Sanima General Insurance

सानिमा र जनरल इन्स्योरेन्सको एकीकृत कारोबार कात्तिक ७ बाट

1666074854merger.jpg
काठमाण्डौ । मर्जरपछि सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार कात्तिक ७ गतेबाट हुने भएको छ। एकीकृत कारोबार सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट हुनेछ। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बीमा समितिले असोज १४ गते र कम्पनी रजिस्ट्रार कार्यालयले असोज २७ गते अन्तिम स्वीकृति दिएका थिए। यी दुवै...

सानिमा र जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आज, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1664246069sgm.png
काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृत गर्न सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले आज एकैदिन विशेष साधारणसभा डाकेका छन्।  दुवै कम्पनीको सञ्चालक समितिले आज असोज ११ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेका हुन्। सानिमाको सभा काठमाण्डौको चन्डोलीसथत कुण्डलिनी दरबार बैंक्वेटमा र जनरलको सभा काठमाण्डौको डिल...

सानिमा र जनरल इन्स्योरेन्सले डाके एकैदिन विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1662949965sgm.png
काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृत गर्न सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले एकैदिन विशेष साधारणसभा डाकेका छन्।  दुवै कम्पनीको सञ्चालक समितिले असोज ११ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेका हुन्। सानिमाको सभा काठमाण्डौको चन्डोलीसथत कुण्डलिनी दरबार बैंक्वेटमा र जनरलको सभा काठमाण्डौको डिल्लीबजारस्थित...

1695556604Online-Ad.gif

सानिमा जनरल इन्स्योन्सद्वारा विशेष साधारणसभा आह्वान, यस्तो छ मुख्य अजेन्डा

1655093986sanima-general.png
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा आउँदो असार १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित धुम्रबराह पार्टी प्यालेस एन्ड रेस्टुरेन्टमा बिहान १० बजेबाट हुनेछ।  सभाले विशेष प्रस्तावका रुपमा राखिने...

यती एयरलाइन्ससँगको सहकार्यमा सानिमा जनरल इन्स्योरेन्सले ल्यायो नयाँ वर्ष अफर

1649683960sanima.jpg
काठमाण्डौ। नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यती एयरलाइन्ससँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ नामक नयाँ अफर ल्याएको छ। सानिमाले यती एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यती एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गर्दा यो अफर ल्याएको हो। यो नयाँ अफर दुर्घटना बीमा कभरेज प्रदान गर्न ल्याइएको...

सानिमा जनरल इन्स्योरेन्स : अधिकांश सूचकमा आकर्षक प्रगति

1644295191sanima-general.png
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ८ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन...

सानिमा जनरल इन्स्योरेन्सको स्थगित एजीएम असार २३ मा हुने

1623811663sanima.png
काठमाण्डौ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञाका कारण स्थगित गरिएको सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा पुनः डाकिएको छ। कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको केन्द्रीय...

निषेधाज्ञाका कारण सानिमा जनरल इन्स्योरेन्जको वार्षिक साधारणसभा स्थगित

1620882348sanima.png
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा स्थगित गरिएको छ।  कम्पनी सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा स्थगित गरेको हो। कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाका कारण हाललाई वार्षिक साधारणसभा स्थगित गर्नुपरेको कम्पनीले जनाएको छ।  कम्पनीले आउँदो जेठ ११ गते वार्षिक...

सानिमा जरनल इन्स्योरेन्स : बीमा शुल्क आर्जन रु. १३.८४ करोड, नाफा १००.९५%ले बढ्यो

1619925083sanima.png
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड ८४ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ४६.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ९ करोड ४२ लाख...

सानिमा जनरल इन्स्योरेन्स : नाफा १०९.९२%ले बढ्यो, ईपीएस कति ?

1605757076sanima.png
काठमाण्डौ । आईपीओ निष्कासन गरी भर्खर धितोपत्र दोस्रो बजारमा प्रवेश गरेको सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३.७६ प्रतिशतले बढी...

धितोपत्र बजारमा आजबाट सानिमा जनरल इन्स्योरेन्सको नियमित कारोबार खुल्यो

1604467490Sanima.png
काठमाण्डौ। धितोपत्र दोस्रो बजारमा सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको बुधबारबाट नियमित कारोबार खुलेको छ।  आज स्पेसल प्रिओपन सेसनमा (बिहान १०ः३० देखि १०ः४५) सानिमा जनरलको ३११ रुपैयाँमा २० कित्ता सेयर कारोबार भएसँगै नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) कारोबार हुने भएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सानिमा जनरललाई...

आजबाट सानिमा जनरल इन्स्योरेन्सको सेयर कारोबारमा आउने

1604459322Sanima.png
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर आज बुधबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो मंगलबार सानिमा जनरल इन्स्योरेन्सको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको १ करोड कित्ता साधारणस सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण भएको छ। नेप्सेमा...

भोलिबाट सानिमा जनरल इन्स्योरेन्सको सेयर कारोबारमा आउने

1604391725Sanima.jpg
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भोलि बुधबारदेखि धितोपत्र दोस्रो बजारमा आउने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार सानिमा जनरल इन्स्योरेन्सको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको १ करोड कित्ता साधारणस सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण भएको छ। नेप्सेमा...

सुनको भाउ उकालो लाग्यो, चाँदीको पनि बढ्यो

1604380200Gold.jpg
काठमाण्डौ । सुनको भाउ उकालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ।  गत आइतबार बढेको सुनको भाउ सोमबार स्थिर रहँदै पुनः आज उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँ कायम भएको छ।  साताको...

यही साताबाट सानिमा जनरल इन्स्योरेन्सको सेयर कारोबार खुल्ने, कतिमा खुल्ला पहिलो कारोबार ?

1604212844Sanima.png
काठमाण्डौ। सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर यही सातादेखि कारोबार हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सानिमा जनरल इन्स्योरेन्सबीच सूचीकरण सम्झौताका लागि फाइल अध्ययन भइरहेको नेप्सेका एक अधिकारीले जानकारी दिए। ती अधिकारीले २ वा ३ दिनभित्र सूचीकरण हुने र कारोबार खुल्ने दाबी पनि गरेका छन्। नेप्सेले सानिमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध