Standard Chartered Bank Nepal Limited

सेयरधनीलाई मालामाल बनाउने स्ट्याण्डर्ड चार्टर्डको प्रस्ताव, अहिले एफपीओ, पछि सतप्रतिशत बोनस

1484303646super-offer.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ३ अर्ब ३० करोड रुपैयाँको अतिरिक्त निश्कासन(एफपीओ)को प्रस्ताव पेश गरेको छ । यो बैंकले १ सय रुपैयाँ अंकित दरको सेयरमा ११९० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२९० रुपैयाँमा एफपीओ निश्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लगायतका निकायलाई पत्र पठाएको हो ।  नेपाल स्टक...

‘स्ट्याण्डर्ड चार्टर्डको चोर बाटोबाट नेपाली पैसा विदेश लैजाने दाउ !’

1481891110sc.jpg
काठमाण्डौ । साधारण सेयरधनीको हित र नेपालको बैकिङ कानूनलाई सधैं बेवास्ता गर्दै आएको र पछिल्लो समय खस्किदै गएको विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्नै सेयरधनीलाई निराश पारेको छ ।  राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत चारगुणासम्म पूँजीवृद्धिको योजना ल्याएपछि त्यसको सुुरुवातमा खुलेरै विरोध गरी नेपालबाट लगानीसम्म फिर्ता...

स्ट्याण्डर्ड चार्टर्डले नेपाल लगायतका देशबाट १० प्रतिशत कर्मचारीलाई विदा दिने

1480342798ajay.jpg
काठमाण्डौ । ब्रिटेनको मल्टिनेशन बैंक स्ट्याण्डर्ड चार्टर्ड खर्च कटौतिको नाममा नेपाल, भारत लगायत सबै देशमा रहेका आफ्ना शाखाबाट १० प्रतिशत कर्मचारी कटौतिको घोषणा गरेको छ ।  कर्मचारी कटौतिको काम आगामी साताबाट हङकङ र सिंगापुरबाट सुरु हुनेछ । यो घोषणाबाट नेपालको स्ट्याण्डर्ड चार्टर्डमा कार्यरत १० प्रतिशत कर्मचारीले पनि विदा...

1695556604Online-Ad.gif

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा सर्वसाधारणले पैसा राख्न छाडे

1479209908url.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३४ करोड ९४ लाख खूद नाफा आर्जन गरेको छ ।  यो बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा तुलनामा १.२० प्रतिशतको झिनो प्रगति मात्र हासिल गरेको हो । लगानीकर्ताको विश्वास गुमाउँदै गएको यो बैंक पछिल्लो कालमा आक्रामक रुपमा अगाडि आउन सकेको छैन ।  अघिल्लो वर्षको पहिलो...

गिर्दो साखका बीच स्ट्याण्डर्ड चार्टर्ड बैंकले ल्यायो 'क्यापिटल प्लान'

1477218111Value-of-Loss.jpg
काठमाण्डौ । लगानीकर्ताको नजरमा विश्वास गुमाउँदै गएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले लामो समयसम्मको अटेरीपन र गलफत्तीपछि बल्लतल्ल ०७४ असार मसान्तभित्र चुक्तापूँजी ८ अर्ब पुर्याउने स्पष्ट प्रस्ताव पेश गरेको छ ।  नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तसम्म ‘क’ वर्गको बित्तीय संस्थाको रुपमा रहने वाणिज्य बैंकले चुक्तापूँजी ८ अर्ब...

किन घट्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ?

1477215916SC-upset.png
काठमाण्डौ । दशैं विदापछि बजार खुलेको दोश्रो साताको पहिलो कारोबार दिन आइतबार पूँजीबजार दोहोरो अंकले घटे पनि कारोबार रकम भने बढेको छ । आइतबार लगानीकर्ताको नजरमा विश्वास गुमाउँदै गएको स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले सम्पत्ति ३.३३ प्रतिशतले सम्पत्ति गुमाउनुपरेको छ ।  आइतबार नेप्से परिसूचक १२.०८ अंकले घटेर १७८२.३९ अंकमा...

स्ट्याण्डर्ड चार्टर्डले ३३.३३ प्रतिशत लाभांश दिने, एफपीओ निश्कासनको अस्पष्ट प्रस्ताव

1476946501SC-Bonus.png
काठमाण्डौ । नेपाल राष्टबैंकको पूँजीवृद्धि योजनाको विरोध गर्दै लामो समयसम्म अटेरी बनेर बसेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३३.३३ प्रतिशत लाभांशसँगै सेयरको अतिरिक्त निश्कासन गर्ने अस्पष्ट योजना सार्वजनिक गरेको छ ।  गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको घोषणा गरेको बैंकले कति कित्ता र कुन मूल्यमा अतिरिक्त निश्कासन...

स्ट्याण्डर्ड चार्टर्डको अर्को काइते काम, गोलमटोल पूँजीवृद्धि योजनाले राष्ट्रबैंक तनावमा !

1471942236Standard.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको पूँजी वृद्धि योजनाको प्रारम्भदेखि नै विरोध गर्दै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले फेरि काइते काम गरेको छ ।  नेपाल राष्ट्रबैंकको पटक–पटकको चेतावनीपछि अन्य विदेशी लगानीको बैंकसँगै गोलमटोल पूँजीवृद्धिको योजना बुझाएर काइते काम गरेको हो ।  नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तसम्म देशका वाणिज्य...

खिइदैछ स्ट्याण्डर्ड चार्टर्ड, धराप बैंकको सेयर महङ्गो मूल्यमा खरीद गर्नु मूर्खता !

1471629371Standard.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको कुनै बेला नामै मात्र काफी थियो । यो बैंकले विगतमा लगानीकर्तालाई दिने गरेको उच्च प्रतिफलले समेत यसको सेयर खरीदमा राम्रै चाप हुन्थ्यो । यसैका कारण सेयर मूल्य बढेर निकै माथि पुग्यो । तर अब यो बैंकको पछिल्लो सेयर मूल्य ३ हजार ३ सय ४५ रुपैयाँमा सीमित बन्न पुगेको छ । अब यो बैंकको सेयरलाई ३ हजार नै मूल्य...

विदेशी लगानीका तीन बैंकमध्ये को-कस्तो ? तीनवटैको सेयरमा लगानी जोखिमपूर्ण

1471242570risk.jpg
काठमाण्डौ । विदेशी लगानीमा संचालित नेपालका बैंकहरुले आर्थिक वर्ष २०७२/७३ को अवधिमा स्वदेशीको तुलनामा खासै राम्रो प्रगति गरेनन् । नेपाल राष्ट्रबैंकको पूँजी वृद्धिको योजनाप्रति प्रारम्भदेखि नै विरोध गर्दै आएका उनीहरुमध्ये केहीले जनताको विश्वास समेत गुमाउँदै गएका देखिएको छ । कतिपयको व्यापार खुम्चिएको छ भने समग्र बित्तीय अवस्था समेत...

अटेरी बैंकको रुपमा परिचित स्ट्याण्डर्ड चार्टर्डको नाफा खुम्चियो, जनविश्वास गुम्दा पीई रेसियो उच्च

1471163530standard-2.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको पूँजी वृद्धि योजनाको सार्वजनिक समारोहहरुमै चर्को विरोध गर्दै नीति नसच्याए नेपाल नै छाड्ने धम्की दिंदै आएको विदेशी लगानीको बैंक स्ट्याण्डर्ड चार्टर्डको आर्थिक वर्ष २०७२/७३ मा नाफा घटेको छ ।  आब २०७१/७२ को तुलनामा खूद नाफातर्फ १.९० प्रतिशतको गिरावट आएको हो । अघिल्लो आबमा १ अर्ब २९ करोड खूद नाफा आर्जन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध