The British College

द ब्रिटिस कलेजले पुनः ‘हल्ट प्राइज’ आयोजना गर्दै

1667717176Hult-Prize-Pressrelease-01.jpg
काठमाण्डौ । थापाथलीस्थित द ब्रिटिस कलेजले यसपटक पनि ‘हल्ट प्राइज’ आयोजना गर्ने भएको छ। यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको ब्रिटिस कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो। हल्ट प्राइज फाउन्डेसनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरुको क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले सञ्चालन हुँदै...

‘टीबीसी ओमन इन बिजनेस’ छलफल कार्यक्रम सम्पन्न

1662634175DSC04468.jpg
काठमाण्डौ । द ब्रिटिस कलेजले हालै ‘टीबीसी ओमन इन बिजनेश २०२२’ छलफल कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रमको मुख्य उदेश्य नयाँ ज्ञानहरु आदानप्रदान गर्नु, नेटवर्क विस्तार गर्नु, रचनात्मक विकासका लागि सहकार्य गर्नु तथा इकोसिस्टममा आर्थिक योगदान रहेको थियो। यो वर्षको नारा ‘महिला उद्यमशीलता’ रहेको थियो।  द ब्रिटिस कलेजको...

तेस्रो टीबीसी जब फेयर सम्पन्न

16625338803-1.jpg
काठमाण्डौ । काठमाण्डौको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर ३.०’ सम्पन्न भएको छ।  कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गरेको हो। जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका २५ बहुराष्ट्रिय तथा नेपाली...

1695556604Online-Ad.gif

सेप्टेम्बर २ मा तेस्रो टीबीसी जब फेयर हुने

1661948207TBC-Jobfair-press-release.jpg
काठमाण्डौ । काठमाण्डौको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले ‘टीबीसी जब फेयर ३.०’ को आयोजना गर्ने भएको छ। कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गर्न लागेको हो। कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थीका साथै स्नातकोत्तर तहको एमएस्सी...

ब्रिटिस कलेजले जित्यो ‘तेस्रो द ब्रिटिस कप २०२२’ टुर्नामेन्टको उपाधि

1659874093MG0616.jpg
काठमाण्डौ । द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टुर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ। टुर्नामेन्टमा काठमाण्डौका विभिन्न १३ वटा कलेजबीच फुटसल प्रतियोगिता भएको थियो। उक्त खेलको फाइनल राउन्डमा ब्रिटिस र एपेक्स कलेजबीच प्रतिस्पर्धा भएको थियो। शुक्रबार भएको यी दुई कलेजबीचको फाइनल खेलमा ब्रिटिस...

द ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ आयोजना गर्ने

1659329885Futsal-2.jpg
काठमाण्डौ । द ब्रिटिस कलेजले तेस्रो द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टोर्नामेन्ट आउने अगस्ट ४ देखि ५ सम्म बालुवाटारस्थिति ढुकु फुटसलमा गर्ने भएको छ।  पहिलो र दोस्रो द ब्रिटिस कप क्रमशः सन् २०१८ र २०१९ मा भएको थियो। तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन। तर, यो प्रतियोगितालाई थप रोमाञ्चक...

द ब्रिटिस कलेजमा ‘टीबीसी मार्केटप्लेस’ कार्यक्रम सम्पन्न

1658660545TBC-Marketplace.jpg
काठमाण्डौ । द ब्रिटिस कलेजले पहिलो वार्षिक ‘टिबिसी मार्केटप्लेस’ इभेन्ट आयोजना गरेको छ।  लेभल ३ बिबिए करिकुलमको एक भागको रुपमा डिजाइन गरिएको उक्त कार्यक्रममा पहिलो वर्षका विद्यार्थीहरुद्वारा १८ वटा स्टलको व्यवस्था गरिएको थियो। सबै स्टलमार्फत स्थानीय व्यवसायीहरुका विभिन्न उत्पदानहरु बिक्री गरिएको थियो।  थापाथलीस्थित ट्रेड...

ब्रिटिस एजुकेसन ग्रुपको मदरल्यान्ड स्कुलमा ‘इड्ज प्रोगाम’

1657886462IMG20220715133828.jpg
काठमाण्डौ। द ब्रिटिस कलेजको भगिनी संस्था मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले इड्ज प्रोगाम सुरु गरेको छ। यो कार्यक्रम छात्राहरुको सशक्तिकरणका लागि लक्षित रहेको छ।  इड्ज (एजुकेसन एन्ड डिजिटल फर गल्स एजुकेसन) कार्यक्रम किशोरीहरुको अंग्रेजी, आइटी र सामाजिक सीपको विकास गर्नेमा लक्षित रहेको छ।  मदरल्यान्डमा यो कार्यक्रम जुन २९ देखि सन्...

ब्रिटिस कलेजमा ‘इन्टरनेट अफ थिंग्स’ ल्याब सञ्चालन

16566726591-1.jpg
काठमाण्डौ । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एक मात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले ‘इन्टरनेट अफ थिंग्स’ ल्याब स्थापना गरेको छ।  शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी कलेजका विद्यार्थीहरुको अनुसन्धान र विकासलाई सहज बनाउने उदेश्यको साथ नयाँ ‘इन्टरनेट अफ थिंग्स (आईओटी)’ ल्याब स्थापना...

द ब्रिटिस कलेजमा ‘विकेन्ड ईएमबीए प्रोग्राम’ सेप्टेम्बरदेखि सञ्चालन हुने

1655460669Pressrelease.jpg
काठमाण्डौ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) मा सेप्टेम्बरदेखि विकेन्ड ईएमबिए प्रोग्राम सुरु हुने भएको छ। बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेन्ड ईएमबिए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था हो।...

एक्सेलद्वारा नेपालमा ६ वटा ‘सिटी एन्ड गिल्ड्स’ हस्पिटालिटी पाठ्यक्रम सुरु

1650883622PHOTO-2022-04-19-12-28-39.jpg
काठमाण्डौ । एक्सेलले नेपालमा पहिलोपटक ६ वटा ‘सिटी एन्ड गिल्ड्स’ हस्पिटालिटीको पाठ्यक्रम सुरु गरेको छ। एक्सेलले सिटी एन्ड गिल्ड्स साउथ एसिया प्राइभेट लिमिटेडको व्यावसायिक तालिम सञ्चालन गर्ने संस्थामार्फत पाठ्यक्रमको सुरुआत गरेको हो। जसको स्थापना बेलायतको लन्डनस्थित सिटी एन्ड गिल्ड्सले गरेको हो।  हस्पिटालिटीमा व्यावसायिक...

ब्रिटिस प्रोफेसनल कलेजकी रिया विश्व टप गर्दै पुनः विश्वकै सर्वोत्कृष्ट छात्रा बनिन्

1650531878ACCA-Riya-World-topper.jpg
काठमाण्डौ । द ब्रिटिस कलेजअन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर पुनः विश्वकै सर्वोत्कृष्ट छात्रा बनेकी छिन्।  कलेजको एसोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले ‘पर्फमेन्स म्यानेजमेन्ट’ विषयमा ९१ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बनेकी हुन्। सन् २०२१ को...

हल्ट प्राइजको अन–क्याम्पस यात्रा सम्पन्न, विजेता घोषित

1648617395IMG0093.JPG
काठमाण्डौ । हरेक वर्ष संयुक्त राष्ट्रसंघले हल्ट प्राइज फाउण्डेशनलाई एउटा चुनौती प्रदान गर्दै आइरहेको छ। यस वर्ष हल्ट प्राइजलाई करिब २ हजार व्यक्तिलाई कम्पनी सिर्जना गरी रोजगारी दिने चुनौती रहेको छ।  सन् २०२४ सम्ममा यसको सकारात्मक प्रभाव हुनुपर्ने अपेक्षा गरिएको छ। हल्ट प्राइजलाई लिएर ब्रिटिस कलेजले यस वर्षको सुरुदेखि नै चुनौती...

द ब्रिटिस मोडल कलेजका चार विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित

16472618331.1.jpg
काठमाण्डौ । द ब्रिटिस कलेजको भगिनी स्कुल द ब्रिटिस मोडल कलेजका ४ जना ए लेभलमा अध्ययनरत विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित भएका छन्। मार्च २०२१ सीएआईई परीक्षाको सेरिजमा ४ जना विद्यार्थीले टप गर्न सफल भएका हुन्। क्याम्ब्रिज अवार्डबाट सम्मानित हुनेमा राज थापा (एएस लेभल केमिस्ट्री), सुदीप अग्रहरी (एएस लेभल...

ब्रिटिस कलेजमा आउँदै आइतबार हल्ट प्राइजको मुख्य कार्यक्रम हुने

1646644591tbc.png
काठमाण्डौ । ब्रिटिस कलेजमा हल्ट प्राइजले आफ्नो मुख्य कार्यक्रम आउँदो आइतबार बिहान १० बजे आयोजना गर्ने भएको छ।  सहभागीलाई संलग्न राख्नका लागि एक अनबोर्डिङ सत्र, सात मेन्टरसिप सत्र र हप्तामा विभिन्न मनोरञ्जनात्मक दिनहरु (मोटिभेसनल मन्डे र फ्याबुलस फ्राइडे) पछि कार्यक्रम समापन हुँदैछ। कार्यक्रम १३ मार्चमा ब्रिटिस कलेजको सम्मेलन हलमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध