upper tamakoshi hydro project

अपर तामाकोशीको एजीएमबाट १००% हकप्रद जारी गर्ने प्रस्ताव पारित, यी दुई आयोजनामा हुनेछ लगानी

1660909355upper.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको शुक्रबार सम्पन्न १४औँ वार्षिक साधारणसभाले सतप्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ।  कम्पनीले दुई जलविद्युत आयोजनामा लगानी गर्न चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको हो। हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ। हकप्रद...

एक वर्षमै चारगुणाले बढेको अप्पर तामाकोशीको सेयरभाउ अब के होला ?

1652438148upper-Elliott.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालमा जलविद्युत आयोजनालाई ‘सेतो सुन’ पनि भनेर चिनिन्छ। जलविद्युत आयोजनाहरुले सञ्चालनमा आएको १५ वर्षसम्म सरकारलाई तिर्ने करमा सहुलियत पाउने हुँदा पनि लगानीकर्ता जलविद्युतमा आकर्षित हुन्छन्। त्यसका अलवा जलविद्युत कम्पनीहरुको प्रतिफल पहिले नै निश्चित तथा नियमित हुने हुँदा पनि लगानीकर्ताको...

अप्पर तामाकोशीको घाटा झनै बढ्यो, कारण यस्तो छ

1652411330upper.jpg
काठमाण्डौ । अप्पर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीले ३५ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  कम्पनीको सञ्चालन मुनाफा १ अर्ब ९० करोड रुपैयाँ...

1695556604Online-Ad.gif

यसकारण अप्पर तामाकोशी घाटामा, किन घटाइयो विद्युत बिक्रीको आय ?

1644723880upper.jpg
काठमाण्डौ । अप्पर तामाकोशी जलविद्युत लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ३३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने कम्पनीले ८६ करोड रुपैयाँ खुद...

अप्पर तामाकोशीको नाफा रु. ८६ करोड, ईपीएसमा छलाङ

1637038375upper.jpg
काठमाण्डौ । पूर्ण क्षमतामा सञ्चालनमा आएसँगै अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले पहिलोपटक नाफा आर्जन गरेको छ।  आज सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्त वित्तीय विवरणअनुसार यो कम्पनीले समीक्षा अवधिमा ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको...

माथिल्लो तामाकोशीको ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु, बिहीबारदेखि आम्दानी गर्न थाल्ने

1630897740upper.jpg
काठमाण्डौ । राष्ट्रिय गौरवको हालसम्मकै ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको छ। योसँगै बिहीबारबाट आयोजनाले औपचारिक रुपमा विद्युत बिक्रीबाट आम्दानी गर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोशीबाट विद्युत खरिदबापतको भुक्तानी आउँदो बिहीबारबाट दिने भएको हो। सोही दिनदेखि...

माथिल्लो तामाकोशी घाटामा, ईपीएस पनि ऋणात्मक

1628998320upper.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा पनि माथिल्लो तामाकोशी जलविद्युतले घाटा व्यहोरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार माथिल्लो तामाकोशीले ४ करोड १६ लाख रुपैयाँ घाटा व्यहोरेको हो। अघिल्लो वर्ष पनि माथिल्लो तामाकोशीले १५ करोड ४० लाख रुपैयाँ घाटा व्यहोरेको थियो। विद्युत बिक्रीबाट आम्दानी गरिनसकेको यो कम्पनीको...

माथिल्लो तामाकोशीबाट ७६ मेगावाट बिजुली उत्पादन सुरु

1625491234upper.jpg
काठमाण्डौ । स्वदेशी लगानीको सबैभन्दा ठूलो एवं राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आज सोमबार बिजुली उत्पादन सुरु भएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशी आयोजना उद्घाटन गरेसँगै बिजुली उत्पादन सुरु भएको हो। कुल ४५६ मेगावाट क्षमताको योे आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट...

आजबाट माथिल्लो तामाकोशीमा ७६ मेगावाट बिजुली उत्पादन हुने

1625458987upper.jpg
काठमाण्डौ। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज सोमबार (असार २१ गते) देखि बिजुली उत्पादन गर्ने भएको छ। कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो।  आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल...

अप्पर तामाकोशीको बिजुली आउँदो आइतबारदेखि राष्ट्रिय प्रसारणमा जोडिँदै, यस्तो छ लाभांश योजना

1624779466upper.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ। बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली आगामी आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।  दोलखा जिल्लाको बिगु गाउँपालिका–१ मा निर्माणाधीन कुल ४५६ मेगावटको यो आयोजनाको हाल ७६ मेगावट विद्युतमात्रै यो साताभित्र भौतिक कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारण...

माथिल्लो तामाकोशीमा धमाधम वेट टेस्टिङको काम हुुँदै, एक साताभित्रै सकिने

1621566918upper123.jpg
काठमाण्डौ । दोलखा जिल्लाको बिगु गाउँपालिका–१ मा निर्माणाधीन ४५६ मेगावाट क्षमताको तामाकोशी जलविद्युत आयोजनाको काम लगभग अन्तिम चरणमा पुगेको छ। हाल आयोजनाको सिभिल संचरना र हाइड्रोमोनिकल उपकरणहरुको प्राविधिक परीक्षण (वेट टेस्टिङ) को काम धमाधम भइरहेको छ। अन्य थप प्राविधि समस्या नआएमा तथा कोभिड महामारीको दोस्रो लहरले आयोजनाका कामदार...

अप्पर तामाकोशी घाटामा, ईपीएस पनि ऋणात्मक

1620704531upper-tamakoshi.jpg
काठमाण्डौ । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ५० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ।  दोलखा जिल्लामा ४५६ मेगावाट क्षमताको माथिल्ला तामाकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको यो कम्पनीले गत वर्ष पनि यही अवधिमा ४ करोड ४४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो। राष्ट्रिय गौरवको यो आयोजनाको...

माथिल्लो तामाकोशीबाट वैशाखभित्रै विद्युत उत्पादन सुरु हुने, साउनभित्रै सबै युनिट चल्ने

1618741274upper-tamakoshi.jpg
काठमाण्डौ । दोलखा जिल्लामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाटी यही वैशाख महिनाभित्रै विद्युत उत्पादन सुरु हुने भएको छ।  वैशाखभित्रै आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने भएको हो। यसबारे संसदको अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिएका...

४५६ मेगावाटको माथिल्लो तामाकोशी अन्तिम चरणमा, वैशाखभित्रै विद्युत उत्पादन सुरु हुने

1617850822upper-tamakoshi.jpg
काठमाण्डौ । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना यही चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। कोरोना र केही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध