prabhu bank limited

प्रभूको २३.२६ लाख कित्ता हकप्रद बिकेन

1523858986prabhu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले ४० प्रतिशत हकप्रद सेयर निश्कासनको क्रममा बिक्री नभएको २३ लाख २६  हजार २ सय ८७ कित्ता लिलामीबाट बिक्री गर्नुपर्ने भएको छ ।  तरलता अभावका कारण सेयरधनीहरुसँग हकप्रदमा लगानी गर्ने पैसा नभएका कारण यसको असर प्रभू बैंकको हकप्रदमा पनि देखिएको हो ।  यो बैंकले ४० प्रतिशत हकप्रदमा आवेदन दिनेहरुका लागि...

प्रभू बैंकका कर्मचारी र ग्राहकलाई मेडिसिटीमा विशेष छुट हुने

1523792463prabhu-bank.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेड र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ११, सैंबुस्थित नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.)बीच प्रभु बैंक लिमीटेडका कर्मचारी तथा ग्राहकहरुलाई सेवा सुविधामा लाग्ने शुल्कमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर...

टंगालमा प्रभू बैंकको शाखा

1523616882Tangal-Photo-1.jpg
काठमाण्डौ । प्रभू बैंकले बिहीबारदेखि काठमाण्डौ महानगरपालिका वडानम्बर ५ टंगालमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  एक समारोहका बीच सो शाखाको बैंकका संचालक अम्बिका शर्मा लामिछानेले उद्घाटन गरेकी थिइन् ।  मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा...

1695556604Online-Ad.gif

बाग्लुङको बडीगाउँमा प्रभू बैंक

1522312904prabhu.jpg
काठमाण्डौ । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभू बैंकले बागलुङ जिल्लाको वडिगाड गाउँपालिकामा शाखा कार्यालय स्थापना गरी बिहीबारदेखि संचालनमा ल्याएको छ । बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं. ५ स्थित बैंकको वडिगाड शाखा सो गाउँपालिकाका...

कृषि उपज भण्डारणको रसिद धितो राखी प्रभूले किसानलाई ऋण दिने, कोहलपुरमा सेवा सुरु

1521466412prvu.jpg
काठमाण्डौ । बाँकेको कोहलपुर क्षेत्रमा संचालनमा रहेको भेरी शीत भण्डार सहकारी संस्था लिमीटेडमा आबद्ध कृषकलाई कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी कृषि भण्डारण कर्जा प्रदान गर्न थालिएको छ ।  प्रभु बैंक लिमिटेडको कोहलपुर शाखा, भेरी शीत भण्डार सहकारी संस्था लिमीटेड र यु.के.एड सक्षमको सहकार्यमा कृषि भण्डारण कर्जा प्रवाहको एक समारोहका...

शाखा बिस्तारमा आक्रामक बन्दै प्रभू बैंक, एकैदिन २ शाखा बिस्तार

1520586912prvu.jpg
काठमाण्डौ । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभू बैंकले बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिकामा १ र कास्की जिल्लाको  माछापुच्छे« गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय शुक्रबारदेखि एकसाथ सञ्चालनमा ल्याएको छ ।  बागलुङ जिल्लाको बरेङ्ग...

प्रभू बैंकले माग्यो एकैसाथ ठूलो संख्यामा कर्मचारी

1520493391prabhu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले एकसाथ ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले बित्तीय क्षेत्रमा कार्यरत रही ‘क’ वर्गको बैंकमा काम गर्न चाहने र व्यवस्थापन पढेर बेरोजगार रहेकाहरुलाई समेत लक्षित गरी एकसाथ ६ दर्जन बढी कर्मचारी मागेको हो ।  सबैभन्दा बढी ब्राञ्च म्यानेजर, अपरेसन इञ्चार्ज र असिस्टेन्ट रिलेसनसीपका लागि कर्मचारी...

प्रभूको ४०% हकप्रद भर्ने समय १० दिन थप

1519531329prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले हकप्रद सेयरका लागि आवेदन दिने समय पूर्व निर्धारित भन्दा १० दिन थपेको छ ।  बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै इच्छुक सेयरधनीले आगामी फागुन २३ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिनसक्ने जनाएको छ ।  बैंकले माघ ७ गतेदेखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो ।  बैंकले १०० रुपैयाँ...

प्रभू बैंकको शाखा स्थानान्तरण

1519207837ipo-1.jpg
काठमाण्डौ । प्रभू बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडानम्बर ८ नारायणपथ, गणतीटावरस्थित शाखालाई केही पर स्थानान्तरण गरेको छ ।  बैंकले यो शाखालाई साबिकको स्थानबाट करिब ३०० मिटर दक्षिणतर्फ स्थानान्तरण गरेको हो ।  नेपाल राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देहीका निर्देशक अशोककुमार पौडेलले एक समारोहकाबीच स्थानान्तरण गरिएको...

महोत्तरीको एकडारामा प्रभू बैंक

1518610125prvu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमीटेडले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. १ मा बुधबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले एक समारोहकाबीच बैंकको एकडारा शाखा कार्यालय समुद्घाटन गरेका हुन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा महोत्तरी जिल्लास्थित विभिन्न सरकारी...

गुल्मीको शान्तिपुरमा प्रभू बैंक, बन्यो त्यहाँ पुग्ने पहिलो वाणिज्य बैंक

1516536753branch.jpg
काठमाण्डौ । गुल्मी जिल्लाको चन्द्रकोट  गाउँपालिका  वडानम्बर  ३ स्थित शान्तिपुर बजारमा पहिलोपटक वाणिज्य बैंकको शाखा स्थापना भएको छ ।  प्रभू बैंकले हालसम्म कुनै पनि वाणिज्य बैंकको शाखा नरहेको सो क्षेत्रमा  आफ्नो सेवा बिस्तार गरेको हो ।  आइतबार एक समारोहकाबीच शान्तिपुर शाखा कार्यालयको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष...

प्रभू बैंकको हकप्रदको बिक्री खुल्ला, कहाँबाट दिने आवेदन ?

1516509732pravu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले माघ ७ गते(आज)देखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ । बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता सेयर आफ्ना सेयरधनीका लागि बिक्री खुल्ला गरेको हो । इच्छुक सेयरधनीले फागुन १३ गतेभित्रमा तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिनसक्नेछन् । प्रभू बैंकको २०७४...

प्रभूका २ शाखा स्थानान्तरण

1515335772bagar-branch.jpg
काठमाण्डौ । प्रभू बैंकले आइतबार कास्कीको पोखरा महानगरपालिका १ भीककालीपाटनस्थित बगर शाखा स्थानान्तरण गरेको छ ।  बैंकले साबिकको स्थानबाट करिब १०० मिटर दक्षिणतर्फ सो शाखा स्थानान्तरण गरेको हो ।  नेपाल राष्ट्र बैंकका निर्देशक पोमनाथ गौतमले एक समारोहका बीच स्थानन्तरण गरिएको बगर शाखाको समुद्घाटन गरेका थिए ।  यसैगरी, नवलपरासी...

हकप्रदबाट ८ अर्ब पुँजी पुर्याउँदै प्रभू बैंक, माघ १० देखि निश्कासन हुने

1514865703pravu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आगामी माघ १० गतेदेखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता सेयर आफ्ना सेयरधनीका लागि निश्कासन गर्ने भएको हो ।  इच्छुक सेयरधनीले फागुन १३ गतेभित्रमा तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिनसक्नेछन्...

मनमैजुमा प्रभूको शाखा

1514296599prabhu-bank.jpg
काठमाण्डौ । प्रभूू बैंकले मंगलबारदेखि काठमाण्डौको तारकेश्वर नगरपालिकाको मनमैजुमा स्थापित शाखा औपचारिक रुपमा संचालनमा ल्याइएको छ ।  नगरपालिकाका मेयर रामेश्वर बोहोराले एक समारोहकाबीच सो शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।  प्रभु बैंक र साबिकको ग्राण्ड बैंक नेपाल लिमीटेडबीचको मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध