prime life insurance company ltd

प्राइम लाइफको सवा २८ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

1682235306prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सवा २८ लाख कित्ता बढी सेयर सर्वसाधारण समूहमा परिणत भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज (वैशाख १० गते)को निर्णयअनुसार संस्थापक समूहको २८ लाख २६ हजार ८६९.१३ कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको हो। नेपाल बीमा प्राधिकरणबाट सेयर संरचना परिवर्तन स्वीकृति...

प्राइम लाइफद्वारा विशेष साधारणसभा आह्वान, युनियन र गुराँस लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1680571801prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो चैत २० गते बसेको बैठकले विशेष साधारणसभा आउँदो वैशाख ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफबीचको...

आफूहरुसँग सहमति गरेरमात्र मर्जर प्रक्रियालाई अन्तिम रुप दिन प्राइम र गुराँस लाइफका कर्मचारीहरुको माग

1679826846received600700072054566.jpeg
काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका दुई जीवन बीमा कम्पनीका कर्मचारीहरुले आफूहरुसँग छलफल र सहमति गरेरमात्र मर्जर प्रक्रियालाई अन्तिम रुप दिन माग गरेका छन्।  मर्जर प्रक्रियामा रहेका प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले संयुक्त मर्जर समितिलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। यी दुवै कम्पनीका तर्फबाट...

1695556604Online-Ad.gif

सेयर संरचना परिमार्जन गर्दै प्राइम लाइफ, अब संस्थापक र सर्वसाधारणको हिस्सा कति ?

1678935589prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले कम्पनीमा रहेको संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ।  हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको ६०ः४० को सेयर अनुपात रहेको छ। त्यसलाई ५१.४९ सेयर अनुपात कायम गर्न कम्पनीले सेयर संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको हो।  यसका लागि कम्पनीले नेपाल...

युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने अन्तिम सम्झौता, चैतभित्रै एकीकृत कारोबार

1673845766DSC09415.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच आइतबार अपसमा मर्जर जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पीयूषराज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन्। संझौताअनुसार तीनै...

आजसम्म कायम सेयरधनीले नेपाल इन्स्योरेन्सको लाभांश पाउने

1671676119book-close.png
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस ७ गते) अन्तिम मौका रहेको छ।  नेपाल इन्स्योरेन्सले भोलि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  नेपाल इन्स्योरेन्सले आफ्नो ७४ औँ वार्षिक साधारणसभा पुस...

प्राइम लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, के–के छन् अजेन्डा ?

1670985900prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो मंसिर २७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित...

प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

1666241042primelife.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आर्थिक वर्ष २०७७–७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको असोज २ गते (बुधबार) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँको १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँबराबरको बोनस सेयर वितरण गरिने...

प्राइम लाइफबाट मनोज भट्टराईको बिदाइ

1658220145dcb49c6d-d55b-40eb-bce4-a731afbcb95c.JPG
काठमाण्डौ । आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले अवकाश लिएका छन्।  दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाड्नु परेको हो। भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो।  कम्पनीका डेपुटी प्रमुख...

प्राइम लाइफ इन्स्योरेन्सद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण, विद्यालय भवन निर्माणमा आर्थिक सहयोग

1657092814127d1477-3607-4a4e-ad09-cd1597fb1e24.JPG
काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुरको श्री खाट मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत ३५० जनाभन्दा बढी बालबालिकालाई स्कुल ब्याग वितरण गरी भवन निर्माणका लागि रु. ३ लाख आर्थिक सहयोग गरेको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच स्कुलमा आयोजित कार्यक्रममा...

प्राइम लाइफ इन्स्योरेन्स १५ औँ वर्षमा प्रवेश, कस्तो छ लाभांश इतिहास ?

1654418443photo4.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी आज (जेठ २२ गते)बाट १५ औँ वर्षमा प्रवेश गरेको छ।  २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापित गरेको छ। सवल सुरुआत सँगसँगै सबल संरचनायुक्त व्यावसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बीमा कम्पनीका रुपमा आफ्नो...

प्राइम लाइफ इन्स्योरेन्समा सेयर स्वामित्व परिमार्जन, अब संस्थापक र सर्वसाधारणको कति–कति ?

1653034687prime-life.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ। कम्पनीले झन्डै २८ लाख कित्ता बढी संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले २७ लाख ७९ हजार ६१५.५८ कित्ता संस्थापक सेयर सर्वसाधारण...

तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता, चुक्तापुँजीको हिसाबले दोस्रो ठूलो कम्पनी बन्ने

1652358916Photo.jpg
काठमाण्डौ । तीन जीवन बीमा कम्पनी आपसमा गाभिने भएका छन्।  युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स आपसमा गाभिने भएका हुन्। मर्जर प्रयोजनका यी तीन कम्पनीबीच आज प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा तीनै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन्।  बीमा समितिले हाल २ अर्ब रुपैयाँ...

कास्कीको लेखनाथमा प्राइम लाइफ इन्स्योरेन्सको उपशाखा विस्तार

1648544116fe997bc8-af73-45bd-b5d7-d60437746864.JPG
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टराईले सोमबार उपशाखा कार्यालयको उद्घाटन गरेका हुन्।  कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो। कार्यालय...

संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै प्राइम लाइफ

1648350044Prime-life.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा रहेको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्ने भएको छ।  कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न लागिएको जानकारी गराएको हो।  कम्पनीले बीमा समितिको स्वीकृतिपछि र १४ औँ वार्षिक साधारणसभाबाट पारित गरी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध