oppo

ओपोद्वारा एफ१७ प्रो सार्वजनिक,मूल्य कति?

1601288594oppo.jpg
काठमाण्डौ । ओपोले आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक गरेको छ ।  अल्ट्रा(स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि सुसज्जित ओपो एफ१७ प्रोले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिन्छ ।  ‘एफ सिरिजको डिजाइन गरिँदा ट्रेण्डसेटिङ पुस्तालाई ध्यानमा राखि...

ओपो एफ१७ प्रो नेपालमा असोज ११ गते सार्वजनिक हुँदै, यस्ता छन् फिचर्स

1600932558OPPO.jpg
काठमाण्डौ । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७ प्रो नेपालमा यही असोज ११ गते सार्वजनिक गर्ने भएको छ। कम्पनीले आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र युट्युब) मार्फत आयोजना गरिने अनलाइन लन्च इभेन्टमार्फत एफ१७प्रो सार्वजनिक हुने जानकारी दिएको हो। लाइभ लन्च इभेन्टमा ओपोका ब्रान्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप...

ओपोको नयाँ कलरओएस ११ सार्वजनिक

1600165061oppo1.png
काठमाण्डौ ।  वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले एक अनलाइन प्रेस कन्फरेन्स मार्फत नयाँ कलरओएस ११को ग्लोबल लञ्च गरेको छ । यस सँगै ओपोले वैश्विक प्रयोगकर्तालाई नयाँ एन्ड्रोइड ११ अपडेट उपलब्ध गराउने पहिलो मध्यकै एके ओईएमएसका रुपमा ईतिहास समेत रचेको छ । ‘मेक लाइफ फ्लो’ अवधारणामा आधारित कलरओएस ११ले पछिल्ला संस्करणका...

1695556604Online-Ad.gif

ओपो ए५३ सेप्टेम्बरमा सार्वजनिक गर्ने तयारी,यस्ता छन् फिचर्स

1599998065OPPO-PR-IMAGE-3.jpg
काठमाण्डौ । ओपोले नेपालमा आफ्नो ए सिरिजका फोन अन्तर्गत ओपो ए५३ सार्वजनिक गर्ने तयारी गरेको छ । तीव्र र सहज कार्य प्रदर्शनीका लागि विशेष डिजाइन गरिएको ए५३ले प्रयोगकर्ता तथा तिनका मित्रजनलाई तीव्र सञ्चार र मनोरञ्जनमा पहुँच बनाउने सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ ।  ९०एचजेड रिफ्रेश रेट सहितको ओपो ए५३ले ९० एचजेड नियो(डिस्प्ले मार्फत...

ओपोका सीइओ टोनी च्छनद्वारा आइएफएमा भर्चुअल उपस्थिति, फाइभजीको वैश्विक रोलआउटका लागि क्वालकमसँग सहकार्य

1599216106oppo-tony-chen-ifa-qualcomm.jpg
काठमाण्डौ । बर्लिन, जर्मनमा आयोजित आईएफए २०२० स्पेशल एडिशनमा ओपोका प्रमुख कार्यकारी अधिकृत टोनी च्छनले भर्चुअल उपस्थिति जनाएका छन् । भर्चुअल उपस्थिति जनाएका टोनीले क्वालकम की(नोट शत्र अन्तर्गत भिडियो कन्फरेन्स मार्फत आफ्नो वक्तव्य पनि प्रस्तुत गरेका छन् । वक्तव्य मार्फत टोनीले ओपो र क्वालकम बीच सहकार्यको ईतिहास केलाउँदै दुवै समूहले...

ओपोद्वारा अमेरिका मोभिलसँग रणनैतिक साझेदारी,ल्याटिन अमेरिका साथै वैश्विक बजार विस्तार हुने

1598618291oppo.jpg
काठमाण्डौ । ओपो र अमेरिका मोभिल (ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चार अपरेटर)ले रणनैतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । सम्झौतासँगै अब मेक्सिकन र ल्याटिन अभेरिकी बजारमा ओपो स्मार्टफोन्स अमेरिका मोभिलको सो क्षेत्रका लागि सहायक कम्पनी टेलसेल र क्लारो मार्फत उपलब्ध हुनेछन् । ल्याटिन अमेरिका साथै वैश्विक बजार...

ओपो फाइन्ड एक्स–टू प्रोलाई ईआईएसए एड्भान्स्ड स्मार्टफोन २०२०/२१ अवार्ड

1598164186EISA.png
काठमाण्डौ । युरोपियन इमेज एन्ड साउन्ड एसोसिएसन (ईआईएसए) ले ओपो फाइन्ड एक्सटू प्रोलाई ‘ईआईएसए एडभान्स्ड स्मार्टफोन २०२०/२०२१’ उपाधि प्रदान गरेको छ।  ईआईएसए विश्वका सर्वाधिक सम्मानित ६१ कन्जुमर इलेक्ट्रोनिक्स म्यागेजिनहरु समाविस्ट एउटा समूह हो।  ‘ओपोको अत्याधुनिक प्रविधिहरु सुसज्जित फाइन्ड एक्सटू प्रोमा अत्याकर्षक...

ओपो एफ१५ का ३ उत्कृष्ट फिचर्स, जसले फोनलाई अन्य भन्दा पृथक, आकर्षक र लोकप्रिय बनायो

1596970607OPPO-F15-creative.png
काठमाण्डौ । नेपालमा कम्पनीद्वारा पहिलो पटक अनलाइन लञ्च ईभेन्ट आयोजना गरी सार्वजनिक गरिएको ओपो एफ१५ले यसमा रहेको ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन मार्फत प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गरिरहेको छ ।  “ओपो एफ१५ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत...

ओपो ए १२ सार्वजनिक

1596364216OPPO-A12-Creative.png
काठमाण्डौ ।  वैश्विकस्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए १२ सार्वजनिक गरेको छ ।  लामो समय टिक्ने ४२३० एमएएच क्षमताको ब्याट्री सुसज्जित यो फोन नेपाली बजारमा ३ जीबी ¥याम + ३२ जीबी रोम र ४ जीबी ¥याम + ६४जीबी रोम गरी दूई बिकल्पका साथ सार्वजनिक गरिएको हो । ओपो ए१२मा रहेका रियर फिंगरप्रिन्ट सेन्सर,...

नेपाली बजारमा ओपोले ल्यायो नयाँ स्मार्टफोन ‘ओपो ए५२’

1595754107OPPO-A52.png
काठमाण्डौ । ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ। ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दुई रङमा उपलब्ध गरिएको छ। यसको मोटाइ ८.९ एमएम र वजन जम्मा १९२ ग्राम रहेको छ।  ओपो ए५२को डिस्प्लेको कुरा गर्दा यसमा १०८०×२४०० एफएचडी + रेजोल्युसनसहितको ६.५ इन्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन) को प्रयोग गरिएको...

ओपोद्वारा नेपालमा ए सिरिज अन्तर्गत ए३१ सार्वजनिक,मूल्य कति ?

1595241315OPPO-A31.png
काठमाण्डौ । ओपोले नेपालमा ओपो ए ३१ स्मार्टफोन सार्वजनिक गरेको छ । ओपो ए ३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्रि ब्ल्याक (कालो) गरी दूई आकर्षक रंगमा सार्वजनिक भएको हो । ७२०×१६०० पिक्सेल सहितको ६.५ ईञ्च वाटरड्रप डिस्प्ले र ८९% स्क्रिन रेसियो सहितको यस फोनले उच्च गुणस्तरिय दृश्यानुभव प्रदान गर्छ । स्क्रिनको सुरक्षार्थ कम्पनीले ओपो ए३१मा...

कलरओएस सेवेन (एण्ड्रोइड १०)को आधिकारिक भर्जन ओपो फोनमा उपलब्ध

1591184494ColorOS-7.jpg
काठमाण्डौ । वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले एण्ड्रोइड १०मा आधारित आफ्नो अधिकारिक सञ्चालन प्रणाली कलरओएस सेवेनका लागि रोलआउट प्लानको घोषणा गरेको छ ।  अप्रिल महिनादेखि नै ओपोका प्रयोगकर्ताहरुले कलरओएस सेवेनको आधिकारिक भर्जन प्राप्त गरिरहेका छन् भने रनो, फाइन्ड र ए सिरिज लगायत थप उपकरणहरु (२० भन्दा बढी ओपोका स्मार्टफोन...

ओपो र आईईईईबीच रणनीतिक साझेदारी

1590580792OPPO-IEEE1.jpg
काठमाण्डौ । ओपोले ईन्ष्टिच्यूट अफ ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स ईञ्जिनियरिंग (आईईई्)सँग शैक्षिक आदानप्रदान र फाइभजी, एआई तथा बिग डाटा लगायत क्षेत्रमा मानक स्थापनार्थ सहकार्यका लागि रणनीतिक साझेदारीको घोषणा गरेको छ । नयाँ पहिचान र सहकार्यका साथमा ओपोले नवप्रबर्तनको क्षेत्रमा अझ गति लिँदै विश्वभरका उपभोक्तालाई फाइदा पु¥याउने...

भोडाफोन र ओप्पोबीच सम्झौता

1589974633oppo.jpg
काठमाण्डौ । भोडाफोनको च्यानल उपयोग गर्दै क्रमबद्ध रुपमा ओपो पहिले भोडाफोनका यूरोपियली बजारहरु जर्मनी, यूके, स्पेन, पोर्टूगाल, रोमानिया, टर्की र नेदरल्याण्ड्समा प्रवेश गर्ने भएको छ । भोडाफोनको यूरोपियली बजारमा ओपोका ब्यापक उत्पादनको बजारी करणका लागि दूई कम्पनीबीच सहकार्यको सम्झौता भएको छ । ओपो र भोडाफोनले ओपोका स्मार्टफोनको ब्यापक...

ओपोद्वारा कोरोनाविरुद्धको सजगता अभियान सुरु

1586858347Oppo.jpg
काठमाण्डौ । कोरोनाभाइरस (कोभिड १९) महामारीले अहिले संसारभरका मानिसलाई त्रसित पारिरहेको छ। यसबाट सुरक्षार्थ सबैले व्यापक सतर्कता अपनाउनु आवश्यक छ। महामारीका बारेमा फैलिरहेका मिथकबाट जोगाउनुका साथै सही तथा उपयोगी जानकारी दिने र कोरोनाभाइरस तथा यसबाट सुरक्षाका लागि प्राथमिकताका साथ जानकारी दिने सोच लिई ओपोले आफ्ना सामाजिक ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध