Standard Chartered Bank Nepal Limited

स्ट्याण्डर्ड चार्टर्डको एफपीओ बाँडफाँड बैशाख २५ भित्र

1492772273scb.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओको बाँडफाँड बैशाख २५ गतेभित्र हुने भएको छ।  यो बैंकको एफपीओमा ३८ अर्ब बढी रकम फ्रिज हुँदा बजारमा तरलताको समस्या चर्किएको भन्दै बोर्डले एफपीओको बाँडफाँड कार्य सार्वजनिक निश्कासनको बिक्री बन्द भएको ५० दिनभित्र गरिसक्न बिक्री प्रबन्धक एनएमबी क्यापिटललाई निर्देशन दिएको हो ।  बोर्डको...

स्ट्याण्डर्ड चार्टर्डको एफपीओको बाँडफाँड जेठ २ भित्र

1489934245sc.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रिमियमसहित १२ सय ९० प्रतिकित्तामा निश्कासन गरेको एफपीओमा परेको आवेदनको फाइनल अपडेट प्राप्त भएको छ । जस अनुसार ३ अर्ब ३० करोडको आवेदन माग हुँदा देशभरबाट २ लाख १४ हजार १ सय ७३ आवेदकहरुले ३५ अर्ब ३६ करोड बराबरको प्रस्ताव हालेका छन् ।  बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आस्वा प्रणालीबाट आउन...

स्ट्याण्डर्ड चार्टर्डको औसत प्रदर्शन, २९ अर्बको मात्र आवेदन

1489769553fpo.png
काठमाण्डौ । अन्ततः स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओको प्रदर्शन अपेक्षा गरेजस्तो उत्साहप्रद हुन सकेन। अन्तिम दिन शुक्रबार मात्रै १९ अर्ब २५ करोडको आवेदन पर्यो । यो बैंकको एफपीओमा कुल २९ अर्बको आवेदन परेको र देशभरका परम्परागत तथा आस्वा संकलन केन्द्रबाट १ लाख ८३ हजारले आवेदन दिएका बिक्री प्रबन्धक एनएमबी क्यापिटलका सीइओ श्रीजेश...

1695556604Online-Ad.gif

स्ट्याण्डर्ड चार्टर्डलाई तेश्रो दिन पनि उस्तै झट्का !

1489680770fpo.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा तेश्रो दिनको प्रदर्शन पनि उत्साहजनक रहेन । दोश्रो दिनको तुलनामा उच्च आवेदन परे पनि यसअघि नेपाल लाइफले निश्कासन गरेको एफपीओको तुलनामा भने बैंकले झूर प्रदर्शन गरेको हो ।  ब्राण्डको हिसाबले यो बैंकको एफपीओमा नेपाल लाइफको भन्दा उत्साहजनक आवेदन पर्ने अपेक्षाका बीच लगातार तेश्रो दिनले...

स्ट्याण्डर्ड चार्टर्डलाई दोश्रो दिन पनि झट्का !

1489592863sc-fpo.jpg
काठमाण्डौ । मार्केट मेकरको रुपमा चिनिएको अन्तराष्ट्रिय ब्राण्ड स्ट्याण्डर्ड चार्टर्ड समूहको लगानी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले खुलाएको एफपीओको दोश्रो दिन पनि उत्साहजनक रहेन । यो बैंकको एफपीओमा दोश्रो दिन बुधबार देशभरबाट १९ हजार ८ सय(परम्परागत र आस्वासहित)ले २ अर्ब ६५ करोड बराबरको मात्र आवेदन दिएका छन् ।  ब्राण्डको...

एफपीओको पहिलो दिन नै स्ट्याण्डर्ड चार्टर्डको झूर प्रदर्शन

1489504259symbolic-photo.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निश्कासन गरेको एफपीओको पहिलो दिन उत्साहजनक रहेन । यो बैंकले निश्कासन गरेको एफपीओमा निकै राम्रो आवेदन पर्ने अनुमान गरिए पनि पहिलो दिन ९२ करोडको हाराहारीमा मात्र प्रस्ताव परेको हो ।  देशभरका विभिन्न संकलन केन्द्र तथा आस्वा प्रणालीबाट समेत गरी ९ हजार १ सय आवेदकले ९२ करोडको हाराहारीमा मात्र...

स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा अचाक्ली आवेदन परेको अनुमान

1489492355fpo.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंगलबारदेखि खुलाएको एफपीओ भर्नलाई बिक्री प्रबन्धकले पहिलो दिन नै २ लाख ५० हजार भन्दा बढी आवेदन फारम वितरण गर्नुपरेको छ ।  बिक्री प्रबन्धक एनएमबी क्यापिटलका सीइओ श्रीजेश घिमिरेका अनुसार परम्परागत शैलीमा देशभर तोकिएका आवेदन केन्द्रहरुबाट २ लाख ५० हजार बढी आवेदन माग भएको हो । पहिलो दिन माग भएको...

स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा लगानी डूूब्नसक्ने ! भर्नै परे यी हुन आवेदन केन्द्र

1489411540scb-fpo.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैत १ गतेदेखि खुलाएको सेयरको अतिरिक्त निश्कासन(एफपीओ)को अहिले सर्वत्र चर्चा छ । दोश्रो बजार जोखिमयुक्त अवस्थाबाट गुज्रिरहेको, तरलता अभावको समस्यामा बजार तथा सिंगो अर्थतन्त्र जेलिएको तथा यिनै कारणले सर्वसाधारण लगानीकर्ताले सेयर बजारबाट करोडौं गुमाइरहेको अवस्थामा आएको एफपीओ भर्ने कि नभर्ने...

चैत १ देखि स्ट्याण्डर्ड चार्टर्डको एफपीओ

1488387609sc.jpg
काठमाण्डौ । ‘मार्केट मेकर’को रुपमा चिनिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले निश्कासन गर्ने भनेको एफपीओमा आवेदन आगामी चैत १ गतेदेखि खुल्ने भएको छ ।  बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलस्थित उच्चस्रोतले जनाएअनुसार आगामी चैत १ गतेदेखि ४ गतेसम्म इच्छुुक लगानीकर्ताले एफपीओमा आवेदन दिने व्यवस्था मिलाइन लागिएको हो ।  यसअघि...

स्ट्याण्डर्ड चार्टर्डको एफपीओलाई हालसम्मकै उच्च रेटिङ

1487149610average.jpg
काठमाण्डौ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले स्ट्याण्डर्ड चार्टर्ड बैंकको अतिरिक्त निश्कासन(एफपीओ)लाई ‘ग्रेड टु प्लस’को रेटिङ प्रदान गरेको छ । नेपालमा हालसम्मका सार्वजनिक निश्कासनहरुमध्ये यति राम्रो रेटिङ यसअघि कुनै पनि कम्पनीले पाएका थिएनन् ।  इक्रा नेपालले बैंकका प्रोमोटरको बलियो प्रोफाइल, स्थापित बैकिङ छवि र निकै कम कस्ट...

हतारोमा एफपीओ निश्कासन नगर्न स्ट्याण्डर्ड चार्टड तयार !

1487077514sebon.jpg
काठमाण्डौ । बजारमा मूल्य समेत घटिरहेको र यस्तो अवस्थामा स्वीकृत मूल्यमा एफपीओ निश्कासन हुँदा लगानीकर्ता फस्नसक्ने र तरलता अभावको समस्या थप जटिल बन्नसक्ने विश्लेषण गर्दै नेपाल धितोपत्र बोर्डले स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ हतारोमा निश्कासन नगर्न मौखिक निर्देशन दिएको छ ।  स्ट्याण्डर्ड चार्टर्डले आवेदन दिएको १८ दिनमै स्वीकृत...

स्ट्याण्डर्ड चार्टर्डसँग बोर्डको मिलेमतो, एफपीओ नभरेकै राम्रो !

1487047149sc.gif
काठमाण्डौ । ‘मार्केट मेकर’को रुपमा चिनिए पनि पछिल्लो कालमा कमजोर बन्दै गएको स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई नेपाल धितोपत्र बोर्डले बजार घटिरहेको अवस्थामा हतार–हतार एफपीओ निश्कासनको अनुमति दिएको पाइएको छ ।  बजार घटिरहेको तथा तरलताको सकसले अर्थतन्त्र नै संकुचित बनिरहेको बेला केही समयका लागि सार्वजनिक निश्कासनको प्रक्रिया अगाडि...

बजारको हटकेक बैंक खिइँदै, प्रमुख सूचक निराशाजनक

1486611657sc.gif
काठमाण्डौ । सेयर बजारका लागि हटकेक मानिने स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमजोर प्रदर्शन गरेको छ । कुनै बेला टप बैंकको सूचिमा पर्ने यो बैंकको दोश्रो त्रैमासको खूद नाफा तथा अन्य सूचक हेर्ने हो भने स्तर खस्किदै गएको देखिएको हो ।  केही वाणिज्य बैंकहरुले खूद नाफा बढाएर अर्ब माथि पुर्याउँदा समेत हटकेक...

कारबाहीबाट यसरी बचाइयो स्ट्याण्डर्ड चार्टर्डलाई !

1484717107sc-bank.jpg
काठमाण्डौ । नेपालका नियामक निकायहरुको निर्देशनलाई बेला–बेला अवज्ञा गर्दै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई सेयरको अतिरिक्त निश्कासन(एफपीओ)को क्रममा नेपाल लाइफ इन्स्योरेसको झै गल्ती गरे पनि रातारात कारबाहीबाट जोगाइएको खुलेको छ ।  नेपाल लाइफले झै यो बैंकले समेत मनलागी एफपीओको मूल्य तोकेर प्रचारप्रसार गरेसँगै यसको सेयर कारोबार...

लगानीकर्ता मालामाल बनाउने स्ट्याण्डर्ड चार्टर्डको प्रक्रिया अघि बढ्यो, एनएमबी क्यापिटल बिक्री प्रबन्धक

1484499098sc.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले तोकेको ८ अर्ब चुक्तापूँजी पुर्याउन लगानीकर्तालाई १ सय प्रतिशत बोनस दिने संकेत दिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको बहुचर्चित एफपीओका लागि एनएमबी क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।  एफपीओ निश्कासन तथा व्यवस्थापनका लागि एनएमबी क्यापिटल लिमीटेडसँग बैंकले बिक्री प्रबन्धक सम्बन्धी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध