prime life insurance

प्राइम लाइफको बीमाशुल्क आर्जन १३.७८% बढ्यो, जीवन बीमाकोषमा २८.८७% को बढोत्तरी

1596945337Prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ३ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.७८ प्रतिशत बढीले बीमाशुल्क आर्जन गरेको हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको यस्तो आर्जन २ अर्ब ८६ करोड रुपैयाँ...

प्राइम लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजित, प्रतिकित्ता कति?

1593743589Price-adjustment.jpg
काठमाण्डौ । बोनस सेयरका लागि प्राइम लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार यो कम्पनीको सेयरमूल्य समायोजन भएको हो। समायोजनपछि यो कम्पनीको सेयर प्रतिकित्ता ४७१ रुपैयाँ कायम भएको छ। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ। कम्पनीले आर्थिक वर्ष...

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा असार २९ गते, बुक क्लोज कहिले ?

1592708516prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक सभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले यही असार २९ गते सोमबार काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा सभा डाकिएको हो।सभाले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित लाभांश पारित गर्नेछ।  प्रस्तावित लाभांशमा हाल कायम चुक्तापुँजी २ अर्ब ७९...

1695556604Online-Ad.gif

प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, कति छ बोनस सेयर?

1583817679Primelife.jpg
काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश हाल कायम चुक्तापुँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँको १२.५ प्रतिशतले हुन आउने २५ करोड ९ लाख...

प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्सद्वारा घुम्ती बीमा सञ्चालन

1581316070Prime-life.jpg
काठमाण्डौ । प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्त रुपमा घुम्ती बीमा सेवा सञ्चालन गरेका छन् । बीमा समितिद्वारा जारी शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन–२०७६ मा व्यवस्था भएबमोजिम ग्राहकलाई घरदैलोमै बीमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ । बीमा समितिका...

प्राइम लाइफ कार्यालय विस्तारमा आक्रामक

1577363319p.jpg
काठमाण्डौ ।   प्राइम लाइफ इन्स्योरेन्स क. लि. ले यही पौष ९ गते प्रदेश नं. ५ वुटवल अन्तर्गत एकैदिन ३ सम्पर्क कार्यँलय शुभारम्भ गरी ब्यबसाय सञ्चालन र बिस्तार गरेको छ । सम्पुर्ण नेपाली नागरीकलाइ जीवन बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनीले दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाट तीन वटै कार्यालयको...

प्राइम लाइफको बिमाशुल्क आर्जनमा २३.३१% को वृद्धि, एक लाखले घट्यो बिमालेखको संख्या

157362564822.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७५ करोड ७५ लाख बिमा शुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६१ करोड ४३ लाख मात्र बिमा शुल्क आर्जन गरेको थियो । यो हिसाबले बिमा शुल्क आर्जनतर्फ कम्पनीले २३.३१ प्रतिशतको प्रगति गरेको देखिएको छ।  अघिल्लो वर्ष यही अवधिमा ७ अर्ब १७...

लाभांश पारित गर्न प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा असोज ७ गते आह्वान

1567740154Prime.png
काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेन्डासहित प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी असोज ७ गते विशेष साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले विशेष साधारणसभाको मिति र स्थान तय गरेको हो । विशेष साधारणसभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा गरिने छ । संस्थाले गत...

प्राइम लाइफको प्रिमियम आम्दानी २८.५३% ले बढ्यो, जीवन बिमा कोषमा ३६.१५% को बढोत्तरी

1556518311prfit.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ८७ करोड बिमा शुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ४५ करोड मात्र बिमाशुल्क आर्जन गरेको थियो । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा प्राइम लाइफले २८.५३ प्रतिशतले बिमाशुल्कतर्फको आम्दानी बढाएको छ ।  कम्पनीले लगानी, कर्जा तथा...

‘सम्भ्रान्त र शहरिया बिमाको कुरा गर्नै चाहदैनन् !’

1553487959manoj-bhattarai.jpg
-मनोजकुमार भट्टराई(प्रमुख कार्यकारी अधिकृत)-प्राइम लाइफ इन्स्योरेन्स जीवन बिमा कम्पनीहरुको अवस्था कस्तो छ ? -समग्रमा देशमा जीवन बिमा गर्ने मानिसहरुको जुन प्रचलन र प्रक्रिया छ, आजको दिनसम्म यो सतप्रतिशत फोर्स सेल नै हो । हुन त विकासोन्मुख देशहरुको बिमा व्यवसायको यो एउटा विशेषता नै हो भनिन्छ । भारतमै पनि उनीहरुले भन्ने डेटामा ७५ देखि ८०...

प्राइम लाइफको नाफामा ३६.२६% को वृद्धि, इपीएसमा गिरावट

1533091649Profit.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २१ करोड ६३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीले १५ करोड ८७ लाख नाफा आर्जन गरेको थियो । यो हिसाबले कम्पनीले नाफातर्फ ३६.२६ प्रतिशतको प्रगति गरेको देखिएको छ ।  समीक्षा अवधिमा प्राइमले कुल बिमा शुल्क आर्जन चाहि २ अर्ब ३७ करोड गरेको छ । अघिल्लो...

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ आउँदै

1525407971prabhu.jpg
काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव ल्याउने भएको छ । आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न इन्स्योरेन्सले जेठ १० गतेका साधारण सभाको मिति तोक्ने तयारी गरेको छ । २ अर्ब चुक्ता पूजी पु¥याउनका लागि इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरका ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने...

प्राइम लाइफको नाफामा ३३.२२ % को वृद्धि, अन्य सूचक झनै तगडा

1524974152prime.jpeg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १४ करोड ३१ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.२२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष प्राइमको खूद नाफा १० करोड ७४ लाखमा सीमित थियो । प्राइमले तेश्रो त्रैमाससम्म १  अर्ब ५८ करोड कुल बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो...

प्राइम लाइफको हकप्रद सेयरको बिक्री खुल्ला

1520742316prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले आज(फागुन २७ गते)देखि १ बराबर १.६ कित्ताको दरले हकप्रद सेयरको बिक्री खुलाएको छ । यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद निश्कासन गरेको हो । इच्छुक सेयरधनीले २०७५ बैशाख २ गतेभित्र तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिनसक्ने बताइएको छ ।  हाल  यो कम्पनीको...

चैत १४ गते प्राइम लाइफको साधारणसभा, बुक क्लोज कहिले ?

1520135668agm.png
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले आगामी चैत १४ गते बुधबारका दिन एघारौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा साधारणसभा डाँकेको हो ।  कम्पनीको फागुन १८ गते शुक्रबार बसेको १०८ औं बोर्ड बैठकले एघारौं साधारणसभाको मिति तथा एजेण्डाहरुको बिषयमा टुंगो लगाएको हो ।  प्राइम लाइफको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध