Standard Chartered Bank Nepal Limited

स्ट्याण्डर्ड चार्टर्डको नाफा २.०७ अर्ब, इपीएसमा पहिरो

1534302155scb.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २ अर्ब ७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ अर्ब ४२ करोड खूद नाफा कमाएको थियो ।  बैंकको वितरणयोग्य नाफा भने २ अर्ब १ करोड रुपैयाँ रहेको छ । बैंकले ८ करोड ७२ लाख संभावित जोखिम व्यवस्थापन कोषबाट राइट ब्याक गरेको छ...

निक्षेपमा गिरावट व्यहोरेको स्ट्याण्डर्ड चार्टर्डको खूद नाफामा छलाङ !

1524711100scb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले निक्षेप वृद्धि गर्न सकेन । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप परिचालनमा १२.२९ प्रतिशतले गिरावट व्यहोरेको यो बैंकले खूद नाफातर्फ भने कमालको प्रगति गरेको छ ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले समीक्षा अवधिमा १ अर्ब ५१ करोडको हाराहारीमा खूद नाफा आर्जन...

स्ट्याण्डर्ड चार्टर्डसँग झुक्यो राष्ट्रबैंक, लगानी फिर्ता लैजाने धम्कीपछि स्थानीय तहमा जान नपर्ने छुट

1522228460nrb-building.jpg
काठमाण्डौ । राष्ट्रबैंकको कतिपय नीति नियम तथा उसले गर्ने व्यवस्थालाई ठाडो चुनौति दिंदै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले स्थानीय तहमा शाखा खोल्न अस्वीकार गरेको छ । आफूहरुलाई अनावश्यक दवाब दिइए वा कारबाही गरिए नेपालबाट लगानी नै फिर्ता गर्ने चेतावनी दिएपछि राष्ट्रबैंकका अधिकारीहरु समेत स्ट्याण्डर्ड चार्टर्डलाई ज्वाई सरहको सुविधा...

1695556604Online-Ad.gif

दोश्रो त्रैमासमा पहिलोपटक स्ट्याण्डर्ड चार्टर्ड अर्ब क्लबमा

1517195659profit.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राम्रो प्रगति गरेको छ । यो  बैंकले खूद नाफा ३६.९२ प्रतिशतले वृद्धि गरेको हो ।  अघिल्लो  वर्ष यही अवधिमा ७४ करोड १ लाख रहेको नाफा बढाई १ अर्ब १ करोडको उचाईमा पुर्याएको हो । दोश्रो त्रैमासमा बैंक पहिलोपटक अर्बपति क्लबमा प्रवेश गर्न सफल भएको हो...

मालामाल बने स्ट्याण्डर्डका सेयरधनी, विदेशीको एकपैसा खर्च नगरी पुग्यो ८ अर्ब चुक्तापूँजी !

1515599224scb.jpg
काठमाण्डौ । अन्ततः स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीलाई मालामाल बनाइदिएको छ ।  बैंकको बुधबार सम्पन्न ३१ औं वार्षिक साधारणसभाबाट सेयरधनीलाई सतप्रतिशत बोनस वितरणको प्रस्ताव पारित भएको हो । सेयर बजारको हटकेक बैंकको सतप्रतिशत बोनस सेयर पाएर सेयरधनी मालामाल बनेका हुन् ।  बैंकको साधारणसभाले सतप्रतिशत बोनसको कर प्रयोजनका...

स्ट्याण्डर्ड चार्टर्डको सतप्रतिशत बोनस पाउन कहिलेसम्म सेयर किन्ने ?

1513924076scb.jpg
काठमाण्डौ । सेयरधनीलाई १०० प्रतिशत बोनस सेयरको बम्पर अफर सार्वजनिक गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ । बैंकले नेप्सेलाई दिएको जानकारी अनुसार पुस १६ देखि २६ गतेसम्म बुक क्लोज रहनेछ । यसको अर्थ पुस १५ गतेभित्र यो बैंकको सेयर खरीद गर्नेहरुले १०० प्रतिशत बोनस सेयर पाउन सक्नेछन्...

पुस २६ गते स्ट्याण्डर्ड चार्टर्डको सतप्रतिशत बोनस सेयर पारित हुँदै

1513759869scb-bonus.jpg
काठमाण्डौ । सेयरधनीलाई १०० प्रतिशत बोनस सेयरको बम्पर अफर सार्वजनिक गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले आगामी पुस २६ गते ३१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  साधारणसभाले सतप्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरी चुक्तापूँजी ८ अर्ब १० करोड पुर्याउने विशेष प्रस्ताव पारित गर्ने भएकाले यसलाई धेरैले चासोको रुपमा हेरेका छन्...

स्ट्याण्डर्ड चार्टर्डले सतप्रतिशत बोनस सेयर दिने, प्रतिसेयरमा रु. ५.२६ नगद लाभांश पनि

1512804224bonus1.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड समूहको लगानी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमीटेडले आफ्ना सेयरधनीलाई पूर्व प्रतिबद्धता अनुसार सतप्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ।  नेपाल राष्ट्रबैंकले तोकेको चुक्तापूँजी पुर्याउने लक्ष्यका साथ यो बैंकको मंसिर २२ गते बसेको संचालक समितिको ३६२ औं बैठकले आर्थक वर्ष २०७३/७४ को...

स्ट्याण्डर्ड चार्टर्डको नाफामा कमालको प्रगति, इपीएसमा झिनो गिरावट

1510115995sc.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफामा ३८ प्रतिशतका प्रगति हासिल गरेको हो ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९४ लाख खूद नाफा आर्जन गरेकोमा यो वर्षको सोही अवधिमा बढेर ४८ करोड २५ लाखको उचाईमा पुुगेको हो...

स्ट्याण्डर्ड चार्टर्डले निराश बनायो लगानीकर्तालाईः नाफा सामान्य, इपीएसमा पहिरो

1502681135sc1.jpg
काठमाण्डौ । नेपाली सेयर बजारको हटकेक स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई उत्साहित बनाउन सकेन । यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ३८ करोड मात्र खूद नाफा आर्जन गर्यो भने इपीएसमा समेत पहिरो गयो । पूँजी बढ्दा समेत कतिपय बैंकले इपीएसलाई सन्तुलनमा राख्न सके पनि स्ट्याण्डर्ड चार्टर्ड भने यो बिषयमा असक्षम साबित भयो ।  अघिल्लो...

स्ट्याण्डर्डले फेरि देखायो दादागिरी, राष्ट्रबैंक निरीह

1499865470scb-11.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ल्याउने हरेक नीति तथा परिवर्तित व्यवस्थाहरुलाई चुनौति दिंदै आएको विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकले फेरि एकपटक आफ्नो दादागिरी र अटेरीपन प्रदर्शन गरेको छ ।  स्ट्याण्डर्ड समूहको यो बैंकले राष्ट्रबैंकले चुक्तापूँजी वृद्धिको व्यवस्था गर्दा निकै लामो समयसम्म विरोध गरिरहेको थियो । नेपालमा...

१०० % बोनसको हल्लापछि स्ट्याण्डर्ड चार्टर्डको सेयर हारालुछ !

1496909173SCB-logo.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले एफपीओको प्रिमियम बापत प्राप्त रकमको समेत प्रयोग गरी बिनाझञ्झट सेयरधनीलाई उच्च बोनस दिएर तोकिएको चुक्तापूँजी पुर्याउने भएको छ ।  स्ट्याण्डर्ड चार्टर्ड समूहको लगानी रहेको यो बैंकले अन्य बैंकले झै हकप्रदको बाटो रोजेर सेयरधनीलाई पैसाको जोहो गर्ने तनाव थोपरेन । बरु, आफ्नो पैसा र शक्तिको उच्चतम...

स्ट्याण्डर्ड चार्टर्डको एफपीओ : साना खिस्स, ठूला मालामाल !

1494246196fpo.jpg
काठमाण्डौ । निकै ठूलो विवाद, लफडा र खेलोफड्कोका कारण बिक्री प्रबन्धक आफैंले गरेको घोषणा भन्दा ४ दिनपछि बाँडफाँड भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा साना लगानीकर्ताले भाग्यको भर पर्नुपरेको छ ।  ठूलाले निश्चित प्रतिशत पाए पनि थोरै पूँजी हुने लगानीकर्ताको बाँडफाँडको नतिजाका लागि भने गोलाप्रथा गरिएको थियो ।  बिक्री प्रबन्धक...

स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा शंकास्पद खेल, रातारात बढाइएको ९ अर्बले गडबडी !

1493991522insider-trading.jpg
काठमाण्डौ । तथ्यांकमा देखिएको गडबडीको कारण देखाउँदै शुक्रबार हुने भनिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ बाँडफाँड एकाएक रोकिएको छ । पहिला बिहीबार नै बाँडफाँड हुने सूचना सार्वजनिक गरेको बिक्री प्रबन्धकले त्यसपछि शुक्रबार बाँडफाँड हुने बताए पनि अन्तिम अवस्थामा आएर यो दिन समेत हुन नसकेको भन्दै धितोपत्र बोर्डलाई जानकारी गराएको हो...

बैशाख २१ मा स्ट्याण्डर्डको एफपीओ बाँडफाँड, त्यसपछि सतप्रतिशत बोनस

1493625322sc.jpg
काठमाण्डौ । बहुचर्चित स्ट्याण्डर्ड चार्टर्ड बैंकको  एफपीओको बाँडफाँड आगामी बैशाख २१ गते गरिने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका एक अधिकारीले बैशाख २१ गते बाँडफाँड हुने गरी अन्तिम तयारी थालिएको जानकारी दिए । यसअघि  स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा करिब ३८ अर्ब रकम फ्रिज हुँदा तरलतामा समस्या भएको भन्दै बैशाख २२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध