगानीकर्ता र ब्रोकरबीच हुने सम्झौता अनलाइन माध्यमबाटै गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको हो। कोरोनाभाइरसको संक्रमण पछिल्लो समय ह्वात्तै बढेको र...

दुई सातामै थपिए १० हजार बढी अनलाइन कारोबारी

1597402359online.jpg
काठमाण्डौ । पछिल्लो समय अनलाइन कारोबार गर्नेको संख्यामा ह्वात्तै बढेका छन्। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आज शुक्रबार प्रकाशित तथ्यांकअनुसार हालसम्म अनलाइन युजर र आईडी लिई सेयर खरिदबिक्री गर्नेको संख्या ५७ हजार १५६ रहेको छ। जुन दुई साताअघि नेप्सेले सार्वजनिक गरेको तथ्यांकको तुलनामा १० हजार १३० ले बढी हो। यसअघि नेप्सेले यो...

नेपालमा अनलाइनबाट सेयर कारोबार गर्ने १७.७७% मात्र, २० दिनमै बढे १३५९७ कारोबारी

1596426484Online-trading.jpg
काठमाण्डौ । पछिल्लो तथ्यांकअनुसार धितोपत्र दोस्रो बजारमा १७.७७ प्रतिशत लगानीकर्ताले अनलाइन प्रणालीबाट सेयर कारोबार गर्ने गरेको देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हिजो आइतबार प्रकाशित गरेको सूचनाअनुसार नेपालभर अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेहरु ४७ हजार २६ जना रहेका छन्। जब कि सक्रिय कारोबारी २ लाख ६४ हजार ६३३ जना रहेको...

नेप्सेद्वारा ब्रोकरलाई निर्देशन– ‘हार्डवेयर तथा सफ्टवेयरयुक्त डेटासेन्टरको क्षमता बढाऊ’

1595745253NEPSE.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लगानीकर्ताहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउने सम्बन्धमा सदस्य दलाल (ब्रोकर) हरुलाई ७ बुँदे निर्देशन जारी गरेको छ। यसअघि नै नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली जडान गर्न हार्डवेयर र जनशक्तिबारे मापदण्ड तोकिसकेको अवगत गराउँदै नेप्सेले कार्यान्वयन गर्न गराउन निर्देशन...

थप केही समयका लागि अनलाइन युजर आईडी निःशुल्क दिँदै नेप्से

1594709932Online-trading.png
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अनलाइन युजर आईडी र पासवर्ड लगानीकर्तालाई थप केही समयका लागि निःशुल्क दिने भएको छ। यसअघि नेप्सेले असार महिनाभित्र अनलाइन कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्तालाई असार महिनाभित्र निःशुल्क अनलाइन युजर बाँड्ने जनाएको थियो। यसपछि भने केही निश्चित शुल्क लिइने योजना नेप्सेले बनाएको...

लगानीकर्ताले तिरेको २५% अग्रिम रकमको ब्रोकरले ब्याज तिर्नुपर्ने

1594544348Nepse.png
काठमाण्डौ । सेयर कारोबारमा लगानीकर्ता र ब्रोकरबीच रकम लिन वा दिन बाँकी भए ब्याजदर असुल गर्ने व्यवस्था धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा भए पनि हालसम्म कार्यान्वयन भएको छैन। यो व्यवस्था कार्यान्वयन नभएकोले आमलगानीकर्ताले ब्रोकरलाई तिर्दै आइरहेको अग्रिम न्यूनतम २५ प्रतिशत धरौटी रकममा ब्याज गुमाउनुपरेको गुनासो आउन थालेको छ। गत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध