vaccine

भारतद्वारा कोरोनाविरुद्धको खोप निर्यातमा रोक, नेपालसहित १९० देश प्रभावित हुने

1616642050covi.jpg
काठमाण्डौ । भारतले अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने विदेश मन्त्रालयका अधिकारीहरुले बताएका हुन्। भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ। यसले कोभ्याक्स ...

यी ठाउँबाट काठमाण्डौवासीले कोरोनाविरुद्धको खोप लगाउन पाउने (सूचीसहित)

1614829743covid-vaccine.jpeg
काठमाण्डौ । काठमाण्डौ महानगरवासीका लागि कोरोनाभाइरसविरुद्धको खोप लगाउन खोप केन्द्रहरु तोकिएको छ।  काठमाण्डौ महानगरपालिकाले वडाअनुसार खोप केन्द्र तोकेको हो। यही फागुन २३ देखि चैत १५ गतेसम्म ५५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक, महाविद्यालयका प्राध्यापकहरु, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरु र सार्वजनियक...

भारतसँग किनेको कोरोना खोपको १० लाख डोज आज नेपाल आइपुग्ने

1613875788Covid.jpg
काठमाण्डौ । सरकारले भारतसँग किनेको कोरोनाभाइरसविरुद्धको खोप आज आइतबार काठमाण्डौ ल्याइँदैछ।  स्वास्थ्य मन्त्रालय कोभिशिल्ड खोपको पहिलो लटमा १० लाख डोज आज दिउँसो काठमाण्डौ ल्याइँदैछ। सरकारले भारतसँग २० लाख डोज खोप किनेको छ ।  पहिलो लटको खोप एयर इन्डियाको विमानबाट दिउँसो १ः३० मा नयाँदिल्लीबाट काठमाण्डौ ल्याइने मन्त्रालयले...

1695556604Online-Ad.gif

जुलाई अन्त्यसम्म अमेरिकाका सबै नागरिकलाई कोरोना खोप लगाइने

1613551881Vaccine.jpg
काठमाण्डौ । विश्वव्यापी महामारीले थलिएको अवस्थामा कोरोनाभाइरसको खोप सबैतिर चासो र माग भइरहेको छ।  सबै देशले पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीलाई खोप लगाउन थालेका छन्। तर, आमनगरिकाले कहिलेसम्म पाउने भन्ने विषय भने अन्यौल नै छ।  महाशक्ति राष्ट्र अमेरिकाका...

सरकारले भारतलाई अग्रिम भुक्तानी दिएर कोभिडविरुद्धको खोप किन्ने

1613486288Serium.jpg
काठमाण्डौ । सरकारले कोभिडविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय लिएको हो। बैठकले कोभिसिल्ड भाक्सिन खरिद गर्न भारतको सिरम इन्स्टिच्युटलाई अग्रिम भुक्तानी दिने निर्णय गरेको छ।  सरकारले सिरमसँग २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको छ। जसका लागि सरकारले...

कोभिडविरुद्ध खोप खरिद गर्न नेपाललाई विश्व बैंकले रु. ८.७० अर्ब सहुलियत ऋण दिने

1613025663World-bank.jpg
काठमाण्डौ । कोभिड–१९ विरुद्धको खोप खरिद गर्न विश्व बैंकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ। यो करिब ८ अर्ब ७० करोड नेपाली रुपैयाँ हुन आउँछ।  नेपाललाई खोप खरिदका लागि सहुलियत ऋण दिने प्रस्तावलाई छिट्टै बोर्डमा प्रस्तुत गर्न लागिएको छ। यो रकमले नेपाल सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत...

माघ १४ बाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु हुने

1611479562covi.jpg
काठमाण्डौ । नेपालमा कोरोनाविरुद्धको खोप अभियान आउँदो बुधबारदेखि सुरु हुने भएको छ। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको छलफलमा माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु हुने जानकारी गराएका हुन्। खोप अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मन्त्री त्रिपाठीले बताए।  पहिलो...

कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपाल आइपुग्यो, पहिलो चरणमा क–कसलाई लगाइन्छ ?

1611212810corona.jpg
काठमाण्डौ । भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ।  भारतले हिजो बुधबार नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको थियो। सोहीअनुसार एयर इन्डियाको विमानबाट भारतले खोप नेपाल पठाएको हो। अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको खोपको भारतीय संस्करण ‘कोभिसिल्ड’ केहीबेरअघि मात्रै...

भारतले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने, भोलिबाट आउन थाल्ने

1611132628minister-tripathi.jpg
काठमाण्डौ । भारत सरकारले नेपाललाई कोरोनाभाइरसविरुद्धको खोपको १० लाख डोज अनुदानमा दिने भएको छ।  आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले यसबारेमा जानकारी गराएका हुन्। अनुदानमा पाइने खोप भोलि बिहीबारबाट नेपाल आउन थाल्ने मन्त्री त्रिपाठीले जानकारी गराएको छ।  पहिलो चरणमा अग्रपंक्तिमा...

भारतले बुधबारदेखि नेपालसहित विभिन्न मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

1611067210NCell.jpg
काठमाण्डौ । भारतको विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदानस्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसल्सलाई बुधवारबाट खोप अनुदानमा वितरण गरिने उल्लेख छ।नेपालले कति...

कोरोनाविरुद्ध भ्याक्सिन विकासमा प्राप्त सफलताप्रति डब्ल्यूएचओले दियो बधाइ

1595299241Vaccine.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासमा सकारात्मक परिणाम आएकोमा अक्सफोर्ड विश्वविद्यालयलाई बधाइ दिएको छ। डब्ल्यूएचओले यो परिणामको स्वागत गर्दै कोरोनाविरुद्ध लडाइँ जित्न अझै पनि थुप्रै काम गर्न आवश्यक रहेको पनि औँल्याएको छ।  जेनेभामा भएको प्रेस कन्फ्रेन्समा डब्ल्यूएचओका...

डब्ल्यूएचओका एक्सपर्ट भन्छन्– ‘भ्याक्सिन बन्ने ग्यारेन्टी छैन, अब कोरोना संकटबीच जिउनुपर्छ’

1587288115vaccine.jpg
काठमाण्डौ । विश्वमा अहिले कोरोनाभाइरसको सन्त्रास कायमै छ। कोरोनाविरुद्धको भ्याक्सिन र औषधि बनिनसकेकोले यसको संकट टरिसकेको छैन। लन्डनस्थित इन्पेरियल कलेजका ग्लोबल हेल्थका प्रोफेसर तथा कोभिड–१९ का लागि विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) का दूत डेभिड नैबारोले भ्याक्सिन बन्ने ग्यारेन्टी नभएकोले अबका दिनमा मानिसहरुले कोरोनाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध