Paddy

धानको भाउ बढ्यो, सरकारद्वारा न्यूनतम समर्थन मूल्य निर्धारण

1667993621paay.jpg
काठमाण्डौ । सरकारले धानको मूल्य बढाएको छ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो। जसअनुसार मोटा धानको प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको छ।  गत वर्षको तुलनामा मोटा...

कोरोना प्रभाव : एसियामा धानको मूूल्य ७ वर्षयताकै उच्च, चामल सातामै १२% महँगियो

1587115281paddy-2.jpg
काठमाण्डौ। कोरोनाभाइरसका कारण चामल र गहुुँको मूूल्यमा उछाल आएको छ। एसियामा चामलको मूूल्य ७ वर्षयताको उच्च भएको हो। राइस एक्सपोर्टर्स एसोसिएसनका अनुुसार टुुक्रा चामलको मूूूल्य २५ मार्चदेखि १ अप्रिलका बीच १२ प्रतिशतले बढेको छ। न्यूूज एजेन्सी रोयटर्सका अनुुसार अप्रिल २०१३ पछि चामलको मूूल्य सबैभन्दा उच्च थियो। मूूल्य यस कारण...

आयातीत भारतीय धान बीउमा झेल, बोट उम्रियो, बाला लागेन

1571367763Chitwan.jpg
भरतपुर । चितवनका किसानहरूले लगाएको गरिमा जातको धान नपसाएपछि किसानहरूले धमाधम हरियोबोट काट्न थालेका छन्।भारतबाट आयातित वर्ण शंकर गरिमा जातको धानको बिउ लगाउने किसानहरूको धानमा बाला नलागेको उनीहरूले बताएका छन्। गत वर्ष गरिमा जातको धान लगाएर धान भित्र्याएका किसानहरू अहिले भने जिल्ल परेका छन्। यतिखेर अन्य जातको धान लगाउने किसानहरू धान...

1695556604Online-Ad.gif

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध