us dollar

डलरको भाउ रु. ११८ नजिक, दशैंतिहार महङ्गिने निश्चित

1538626969us-rate.jpg
काठमाण्डौ । दशैंलाई महंगो बनाउने गरी अमेरिकी डलरको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ ।  डलरको भाउएकैदिन ६९ पैसाले उक्लिँदै ११७ रुपैयाँ ६५ पैसाको उचाई चुमेको हो ।  डलरको अचाक्ली वृद्धिसँगै नेपाली रुपैयाँको इतिहासकै सबैभन्दा बढी अवमूल्यन भएको छ । यसले यसपटकको दशैंतिहार तथा छैठ महङ्गिने र दैनिक भान्साको बजेट समेत नराम्ररी प्रभावित...

दैनिक उपभोग्य सामाग्रीको उत्पादन गर्दै निम्बस

1538562426sugar.jpg
काठमाण्डौ । पशु दाना उद्योगमा अग्रणी कम्पनी ‘निम्बस’ अब दैनिक उपभोग्य खाद्य सामाग्रीको उत्पादन र त्यसको बजार प्रबद्र्धन तथा बिक्रीवितरणमा पनि अग्रसर हुने भएको छ ।  त्यसका लागि निम्बसले आफ्ना उत्पादनलाई १ सयवटा डिस्ट्रिब्युटरमार्फत ४०जिल्लामा पुर्याएको छ ।  निम्बसका सबै खाने तेलले अन्तर्राष्ट्रिय गुणस्तर संगठनबाट आइएसओ...

डलरको भाउमा फेरि नयाँ रेकर्ड, दशैं महङ्गिने निश्चित

1537326590dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । एकैदिन ६० पैसाले उक्लिँदै ११७ रुपैयाँ ०७ पैसाको उचाई चुमेको हो ।  डलरको अचाक्ली वृद्धिसँगै नेपाली रुपैयाँको इतिहासकै सबैभन्दा बढी अवमूल्यन भएको छ । यसले यसपटकका नेपालीहरुको ठूला चाडपर्व महङ्गिने र दैनिक भान्साको बजेट समेत नराम्ररी प्रभावित हुने देखिएको छ ।  नेपाल...

1695556604Online-Ad.gif

डलरको मूल्यमा एकैदिन १.१५ रुपैयाँको बढोत्तरी, नयाँ रेकर्ड बनायो

1536645791dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । एकैदिन १ रुपैयाँ १५ पैसाले उक्लिँदै ११६ रुपैयाँ २३ पैसाको उचाई चुमेको हो ।  मंगलबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरीद दर ११५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११६ रुपैयाँ २३ पैसा तोकेको हो ।  गत शुक्रबारका लागि नेपाल राष्ट्रबैंकले अमेरिकी डलरको खरीददर ११४.८८ रुपैयाँ र...

फेरि बढ्यो डलरको भाउ

1536309295dolar.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउ शुक्रबार पनि बढेको छ । बिहीबारदेखि ११५ माथिको यात्रा गर्न थालेको डलरसँग नेपाली रुपैयाँ प्रत्येक दिन अवमूल्यन भइरहेको हो । शुक्रबार कायम डलरको मूल्य इतिहासकै सर्वाधिक हो ।।  शुक्रबारका लागि नेपाल राष्ट्रबैंकले अमेरिकी डलरको खरीददर ११४.८८ रुपैयाँ र बिक्री दर ११५.४९ रुपैयाँ तोकेको छ । बिहीबारका लागि...

डलरको भाउ रु.११५ माथि

1536205906dollar11.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउ पहिलोपटक ११५ माथि पुगेको छ । डलरको भाउले प्रत्येक दिन नयाँ नयाँ रेकर्ड बनाउन थालेको हो ।  डलरको भाउले बुधबारको रेकर्डलाई तोड्दै बिहीबार फेरि नयाँ रेकर्ड बनाएको हो । यो दिन डलरको भाउ सर्वाधिक उचाईमा पुगेको हो ।  बिहीबारका लागि नेपाल राष्ट्रबैंकले अमेरिकी डलरको खरीददर ११४.५१ रुपैयाँ र बिक्रीदर ११५.११...

डलरले बनायो नयाँ रेकर्ड, नेरु इतिहासकै कमजोर

1536117975dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउ दिनहुँ बढ्न थालेको छ । डलरको भाउले मंगलबारको आफ्नै रेकर्डलाई तोड्दै बुधबार नयाँ रेकर्ड बनाएको छ । यो दिन डलरको भाउ सर्वाधिक उचाईमा पुगेको हो ।  बुधबारका लागि नेपाल राष्ट्रबैंकले अमेरिकी डलरको खरीददर ११४.२४ रुपैयाँ र बिक्रीदर ११४.८४ रुपैयाँ तोकेको छ । मंगलबारका लागि प्रति डलरको खरीद दर ११३.६४ रुपैयाँ र...

दिनहुँ रेकर्ड तोड्दै डलरको भाउ, महङ्गी बढ्नसक्ने !

1536024658dollar.jpeg
काठमाण्डौ । अमेरिकी डलरको भाउ अचाक्ली बढ्न थालेको छ । दिनहुँजसो बढिरहेको डलरले आफ्नै रेकर्डलाई तोड्दै मंगलबार फेरि  सर्वाधिक उचाई चुमेको हो ।  मंगलबारका लागि नेपाल राष्ट्रबैंकले डलरको भाउ ११४ रुपैयाँ २४ पैसा तोकेको छ । यो दिनका लागि केन्द्रीय बैंकले प्रति डलरको खरीद दर ११३.६४ रुपैयाँ र बिक्री दर ११४.२४ रुपैयाँ तोकेको हो ।&nbs...

नेरुको तीव्र अवमूल्यन, डलर इतिहासकै महङ्गो `

1535604035dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । १३ दिनअघिको रेकर्डलाई समेत तोड्दै अमेरिकी डलरको भाउ बिहीबार इतिहासकै उच्च बनेको हो ।  नेपाल राष्ट्रबैंकले यो दिनका लागि एक अमेरिकी डलरको खरीद दर ११२.६५ रुपैयाँ र बिक्री दर ११३.२५ पैसा तोकिदिएको हो । यसले छोटो समयमै अमेरिकी डलरको भाउ अचाक्ली वृद्धि भएको र नेपाली...

पश्चिम सेतीबाट चिनियाँ कम्पनीले हात झिकेको संकेत !

1535560838Nepal-Investment-Board.jpg
काठमाडौँ । पश्चिम सेती जलविद्युत् आयोजना प्रभावित क्षेत्रको पुनर्वास तथा पुनःस्थापना लगायतका विषयमा थप छलफल गर्नुपर्ने भएपछि नेपाली अधिकारी र चिनियाँ थ्री गर्जेजको उच्च प्रतिनिधिबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ ।  मङ्गलबार र बुधबार राजधानीमा भएको द्विपक्षीय वार्तामा प्रभावित क्षेत्रको निजी तथा सरकारी जग्गाप्राप्तिको विषय...

दिनहुँजसो कमजोर बन्दै नेपाली मुद्रा, भारु अवमूल्यनको असर

1534478129nrp.jpg
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ दिनहुँजसो अवमूल्यनमा परिरहेको छ । शुक्रबार एक अमेरिकी डलरको विनिमय दर ११२ रुपैयाँ ५५ पैसा कायम भएको छ । यो भनेको इतिहासकै सबैभन्दा धेरै विनिमय दर हो । यसको अर्थ शुक्रबार नेपाली रुपैयाँ अमेरिकी डलरसँग इतिहासकै सबैभन्दा बढी अवमूल्यनमा परेको छ ।  नेपाल राष्ट्रबैंकले शुक्रबारका लागि...

सगरमाथा इन्स्योरेन्सको खूद नाफामा २२.७१% को प्रगति

1534477208sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा २७ करोड ५३ लाख खूद नाफा आर्जन गरेको छ । कम्पनीको अघिल्लो वर्षको यही अवधिको खूद नाफा २२ करोड ४३ लाखमा सीमित थियो । यसरी खूद नाफातर्फ कम्पनीले २२.७१ प्रतिशतको वृद्धि गरेको छ ।  समीक्षा अवधिमा सगरमाथाले १ अर्ब ७८ करोड बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ५० करोड आर्जन...

डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै कमजोर, अर्थतन्त्रलाई जोखिम

1534216750dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।  नेपाल राष्ट्रबैंकले मंगलबारका लागि एक अमेरिकी डलरको रिफ्रेन्स रेट ११२ रुपैयाँ २० पैसा तोकेको छ । चौबीस दिनअघि ११० रुपैयाँ ७८ पैसा तोकेको थियो ।  नेपालको इतिहासमा हालसम्म कहिल्यै पनि नेपाली रुपैयाँ यति धेरै कमजोर भएको थिएन । विगत ७ हप्तादेखि नै...

मुलुकभर अझै केही दिन वर्षा

1534175180rainy.PNG
-सीबी अधिकारी  काठमाडौँ । अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ । मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १२५ मिलिमिटर वर्षा भएको छ । यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म पनि प्रभावकारी वर्षा नभए पनि साउन १५ देखि...

अमेरिकी डलर हालसम्मकै महंगो, यस्तो छ नेपाललाई पर्ने नाफाघाटाको हिसाब

1530621928us.jpg
काठमाण्डौ । अमेरिकी डलरसँग नेपाली  मुद्रा  अहिलेसम्मकै अवमूल्यनमा परेको छ । नेपाल राष्ट्रबैंकले मंगलबारका लागि एक अमेरिकी डलरको बिक्रीदर ११० रुपैयाँ  ३८ पैसा तोकेको हो ।  यो अहिलेसम्मकै उच्च  विन्दू हो । पाँच दिनअघि बिहीबार अमेरिकी डलरको खरीददर ११० रुपैयाँ ८ पैसा रहेको थियो । १८ महिनाअघिको रेकर्डलाई तोड्दै बिहीकार अमेरिकी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध