Q1 2077/78

कोरोनाकालमा समेत नेपाल लाइफ चम्कियो, सबै सूचकमा प्रगति हुँदा कम्पनी झनै बलियो

1605250186n-lic1.png
काठमाण्डौ । देशकै नम्बर वान जीवन बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब ९९ करोड बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ७ अर्ब ९२ करोड बिमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा नेपाल लाइफले पहिलो त्रैमासमा बिमाशुल्क आर्जन १३.५० प्रतिशतले बढाएको देखिएको छ ।  यो कम्पनीले...

हिमालयन डिस्टिलरीको नाफा ९२.१७%ले बढ्यो, ईपीएस रु. १२९.६३

1605249996HDL.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ९२.१७ प्रतिशतले बढाउन सफल भएको छ। कम्पनीको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १८ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ९ करोड ७५ लाख रुपैयाँमा सीमित थियो।  प्रथम त्रैमासमा कम्पनीले उत्पादन...

एनएमबी बैंकको नाफामा उछाल, ईपीएस पनि १६०.३६%ले बढ्यो

1605248707NMB-Bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एनएमबी बैंक लिमिटेडले ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १६९.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा २७ करोड १८ लाख रुपैयाँमा सीमित थियो।  बैंकको वितरणयोग्य...

1695556604Online-Ad.gif

आम्दानी घट्दा नेपाल एसबीआई बैंकको नाफा ५४.१४%ले घट्यो, ईपीएस रु. ८.९५ मा सीमित

1605242689sbi.jpg
काठमाण्डौ  । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल एसबीआई बैंक लिमिटेडको खुद नाफा ५४.१४ प्रतिशतले घटेको छ। बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा घटेर २० करोड ५ लाख रुपैयाँमा सीमित बनेको हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ४३ करोड ७२ लाख रुपैयाँमा सीमित थियो...

महालक्ष्मी विकास बैंक : नाफा ४९.५०%ले बढ्यो, वितरणयोग्य मुनाफा रु. ९.९१ करोडले ऋणात्मक

1605241736mahalaxmi-1.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा महालक्ष्मी विकास बैंक लिमिटेडले १५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ४९.५० प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा १० करोड ६८ लाख रुपैयाँमा सीमित थियो।  बैंकको...

एनआईसी एसिया बैंकको नाफा रु. १.०२ अर्ब, ईपीएस बढेर रु. ४२.०३

1605240708NIC-ASIA.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एनआईसी एसिया बैंक लिमिटेडले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १.१३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा १ अर्ब रुपैयाँ रहेको थियो। बैंकको वितरणयोग्य मुनाफा ४...

नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा रु. २२ करोडले घट्यो, ईपीएस पनि ओरालो लाग्यो

1605239865NIBl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको खुद नाफा २६.१३ प्रतिशतले घटेको छ।  बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा घटेर ६२ करोड ३८ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ८४ करोड ४४ लाख रुपैयाँ रहेको...

माछापुच्छ्रे बैंकको नाफा घट्यो, ईपीएस रु. १७.०७

1605237461Machha.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा माछापुच्छ्रे बैंक लिमिटेडले ३६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ४.०१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा खुद नाफा ३७ करोड ६० लाख रुपैयाँ रहेको थियो। बैंकको वितरणयोग्य मुनाफा ६ करोड ६६...

नेपाल बंगलादेश बैंकको नाफा बढ्यो, ब्याज आम्दानी घट्यो

1605236370Nepal-bangladesh.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल बंगलादेश बैंक लिमिटेडको नाफा ४१.९० प्रतिशतले बढेको छ। बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा खुद नाफा ४० करोड २५ लाख रुपैयाँ रहेको थियो। बैंकको वितरणयोग्य मुनाफा ५ करोड ९८ लाख...

गुराँस लाइफ : बीमाशुल्क आर्जनमा ११४.६२%को उछाल, दाबीभुक्तानी ९०.३९%ले बढ्यो

1605167022Gurans.jpeg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ करोड २६ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको बिहीबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बीमा शुलक आर्जन गत वर्षको यही अवधिको तुलनामा ११४.६२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा बीमा शुल्क आर्जन ४४ करोड ८५ लाखमा...

प्रथम त्रैमासमा नेसनल माइक्रोफाइनान्सको नाफा कति ?

1605163542Nationa.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको तुलनामा २.७२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

स्वरोजगार लघुवित्तको नाफा रु. ३.४५ करोड, सञ्चालन घाटा रु. १४.४१ करोड

1605159677Swarojgar-Laghubitta.png
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २३.०२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ कराड ८० लाख रुपैयाँ...

आईपीओको तयारीमा रहेको इन्फ्रास्ट्रक्चर बैंकको नाफामा १२.४३ प्रतिशतको गिरावट

1605157499NIFRA.png
काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओ निष्कासनको तयारीमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफा १२.४३ प्रतिशतले घटेको छ।  बैंकको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १८ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिमा २० करोड ५७ लाख रुपैयाँ...

ग्लोबल आइएमईको इपीएसमा गिरावट, एनपीएलमा बढोत्तरी

1605154005gbime.png
काठमाण्डौ । देशकै ठूलो बैंक, ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको गत वर्षको यही अवधिको तुलनामा ४०.५८ प्रतिशतले बढी हो ।  खूद नाफातर्फ राम्रै प्रगति गरेको बैंकको यो अवधिमा बाँड्नमिल्ने नाफा भने २२ करोड ६१ लाख रुपैयाँ मात्र रहेको छ। कोभिडका कारण निकै ठूलो आकारमा नाफा भएको...

सूर्या लाइफ इन्स्योरेन्स : बीमाशुल्क ४४.५०%ले बढ्यो, नाफा रु. १०.१६ करोड

1605071718Surya-life.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ। कम्पनीको बुधबार सार्वजनिक पहिलो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क ४४.५० प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा खुद बीमा शुल्क ८३ करोड ६८ लाख रुपैयाँ रहेको छ। जुन गत वर्ष यही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध