Netflix

हुवावेईले शुरु गर्‍यो विश्वकै तिव्र गतिको इन्टरनेट सेवा, अमेरिकाभन्दा १० गुणा धेरै गति

1700047752net.jpg
काठमाण्डौ । चीनको प्रविधि कम्पनी हुवावेईले विश्वको सबैभन्दा द्रुत गतिको इन्टरनेट सेवा लन्च गरेको छ । उक्त कम्पनीको यो सेवामा १.२टेराबिट प्रतिसेकेन्डको गतिमा डाटा ट्रान्समिट गर्न सक्ने क्षमता रहेको छ । साउथ चाइना मर्निग पोस्टका अनुसार उक्त कम्पनीका भाइस प्रेसिडेन्ट वांग लेईले यो नेटवर्कबाट एक सेकेन्डमा १५० हाईडेफिनेशन (एचडी)...

फेरि स्ट्रिमिङ शुल्क बृद्धि गर्ने तयारीमा नेटफ्लिक्स

1696485261netflex.jpg
काठमाण्डौ  । स्ट्रिमिङ सर्भिस नेटफ्लिक्सले पुनः  ग्राहक शुल्क बढाउने तयारी गरेकोे छ । अमेरिकी अखबार वालस्ट्रीट जर्नलका अनुसार विश्वभर नेटफ्लिक्सका करिब २४० मिलियन सशुल्क सब्स्क्राइबर रहेका छन् । यो स्ट्रिमिङ सर्भिसले आगामी साताभित्रमा अमेरिका, क्यानडा लगायत विश्व बजारमा आफ्नो बढाइएको शुल्क क्रमश : लागू गर्ने योजना बनाएको छ...

इन्साइडर ट्रेडिङः नेट्फिलिक्सका पूर्वकर्मचारीलाई २ वर्ष जेल, १५ हजार डलर जरिवाना

1638709917netflix.jpg
काठमाण्डौ । धितोपत्र कारोबारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) मा संलग्न नेटफिलिक्स कम्पनीका पूर्वकर्मचारीलाई अमेरिकामा २ वर्ष जेल सजाय र १५ हजार अमेरिकी डलर जरिवाना सुनाइएको छ।  पेसाले इन्जिनियर रहेका नेटफिलिक्सका पूर्वकर्मचारी सङ मो जुनमाथि कार्यरत रहेको अवस्थामै र कम्पनी छाडिसकेपछि पनि धितोपत्र कारोबारमा गोप्य सूचना चुहाएर...

1695556604Online-Ad.gif

नेटफ्लिक्सले काला जातिको आर्थिक उत्थानका सहयोग गर्ने

1593745921NETFLIX.jpg
काठमाण्डौ। काला र गोरा जातिका बीच रहेको सम्पत्तिको खाडल कम गर्ने प्रयासस्वरुप नेटफ्लिक्सले काला जातिको स्वामित्व रहेका अमेरिकी बैंकहरुमा लगानी गर्ने घोषणा गरेको छ। नेटफ्लिक्सले मूल धारका बैंकहरुको तुलनामा अल्पसंख्यक जातिलाई कर्जा प्रवाह गर्ने मामिलामा राम्रो ट्याक रेकर्ड भएका काला जातिको स्वामित्व भएका बैंक, वित्तीय संस्था र...

लकडाउनबीच नेटफ्लिक्स प्रयोगकर्ताको सङ्ख्यामा व्यापक वृद्धि

1587525082netflix.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देश अहिले लकडाउनमा छन्। यस्तो बेला घरमै मनोरञ्जन गर्न चाहनेहरूका कारण नेटफ्लिक्सको ग्राहक सङ्ख्यामा यो वर्ष व्यापक वृद्धि भएको छ। बीबीसीका अनुसार यो वर्षको पहिलो तीन महिनामा नेटफ्लिक्स प्रयोगकर्ताहरूको सङ्ख्या करिब एक करोड ६० लाख बढेको बताइएको छ। उक्त...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध