om development bank

पोखराका सवारी साधनमा लागू स्मार्ट यात्रा कार्ड ओम बैंकले जारी गर्ने

1554122105om-dev.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक तथा एनक्लाउड प्रा.लि.बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी तथा एनक्लाउड प्रा.लि का  प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रनारायण श्रेष्ठले स्थानीय शृङगा यातायात र पोखरा बस व्यबसायी समितिका अधिकारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका हुन्...

ओम बैंकले महालक्ष्मी लाइफका बिमा योजना बिक्री गर्ने

1553697347mahalaxmi.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक र महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमीटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोहबीच सम्झौता भएको छ । सम्झौताअनुसार ओम डेभलपमेन्ट बैंक लिमीटेडले देशभर रहेका आफ्ना ५३ शाखाहरुबाट महालक्ष्मी लाईफका जीवन बीमा योजनाहरु बिक्री गर्नेछ। सम्झौतामा ओम डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत विश्वमोहन...

ओम बैंकका कर्मचारीलाई एनबीआईले तालिम दिने

1552819511om-mou.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेड तथा नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी तथा एनबिआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले हस्ताक्षर गरेका छन् ।  बिकास बैंकहरुमध्ये समझदारीपत्र हस्ताक्षर गर्ने ओम विकास बैंक पहिलो...

1695556604Online-Ad.gif

प्राइम-ओम मर्जरमा आशाको किरण, राष्ट्रबैंकले दियो बैशाखसम्मको समय

1552559729om.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्रबैंकले मर्जरका लागि थप प्रयास गर्न भन्दै समय थपिदिएको छ ।  यी दुई बैंकबीच जारी मर्जर असफलतातर्फ उन्मुख भएपछि दुवै बैंकले केन्द्रीय बैंकलाई गुहारेका थिए । दुवै बैंकका प्रतिनिधिलाई बोलाएर राष्ट्रबैंकले छलफल गरेको थियो । सो क्रममा सानातिना असहमतिहरु पन्छाएर...

ओम बैंकमा खाता खोल्नेको रु. ७ लाखसम्मको बिमा राष्ट्रिय बिमा कम्पनीमार्फत हुने

1552231833PhotoRBC.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेड र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सेवा आदानप्रदान गर्ने सम्बन्धमा सहमति भएको छ ।  सहमतिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौतामा बैंकले हालै मात्र बजारमा...

प्राइम-ओमबीचको मर्जरको म्याद सकियो, बल अब राष्ट्रबैंकको कोर्टमा !

1548771512prime-om.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकबीचको जारी मर्जरको म्याद सकिएको छ ।  मर्जरका लागि नेपाल राष्ट्रबैंकबाट लिएको म्याद सकिएसँगै दुवै बैंकले एक महिना म्याद थप्न अनुरोध गर्दै राष्ट्रबैंक गुहारेका छन् । जारी मर्जर प्रक्रियाका केही विषयमा तिक्तता बढेसँगै यी दुई बैंकको मर्जर धरापमा परेको छ । एक महिनाअघि नै दुई बैंकबीच...

प्राइम र ओमबीचको मर्जर भाँडिने अवस्थामा, कारण यस्तो छ

1548594976prime-om.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेड र ओम डेभलपमेन्ट बैंक लिमीटेडबीचको जारी मर्जर प्रक्रिया भाँडिने संभावना बढेको छ ।  केही विषयमा तीव्र विवाद उत्पन्न भएसँगै मर्जरसँग सम्बन्धित काम पनि अहिले ठप्प भएका छन् । प्राइमले ओमलाई गाभ्ने विषयमा भदौ ३ गते सम्झौता भएको थियो । मर्जर सम्झौताको ५ महिना भन्दा बढी समयपछि भाँडिने अवस्था सिर्जना...

ओम डेभलपमेन्ट बैंकको लोभलाग्दो प्रगति, अधिकांश सूचक सन्तोषजनक

1548390535p3.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकसँग मर्जरको प्रक्रियामा रहेको ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ ।  यो बैंकले अघिल्लो वर्ष यही अवधिमा १५ करोडमा सीमित खूद नाफा बढाएर २४ करोडको उचाई चुमाएको हो ।  समीक्षा अवधिमा बैंकले अघिल्लो वर्ष २२ करोड २१ लाखमा सीमित संचालन मुनाफा बढाएर ३७...

प्राइमसँग गाभिन लागेको ओमद्वारा १२.७०% बोनस सेयरको प्रस्ताव

15473600745.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकसँग एक्वीजिसनको प्रक्रियामा रहेको ओम डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १२.७० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  बैंकको पुस २७ गते शुक्रबार दिनको १ बजे बसेको संचालक समितिको १५९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई १२.७० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको...

‘प्राइम र ओमको मर्जर सकिन केही ढिलो हुने, सेयर स्वाप अनुपातको कुरा हल्ला मात्र !’

1543479764om-prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गरी एकीकृत कारोबार गर्ने मिति कम्तीमा १५ दिन पछि सर्ने भएको छ ।  डिडिएमा भएको केही ढिलाई र अन्य पूर्व तयारीका कामहरुका कारण यसअघि निर्धारण गरिएको समयभन्दा एक्वीजिसन सम्पन्न भई एकीकृत कारोबार सुरु हुने मिति कम्तीमा १५ दिने पछि सर्ने अवस्था सिर्जना भएको ओम डेभलपमेन्ट...

प्राइमसँग बिलय हुनै लाग्दा ओमको नाफामा देखियो चमात्कारिक प्रगति !

1542003658om1.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकसँग बिलय हुने सम्झौता गरेको ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ ।  यो राष्ट्रिय स्तरको विकास बैंकले समीक्षा अवधिमा ८ करोड ६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा ३ करोड ७४ लाखमा सीमित थियो ।  ओम डेभलपमेन्ट बैंकले...

प्राइमलाई ओम बैंक गाभ्ने सैद्धान्तिक सहमति

1541931507prime-0m.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकलाई ओम डेभलपमेन्ट बैंकलाई अक्वायर गर्न नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ ।  प्राइमले ओमसँग अक्वायरका लागि भदौ ३ गते सम्झौता गरेको थियो ।  प्राइमले ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि चुक्तापूँजीको हिसाबले गन्तीको वाणिज्य बैंक बन्नेछ । ओमलाई गाभेपछि प्राइमको चुक्तापूँजी १० अर्ब माथि...

ओम बैंकका अध्यक्षले भने–‘मारे पाप, पाले पुण्य !’

1534700494pcbl.jpg
काठमाण्डौ । ठूलो(वाणिज्य) बैंकले सानो(विकास) बैंकलाई आफूमा गाभेपछि सबैभन्दा ठूलो समस्या दुईखालको कल्चरलाई मिलाउनु, दुई खालका कर्मचारीलाई मिलाएर एउटै स्पिरिटमा काम गराउनु र सानो तथा ठूलोको सोंचको खाडललाई पुर्नु देखिने गरेको छ । विगतमा वाणिज्य बैंकले साना विकास बैंकलाई गाभ्दा यस्ता धेरै समस्यालाई मिलाउन व्यवस्थापन र संचालक समितिलाई धौ...

प्राइमले ओम बैंकलाई गाभ्ने आन्तरिक सहमति, सोमबार एमओयू हुनसक्ने !

1534669089merger.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको आशालाग्दो विकास बैंक ओम डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सियल बैंकले अक्वायर गर्ने भएको छ ।  विगत केही दिनदेखि चलेको बाक्ला छलफलले यी दुई बैंकलाई एक बनाउने मार्ग प्रशस्त गर्ने बिषयमा टुंगो लगाएको छलफलमा सहभागी बैंकका एक उच्च अधिकारीले बिजशालालाई बताए ।  पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट...

ओम बैंकको इपीएस बढ्यो, खर्च अनियन्त्रित बन्दै

1533016769om.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा ओम डेभलपमेन्ट बैंकले नाफातर्फ सामान्य प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अविधमा ३९ करोड ४३ लाख खूद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा ४० करोड मात्र नाफा कमाएको हो ।  यो अवधिमा बैंकले ८४ करोड ६० लाख खूद ब्याज आम्दानी गरेको छ । २ अर्ब ४० करोड ब्याज आम्दानी गरे पनि खर्च १ अर्ब ५६...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध