nic asia bank

लाभांश वितरण नगर्ने एनआईसी एसिया बैंकको निर्णय

1671597441nica.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने भएको छ।  बैंक सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले सेयरधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै बैंकले सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने छैन।  एनआईसी...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने

1669984808BANK-LOGO-WITH-RED-TAG---1.jpg
काठमाण्डौ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ। यो योजनाअनुसार बैंकको मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप प्रयोग गरी...

रोशनकुमार न्यौपानेलाई एनआईसी एशिया बैंकद्वारा सीईओमा पुनर्नियुक्त

1667390123IMAGE-on-re-appointment-of-Roshan-K-Neupane-as-CEO-1.JPG
काठमाण्डौ। एनआईसी एशिया बैंक लिमिटेडको आज कात्तिक १६ मा बसेको सञ्चालक समितिको बैंठकले रोशनकुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनर्नियुक्त गरेको छ।  हाल बैंकको सीईओका रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले आउँदो मंसिर १५ गतेदेखि लागू हुने गरी सीईओको पदमा थप ४ वर्षको अवधिका लागि पुर्ननियुक्त...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

1666183666PHOTO-on-Apointment-of-a-new-director.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको आज बसेको बैठकले आजैदेखि लागू हुने गरी लम्साललाई सञ्चालकमा नियुक्ति गरेको हो। नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम...

निक्षेप तथा कर्जा सुरक्षण कोष र एनआईसी एशिया बैंकबीच लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौता

16661822761-1.JPG
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र एनआईसी एशिया बैंकबीच आज लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा कोषका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र एनआईसी एशिया बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कोषका विभागीय...

एनआईसी एशियाका ग्राहकलाई भाटभटेनीमा डेबिट/क्रेडिट कार्ड तथा मोबैंक एपबाट स्मार्ट क्यूआर भुक्तानी गर्दा अधिकतम १०% वा रु. ५००सम्म छुट

1664532168PR-on-Discount-on-Smart-QR-Scan-at-BBSM.png
काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकले भाटभटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एपबाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट उपलब्ध हुने योजना रहेको छ।  बैंकले नेपालीहरुको महान चाड दसैँ, तिहार, छठलगायतका पर्वको पावन अवसरमा डिजिटल कारोबारलाई...

चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट आकर्षक दक्षिणा

1663924164CREATIVE-on-NPR-300-Bonus-to-NIC-ASIA-Banks-Customers-on-Receiving-Intl-Remittance.png
काठमाण्डौ । सहज एवं सबल बैंकिङको मूल सिद्घान्तअनुरुप गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याउने क्रममा बडा दसैँ, दीपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा ‘एनआईसी एशियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ।  यो योजनाअनुसार एनआईसी एशिया...

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सुरु

1663915954Mnemonic.png
काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ। हाल बैंकका १४ लाखभन्दा बढी  मोबाइल बैंकिङ एप प्रयोगकर्ता रहेका छन्। मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल बैंकिङ एपमा रहेको क्यूआर भुक्तानी गर्ने विकल्प छनौट गरी स्मार्ट...

एनआईसी एशिया बैंकद्वारा सर्वश्रेष्ठ बचत खातामा उपलब्ध घातक रोग बीमाबापत ग्राहकलाई रु. २० लाख भुक्तानी

1663244243Photo-on-handing-over-of-NPR-2-million-to-2-customers-as-insurance-claim.png
काठमाण्डौ । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका दुईजना ग्राहकलाई खातामा उपलब्ध घातक रोग बीमाबापत प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ। बैंकको नेपालगन्ज शाखामा ‘एम्बेसेडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही...

एनआईसी एशिया बैंकको खातामा अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने सेवा सुरु

1663149124Creative-on-VISA-Direct.png
काठमाण्डौ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशबाट अब भिसा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ।  बैंकले भिसा इन्टरनेसनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकसामु यो नवीन सेवाको सुरुआत गरेको हो। अमेरिका, बेलायत, क्यानडा, युरोप, अ...

एनआईसी एशिया बैंकका ग्राहकले दराजमा अनलाइन किनमेल गर्दा रु. २५०० सम्म छुट पाउने

1663049344daraz-dashain-dhamaka.png
काठमाण्डौ । समयअनुरुप आकर्षक ग्राहकमैत्री योजनाहरु ल्याउँदै आएको एनआईसी एशिया बैंकले दसैँको उपलक्षमा दराज ई–कमर्सबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्यअनुरुप दराजसँग सम्झौता गरेको छ।  यही भदौ २९ देखि आउँदो असोज ११ सम्मका लागि लागू हुने यस योजनाअनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद...

एनआईसी एशिया बैंकद्वारा ग्राहक पहिचानका लागि ‘भिडियो केवाईसी’ सेवाको शुभारम्भ

1662901188PhotoVideo-KYC.png
काठमाण्डौ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले ग्राहक पहिचानसम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ।  बैंकमा अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका...

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

1662375599Photo-on-QR-payment-in-NEPALPAY-QR-via-NIC-ASIA-MoBank.png
काठमाण्डौ । सहज एवं सबल बैंकिङको मूल रणनीतिअनुरुप गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एपबाट नेपाल क्लियरिङ हाउसको नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ।  यससम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र क्लियरिङ...

एनआईसी एशिया बैंकले ल्यायो चाडपर्वलक्षित योजना, मोबाइल बैंकिङ एपमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने सकिने

1662279848Photo-Domestic-Remittance-Campaign-through-NIC-ASIA-MoBank.jpg
काठमाण्डौ । सहज एवं सबल बैंकिङको मूल सिद्घान्तअनुरुप गतिशील बैंकिङको अभ्यास गर्दै आएको यस एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याउने क्रममा बडा दसैँ, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ एप (एनआईसी एशिया मोबैंक) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने...

एनआईसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देशसहितको भिडियो सार्वजनिक (भिडियोसहित)

1661939832nic-asia.jpg
काठमाण्डौ । देशको दूरदराजमा रहेका लाखौँ ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ।  बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ हरहमेसा अनवरत रुपमा अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध