reliance finance limited

रिलायन्स फाइनान्सको सीईओमा समाजप्रकाश श्रेष्ठ नियुक्त

1690345116samaj-ceo.jpg
कठमाण्डौ । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा समाजप्रकाश श्रेष्ठ नियुक्त भएका छन्।  संस्थाको सञ्चालक समितिको हिजो (साउन ९ गते) बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। साउन ९ गतेबाटै श्रेष्ठको नियुक्ति लागू भएको छ।  श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको छ। यसअघि उनी संस्थामा कामु...

मूल्य समायोजनपछि रिलायन्स फाइनान्सको सेयरभाउ कति ?

1688523499re.png
काठमाण्डौ । गत आर्थिक वर्षका लागि रिलायन्स फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै रिलायन्स फाइनान्सको प्रतिकित्ता ३५४.५५ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ३७७.६० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा...

आजसम्म कायम सेयरधनीहरुले रिलायन्स फाइनान्सको लाभांश पाउने

1688438000reliance.png
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असार १९ गते) अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आज अर्थ असार १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  कम्पनीले आफ्नो १३ औँ वार्षिक...

1695556604Online-Ad.gif

रिलायन्स फाइनान्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1687663603Reliance.png
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (असार ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही असार ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि...

रिलायन्स फाइनान्सको लाभांश घोषणा

1686457515reliance.png
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (जेठ २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार ३१९ रुपैयाँको कुल ६.८४ प्रतिशतले हुन आउने ७ करोड २० लाख ४७ हजार ८०१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको...

मुख्य सूचकहरुमा रिलायन्स फाइनान्सको खराब प्रदर्शन, कम्पनी घाटामा, ईपीएस पनि ऋणात्मक

1675050629reliance.png
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण केलाउँदा यो कम्पनीले अधिकांश वित्तीय सूचकमा खराब प्रदर्शन गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ३ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ४७ लाख रुपैयाँ...

रिलायन्स फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1639899877reliance.png
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चु्क्तापुँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँको कुल १५.७९ प्रतिशतले हुन आउने १४ करोड ४५ लाख ७७ हजार ५२६.६८ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। ...

रिलायन्स फाइनान्सको एजीएमबाट लाभांश अनुमोदन

1620215145reliance.png
काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश पारित गर्दै रिलायन्स फाइनान्स लिमिटेडको ११ औँ वार्षिक साधारणसभा आज बुधबार सम्पन्न भएको छ। कम्पनीको वार्षिक साधारणसभा आज भर्चुअल माध्यमबाट सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५३ प्रतिशतले हुन आउने लाभांश अनुमोदन गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र कर...

मूल्य समायोजनपछि रिलायन्स फाइनान्सको सेयरभाउ कति ?

1619149039Price.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि रिलायन्स फाइनान्स लिमिटेडको सेयरमूल्य आज समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २६२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता २८८ रुपैयाँ कायम भएको थियो। कम्पनीले गत आर्थिक...

रिलायन्स फाइनान्सको नाफा ३७.३०%ले बढ्यो, रिजर्भमा उछाल, ईपीएस कति ?

1619146557Reliance.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रिलायन्स फाइनान्स लिमिटेडको नाफा ३७.३० प्रतिशतले बढेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ८ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीको...

आजसम्म कायम सेयरधनीले रिलायन्स फाइनान्सको लाभांश पाउने

1619062625reliance.png
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (वैशाख ९ गते) अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि (वैशाख १० गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमा यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा...

रिलायन्स फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1617762452Rilance.png
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २२ गते बुधबार आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान ११ बाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित...

रिलायन्स फाइनान्सले १०% बोनस सेयर बाँड्ने

1614918921Reliance.png
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा चुक्तापुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ३२ लाख ४१...

रिलायन्स फाइनान्सले नगद लाभांशमात्र प्रस्ताव, कति ?

1578477067Reliance-Finance.jpg
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको आज बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँको ६.५८ प्रतिशतले हुन आउने ५ करोड ४७...

मुक्तिनाथ विकास बैंकद्वारा सिरहाका बाढीपीडितलाई सहयोग

1568879930Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गत भदौ ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका–६ मुसहर बस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।  बैंकले ४२ घरधुरीका पीडितलाई खाद्यान्न तथा झुल सहयोग गरेको हो। उक्त बाढीबाट बस्तीमा ठुलो धनजनको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध