Rastriya Banijya Bank

राष्ट्रिय वाणिज्य बैंकले गोरखाका तीन पालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

1661945914MoU-3-NP.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र गोरखा जिल्लाका तीन पालिका गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगर, ...

युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक

1660819981RBB-Udayamsilata.JPG
काठमाण्डौ । सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी भदौ २८ गते काठमाण्डौमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ।  नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मूल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो।...

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३७.३८%ले बढ्दा अन्य सूचक कस्ता ?

1659668937rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले ५ अर्ब २१ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३७.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

1695556604Online-Ad.gif

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिका कार्यालयमा

1659507749Butwal-Counter.JPG
काठमाण्डौ । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५२ औँ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ।  एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका छन्।  कार्यक्रममा प्रमुख पाण्डेले...

पछिल्लो ३ वर्षमा कृषि विकास बैंक, नेपाल बैंक र रावा बैंकले कति बाँडे लाभांश ?

1659270084bank.jpg
– रेखा चन्द काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले अहिले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न सुरु गरिसकेका छन्।  वित्तीय विवरण सार्वजनिक गरिसकेपछि आफ्नो कमाइको हिसाबले बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्न सुरु गर्छन्।  लाभांशकै कुरा गर्दा सरकारीस्तरबाट सञ्चालित ३ वटा वाणिज्य बैंकहरु...

राष्ट्रिय वाणिज्य बैंकको फुल डबल मुद्दति योजना सार्वजनिक

1659262826RBB-Full-Double-FD.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले फुल डबल मुद्दति खाता सञ्चालनमा ल्याएको छ।  ग्राहकले यो मुद्दति खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ। सो अवधिको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ। यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन...

यस्ता छन् राष्ट्रिय वाणिज्य बैंकका बचत सुुविधा, कुनमा कति पाइन्छ ब्याज ?

1659086078rbb.jpg
– रेखा चन्द काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको बैंक हो, राष्ट्रिय वाणिज्य बैंक। बैंकको स्थापना रा.वा. बैंक ऐन, २०२१ अन्तर्गत वि.सं. २०२२ साल माघ १० गते भएको हो।  देशकै उच्च हिमाली मानव बस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका वडा नं. १ धोमा शाखा कार्यालय डोल्पो बुद्ध सञ्चालनमा ल्याएर वित्तीय पहुँच...

रा.वा. बैंकको ब्रान्ड एम्बेसेडरमा मिस नेपाल वर्ल्ड-२०२२ प्रियंका रानी जोशी नियुक्त

1658822139BA.JPG
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्द्धनका लागि मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ।  राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको ब्रान्ड एम्बेसेडर नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी...

निक्षेप ह्वात्तै घटेकोमा एनबीएका पूर्वअध्यक्षको शंका, चकित पर्नुपर्ने कारणै छैन : राष्ट्र बैंक

1658751759nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एबीए)का पूर्वअध्यक्ष भुवन दाहालले एक सातामै वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेकोमा शंका व्यक्त गरेका छन्।  एबीएले आज सार्वजनिक गरेको साउन १ गतेदेखि ६ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ। ‘यो...

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा

1657870641Counter-Dhulikhel.jpg
काठमाण्डौ । बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५१ औँ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ। एक्सटेन्सन काउन्टरको उद्घाटन काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेकी थिइन्। शाखा कार्यालय...

राष्ट्रिय वाणिज्य बैंकका कार्ड होल्डरलाई अन्नपूर्ण केबलकारमा १०% छुट

1654077806Annapurna-Cable-car.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबलकार प्रालिबीच बैंकका डेबिट तथा क्रेडिट कार्ड होल्डरहरुलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका...

राष्ट्रिय वाणिज्य बैंकद्वारा सशस्त्र प्रहरी बलमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

1653999109APF.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीका लागि मंगलबार काठमाण्डौको हल्चोकस्थित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।   कार्यक्रममा बैंकका ब्रान्च अपरेसन विभागकी प्रमुख दुर्गा कँडेल(छत्कुली)ले बैंकमा खाता खोल्ने, केवाईसी, डिजिटल बैंकिङ तथा पेसाकर्मी सरल कर्जासम्बन्धी...

मूलकोटको अक्क्षित रिसोर्टमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई २०%सम्म छुट

1652946584Akchit-Resort.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मूलकोटमा रहेको अक्क्षित रिसोर्ट एन्ड र्‍याफिटिङबीच बैंकका ग्राहकलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टकी प्रोप्राइटर रश्मी बस्नेतबिच हस्ताक्षर...

गौतमबुद्ध विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने, ५ वटा काउन्टर सञ्चालनमा

1652703402rbb1.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको भैरवाहस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ।  यो विमानस्थलमा यात्रु र सेवाग्राहीलाई चाहिने सम्पूर्ण सेवासुविधा राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गर्नेछ। यसका...

सशस्त्र प्रहरीको तलबी खाता राष्ट्रिय वाणिज्य बैंकमा, कर्जा सुविधा प्रदान गर्ने

1651055320RBBL-APF.JPG
काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा कारोवार लगायतका बैंकिङ सुविधा प्रदान गर्ने सम्वन्धमा  सम्झौता भएको छ।  सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध