Sahara Bikas Bank

सहारा विकास बैंकले अवितरित हकप्रद साउन ३० देखि लिलामीमा राख्ने

1596770654Sahara.jpg
काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बेच्ने भएको छ। बैंकले गत २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा नबिकेको संस्थापक समूहको ९ लाख २१ हजार १४८.७० कित्ता सेयर यही साउन ३० गतेदेखि लिलामी प्रक्रियामार्फत बेच्ने भएको हो। यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी र...

सहारा विकास बैंकको ९.२१ लाख कित्ता सेयर चैत १२ गतेदेखि लिलामीमा

1584501686auction.jpg
काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले संस्थापक समूहको नबिकेको ९ लाख २१ हजार बढी कित्ता हकप्रद सेयर यही चैत १२ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।  बैंकले गत वर्ष जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो। त्यस क्रममा संस्थापक समूहको ९ लाख २१ हजार १४८.७० कित्ता सेयर बिक्री भएको थिएन। पछि नबिकेको सेयर...

सहारा विकास बैंकको खराब कर्जा अनुपातमा आक्रामक सुधार, नाफा २५.९२%ले बढ्यो

1581649347sahara.jpg
काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत वर्षको यही अवधिको तुलनामा २५.९२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष यही अवधिसम्म बैंकले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा...

1695556604Online-Ad.gif

सहारा विकास बैंकको खुद नाफामा ५५.९१% बढोत्तरी, रिजर्बको आकार २६.३७%ले वृद्धि

156610308514647.jpg
काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा प्रगति गर्दै सहारा विकास बैंक लिमिटेडले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा खुद नाफामा ५५.९१ प्रतिशतको छलाङ मारेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा १ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ करोड २३ लाख रुपैयाँमा सीमित थियो । अघिल्लो वर्ष १ करोड ९४ लाख रुपैयाँ...

समाचार प्रभाव: साहारा बैंकको सूचिकरण स्थगन, नेप्सेले सोध्यो २४ घण्टे स्पष्टीकरण

1546861364nepse-final.jpg
काठमाण्डौ । साहारा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को बोनस सेयर सम्बन्धी सूचना सम्प्रेषणमा खेल्न खोजेपछि नेप्सेले स्पष्टीकरण सोध्दै कम्पनीको सूचिकरण स्थगन गरिदिएको छ ।  बिजशालाले सोमबार साहारा विकास बैंकको फट्याई, उसले नेप्सेमाथि नै लगाएको आरोप र नेप्सेको सो विषयमा स्पष्टीकरणको सम्बन्धमा २ वटा समाचार प्रकाशन गरेको थियो...

साहाराले लाभांश सूचनामा खेल्यो, ढिलो पठाएर नेप्सेमाथि दोष लगाएको पुष्टि

1546851950sahara.jpg
काठमाण्डौ । साहारा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को सूचना सम्प्रेषणमा खेलेको छ । यो बैंकको पुस २० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २३ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको थियो ।  बैंकको संचालक समितिको बैठक बसेको दिन शुक्रबार रहे पनि त्यो दिन समेत बैंकले सूचना सम्प्रेषण गरेन । पुस २१...

साहाराको लाभांश सूचनामा गडबडी, बैंक भन्छ–‘नेप्सेले ढिलो गरिदियो’

1546843830sahara.jpg
काठमाण्डौ । साहारा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को सूचना सम्प्रेषणमा गडबडी भएको छ ।  यो बैंकको पुस २० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २३ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको थियो ।  बैंकको संचालक समितिको बैठक बसेको दिन शुक्रबार रहे पनि त्यो दिन समेत बैंकले सूचना सम्प्रेषण गरेन ।...

जेठ ६ बाट साहारा विकास बैकको हकप्रद अाउने, घरमै बसीबसी अावेदन

1525232669sahara-right-250.png
काठमाडौँ । थामिनसक्नुको हकप्रदको भारी बोकाउन लागेको साहारा विकास बैंकले जेठ ६ गते बाट निष्काशन खुल्ने जानकारी दिएको छ । एक सय कित्ता शेयर बराबर २ सय ५० (१ः२.५०) कित्ता अर्थात् दुइ सय प्रचास प्रतिशतको अनुपातमा जारी हुने हकप्रद असार ९ मा निष्काशन बन्द हुने उल्लेख गरिएको छ । बैंकले वैशाख १० गते सेयरधनी किताब बन्द गरेकाले वैशाख ९ गतेसम्म कायम...

हकप्रदको नाममा ठग्नेमाथि कारबाही गर्न खुट्टा कमाउँदै बोर्ड !

1500880367fraud.jpg
काठमाण्डौ । ‘धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका–२०७४’ ले सूचिकृत कम्पनीको साधारणसभाले एकपटक हकप्रद सेयर जारी गर्ने निर्णय गरिसकेपछि पुनः त्यसलाई खारेज गर्न नमिल्ने कडा व्यवस्था गरेको छ । तर, आफैंले गरेको व्यवस्थालाई ठाडो चुनौति दिनेहरुलाई कारबाही गर्न धितोपत्र बोर्डले खुट्टा कमाउन थालेको छ ।  यस्तै, अटेरीपन देखाएर...

हकप्रदको लोभमा फेरि ठगिए लगानीकर्ता !

1499862866fraud-111.jpg
काठमाण्डौ । साधारणसभाबाटै हकप्रदको प्रस्ताव पारित गरेर पछि अनेक बाहानाबाजीमा रद्ध गर्ने र लगानीकर्तालाई ठगी गर्ने क्रम अझै रोकिएको छैन । पछिल्लो समय एकजिल्ले सर्लाहीस्थित साहारा विकास बैंकले समेत हकप्रदको लोभ देखाएर आफ्नो सेयर मूल्य बढाई एकाएक साधारणसभाबाट समेत पारित भइसकेको २५० प्रतिशत हकप्रद रद्धका लागि विशेष साधारणसभा आह्वान...

देव विकास बैंकले सहारालाई प्राप्ति गर्ने

1497179193MOU-Signing-ceremony.jpg
काठमाण्डौ । देवः विकास बैंक लिमीटेडले साहारा विकास बैंकलार्ई अक्वायर(प्राप्ति) गर्ने भएको छ । प्राप्ति सम्बन्धी समझदारीपत्रमा दुवै बैंकका अधिकारीले शुक्रबार हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा देवः विकास बैक लि.को तर्पmबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र सहारा विकास बैंकको तर्पmबाट संचालक समितिका अध्यक्ष...

असोज १४ देखि साहारा विकास बैंकको १५० प्रतिशत हकप्रद

1474793646shaara11.jpg
काठमाण्डौ । साहारा विकास बैंकले आफ्ना सेयरधनीलाई १५० प्रतिशत हकप्रद दिने घोषणा गरेको छ ।  आगामी असोज १४ गतेबाट यो बैंकका सेयरधनीले घोषित हकप्रदका लागि आवेदन दिन सक्ने बताइएको छ ।  आइतबार एक सूचना प्रकाशित गर्दै यो विकास बैंकले १४ गतेबाट सुरु भएको हकप्रदका लागि आवेदन भर्न पाउने समय कात्तिक १८ गतेसम्म रहनेछ ।  साहारा विकास बैंकले १...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध