Ru Ru Jalabidhyut Pariyoajana Ltd

रुरु जलविद्युतको वार्षिक साधारणसभा असोज १६ मा, बुक क्लोज कहिले ?

1629780191ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षको एकैपटक वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको हिजो भदौ ७ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को क्रमशः १५ औँ र १६ औँ वार्षिक साधारणसभा आउँदो असोज १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा...

रुरु जलविद्युतद्वारा दुई आर्थिक वर्षको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1629261660ruru.jpg
काठमाण्डौ । गत वैशाख तेस्रो साताबाट धितोपत्र दोस्रो बजारमा कारोबार थालेको रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो भदौ १ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको हो।  कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको...

रुरु जलविद्युतको नाफा रु. ७.२१ करोड, रिजर्भमा ११७.४७%को छलाङ

1628397818ruru.jpg
काठमाण्डौ । गत आर्थिकको वर्षको चौथो त्रैमासमा रुरु जलविद्युत परियोजना लिमिटेड ७ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  समीक्षा अवधिमा कम्पनीको नाफा २४.१ प्रशितले बढेको हो। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ८१ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो।  यो अवधिमा कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी...

1695556604Online-Ad.gif

रुरु जलविद्युतको मूल्य उचालिनु स्वाभाविक कि अस्वाभाविक ?

1621338113ruru.jpg
काठमाण्डौ । सेयर बजार बढेको बेला बलिया र कमजोर सबै किसिमका कम्पनीका सेयरभाउ बढेको हुन्छ। हरेक बुलिस ट्रेन्डमा यस्तै हुन्छ।  सेयर बजारमा बुल आएको त्यतिबेला अनुभव हुन्छ, जति बेला निकै कमजोर कम्पनीका सेयरभाउ पनि  बढेको हुन्छ। बुलिस बजारमा आधारभूत रुपमा बलियाभन्दा निकै कमजोर कम्पनी बढी बढ्ने गर्छन्। किनकि लगानीकर्ताले थोरै पैसामा...

रुरु जलविद्युतको नाफा १२.८१%ले बढ्यो, रिजर्भमा १५०.६१%को छलाङ

1620618047Ruru.jpg
काठमाण्डौ । भर्खरै आईपीओ बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.८१ प्रतिशतले बढी हो। गत वर्ष...

रुरु जलविद्युतको सेयर कारोबार खुल्यो

1620020045ruru.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर आज सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबारका लागि यो कम्पनीको सेयरलाई न्यूनतम रु. ११८.८४ र अधिकतम ३५६.५२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज स्पेस प्रिओपन सेसनमा यो कम्पनीको सेयर ३५६ रुपैयाँमा किनबेच...

भोलिबाट रुरु जलविद्युतको सेयर कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1619943663ruru.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर भोलि सोमबारट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  यो कम्पनीको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज आइतबार सूचीकरण भएसँगै भोलिबाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट...

रुरु जलविद्युतको आईपीओको रिजल्ट सार्वजनिक, पर्यो कि परेन ? यसरी हेर्नुहोस्

1618568061ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओको रिजल्ट सार्वजनिक भएको छ। यो कम्पनीको आईपीओ आज बिहान साढे ८ बजे धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालयमा भएको थियो। आईपीओ नतिजा सीडीएससीको https://iporesult.cdsc.com.np/, सम्बन्धित धितोपत्र बिक्री प्रबन्धक तथा कम्पनीको वेबसाइटमा केही घन्टापछि हेर्न...

रुरु जलविद्युतको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

1618543099Ruru-ipo.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ आज शुक्रबार बिहान बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौको नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा बिहान ८ः३० बजे रुरु जलविद्युतको आईपीओ बाँडफाँड गरिएको हो।  कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर...

रुरु जलविद्युतको आईपीओ बाँडफाँड भोलि, कति बजे, कहाँ हुनेछ ?

1618462835RURU.jpg
काठमाण्डौ । रुरु जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँड भोलि शुक्रबार बिहान हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौको नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा रुरु जलविद्युतको आईपीओ बाँडफाँड हुने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ८ बजेबाट सुरु हुने क्यापिटलका अधिकारी कमल नेपालले जानकारी दि...

रुरु जलविद्युतको आईपीओमा प्रत्येक ४४ आवेदकमध्ये १ भाग्यमानीले १० कित्ता सेयर पाउने

1617710499ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन मंगलबारसम्म मागभन्दा झन्डै ६१.६८ गुणा बढी कित्ताका लागि आवेदन परेको छ। कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको थियो। जसमा...

रुरु जलविद्युतको आईपीओ भर्ने आज अन्तिम दिन

1617675694Ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत लिमिटेडको आईपीओमा आवेदन दिन आज मंगलबार अन्तिम दिन रहेको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आज बैंकिङ समयसम्म यो आईपीओमा आवेदन दिन सकिन्छ।  कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ।...

आजसम्म रुरु जलविद्युतको आईपीओमा कति पर्यो आवेदन ?

1617624683RURU.jpg
काठमाण्डौ । रुरु जलविद्युत् लिमिटेडको आईपीओमा आइतबारसम्म झन्डै ४९ गुणा बढी आवेदन परेको छ। कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको छ। जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका...

रुरु जलविद्युतको आईपीओमा मागभन्दा झन्डै ३७ गुणा बढी आवेदन

1617536575RURU.jpg
काठमाण्डौ । रुरु जलविद्युत् लिमिटेडको आईपीओमा आइतबारसम्म झन्डै ३७ गुणा बढी आवेदन परेको छ। कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको छ। जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका...

रुरु जलविद्युतको आईपीओ पहिलो दिन नै ओभरसब्सक्राइब्ड, कति पर्यो आवेदन ?

1617365059Ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत लिमिटेडको आईपीओ पहिलो दिन नै ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ गरेको छ। कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको छ। जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध