The British College

‘हल्ट प्राइज’ आयोजना गर्दै ब्रिटिस कलेज

1646217784Picture1.jpg
काठमाण्डौ । ‘हल्ट प्राइज’ हल्ट इन्टरनेशनल बिजनेस स्कुल र संयुक्त राष्ट्र संघको संयुक्त पहल हो। जुन २०१६ देखि नेपालमा सञ्चालन भइरहेको छ। प्रत्येक वर्ष हल्ट प्राइज टोलीले एउटा चुनौती जारी गर्दछ। जुन विश्वभरका सबै क्याम्पस र विश्वविद्यालयमा व्यापक रूपमा सञ्चार गरिन्छ। १२१ भन्दा बढी देशमा क्याम्पस निर्देशकहरुको नेटवर्क आयोजकहरुका...

ब्रिटिस एजुकेसन ग्रुपको ‘द उलविच इन्स्टिच्युट’ दुबईमा

1645612954The-Woolwich-Institute.jpg
दुबई । द ब्रिटिस एजुकेसन ग्रुपले दुबईमा पनि यही शनिबारका दिन ‘द उलविच इन्स्टिच्युट’को उद्घाटन गरेको छ।  सन् २००३ देखि द ब्रिटिस एजुकेसन ग्रुप सञ्चालनमा रहेको छ। काठमाण्डौको द ब्रिटिस कलेजसहित लन्डन र नेपालमा द ब्रिटिस एजुकेसन ग्रुपले शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको छ।  दुबईको नलेज भिलेजका रुपमा परिचित स्थानमा यो कलेज...

द ब्रिटिस कलेजमा ‘हल्ट पुरस्कार’

1644909409tbc.jpg
काठमाण्डौ । द ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ।  ‘फर गुड’ र ‘फर प्रोफिट’ विद्यार्थीहरूको नेतृत्वमा उद्यमहरूको सुरुआतका लागि विश्वको सबैभन्दा ठूलो इन्जिन ‘हल्ट पुरस्कार’ हो । सन् २०२०/२१ मा प्राप्त गरेको ठूलो सफलता पछ्याउँदै, हल्ट पुरस्कार एकपटक फेरि ब्रिटिश कलेजमा हुँदैछ। यस वर्षको थिम...

1695556604Online-Ad.gif

सत्यम स्कुल द ब्रिटिस कलेजको व्यवस्थापनमा

1643694003Satyam-School-building.jpg
काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ। प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो। सत्यम स्कुल ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको टीबीसीको...

ब्रिटिस कलेजद्वारा दुई विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान

1643174331OHCT--Photo.jpeg
काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिकसत्र २०२१/२२ का लागि दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। कलेजले पहिलोपटक विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो। ब्रिटिस कलेजले प्रदान गर्दै आएको उदाहरणीय शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई मद्दत गर्ने विशेष उदेश्यका साथ योग्य...

द ब्रिटिश प्रोफेसनल कलेजकी रियाले गरिन् वर्ल्ड टप

1642754919Riya-ACCA-World-Topper-2021---Taxation.jpg
काठमाण्डौ । ब्रिटिश एजुकेसन ग्रुपको द ब्रिटिश प्रोफेसनल कलेजले एसीसीए एसोसयिसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्टमा अध्ययनरत १९ वर्षीया रिया मानन्धरले ९८ प्रतिशत ल्याई वर्ल्ड टपर बन्न सफल भएकी छन्। उनले ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन्। एसीसीए कार्यक्रम विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा...

‘द ब्रिटिस कलेज जब फेयर–२.०’ सम्पन्न

1639047760DSC09508.JPG
काठमाण्डौ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले जब फेयर सम्पन्न गरेको छ। थापाथलीस्थित कलेज परिसरमा बुधबारबाट सुरु भएर्को टीबीसी जब फेयर– २.०’ बिहीबार भब्यताका साथ सम्पन्न भएको हो।  जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरी ४१ कम्पनीहरुको सहभागीता...

‘दि ब्रिटिस कलेज जब फेयर’ सुरु, यी कम्पनीले गर्दैछन् जब अफर

16389488172617073292537815535175342304689248743592130n.jpg
काठमाण्डौ । थापाथलीस्थित दि ब्रिटिस कलेजले आज बुधबारदेखि ‘दि ब्रिटिस कलेज जब फेयर’ सुरु गरेको छ।  दि ब्रिटिस कलेज वार्षिक रुपमा आयोजना गर्दै आएको यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो। यो कार्यक्रम ट्रेड टावरमा भोलि बिहीबारसम्म सञ्चालन हुनेछ।  जब फेयरमा गोल्ड स्टार, सस्तो डिल, सिजी, लक्ष्मी ग्रुप, दराजलगायत झन्डै ४० वटा...

नेपालमै पहिलोपटक ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषयको पढाइ द ब्रिटिस कलेजमा

1638524478DSC00589.jpg
काठमाण्डौ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषय’को पढाइ हुने भएको छ।  कलेजले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर ब्रिटिस इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत...

द ब्रिटिस कलेजको सातौँ दिक्षान्त समारोह सम्पन्न

1637667162Graduation-Ceremony.jpg
काठमाण्डौ। प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौँ दिक्षान्त समारोह सम्पन्न भएको छ।  ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) तथा द युनिभर्सिटी अफ बेष्ट इंग्ल्यान्ड (यूडब्ल्यूई)को सम्बन्धनमा अध्यायनरत...

ब्रिटिस कलेजमा नयाँ विषय ‘बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’को पढाइ हुने

1633071920Cyber-Security.jpg
काठमाण्डौ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) ले बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषयको पढाइ सञ्चालन गर्ने भएको छ।  ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजले यसै नोभेम्बर महिनाबाट सो विषयको पढाइ सञ्चालन गर्न लागेको...

द ब्रिटिस कलेजले बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन थाल्यो

1632469891Building.png
काठमाण्डौ। ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन थालेको छ।  प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था ब्रिटिस कलेजले आधिकारिक रुपमा नमस्तेको व्यवस्थापन थालेको हो। टीबीसीको...

ब्रिटिस कलेजले पायो नेपालमै पहिलापटक ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

1628250073TBC-BAC-AccreditationPress-release.jpg
काठमाण्डौ । काठमाण्डौको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी) ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकका रूपमा ब्रिटिस मान्यता परिषद् (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता पाएको छ।  लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेस्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको टीबीसीले...

राष्ट्रिय आविष्कार केन्द्र र ब्रिटिस कलेजले कोभिड राहत कार्यमा सहकार्य गर्ने

1623045087013B2F17-BF81-4E50-A72C-02D436647C39.jpeg
काठमाण्डौ । काठमाण्डौको थापाथलीस्थित द ब्रिटिस कलेज र राष्ट्रिय आविष्कार केन्द्र (नेसनल इनोभेसन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन्।  दुवै संस्थाले संयुक्त रुपमा मिलेर नेपालको वर्तमान संकटको अवस्थामा सहयोगका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई थप ऊर्जाशील बनाउन र राहत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध