vaccine

देशभर भेरोसेलको दोस्रो डोज लगाउने अभियान सुरु, काठमाण्डौ महानगरमा कहाँ–कहाँ लगाइन्छ ?

1628224246vaccine.jpg
काठमाण्डौ । देशभर कोभिडविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आज साउन २२ गतेबाट सुरु भएको छ।  आज बिहान १० बजेबाट दोस्रो डोज अभियान लगाउन अभियान सुरु भएको हो। यो अभियान साउन २४ गतेसम्म सञ्चालन हुनेछ। स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सञ्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र...

साउन २२ देखि काठमाण्डौमा भेरोसेल खोपको दोस्रो डोज लगाइने, क–कसले लगाउन पाउने ?

1627976948covid.jpg
काठमाण्डौ । काठमाण्डौमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज साउन २२ गतेदेखि लगाउन सुरु गरिने भएको छ। पहिलो डोज लगाई २१ दिन पूरा भएकाहरुले दोस्रो डोज लगाउन पाउने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ। कार्यालयका अनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो डोज पाउने छन्।  दोस्रो डोज लगाउन अनिवार्य रुपमा विद्युतीय दर्ता...

बागमतीमा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने तयारी

1627204376covid-vaccine.jpg
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताएका छन्। यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको उनले जानकारी दिएका हुन्। लिच्छवि र...

1695556604Online-Ad.gif

आजबाट काठमाण्डौमा जोन्सन एन्ड जोन्सनको खोप लगाइने (खोप केन्द्रको सूचीसहित)

1626664177khop.jpg
काठमाण्डौ । अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाण्डौ जिल्लामा आज साउन ४ गतेबाट लगाउन सुरु गरिने भएको छ। यसका लागि ४४ वटा खोप केन्द्र तोकिएका छन्। कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरिकाले गत सोमबार नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो। यो खोपको एक डोजमात्र लगाए पुग्छ।  यो खोप...

कोभिडबाट सुरक्षित रहन खोपको तेस्रो डोज लगाउन आवश्यक छ ?

1625821840khop.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोनाविरुद्धको खोपको तेस्रो डोज लगाउन अनुमति मागेको छ।  कम्पनीले १२ महिनाभित्रै दोस्रो डोज लगाएकालाई थप एक डोज लगाएमा कोरोनाविरुद्धको इम्युनिटी बढाउन मद्दत गर्नेछ। कम्पनीले तेस्रो डोज लगाएमा डेल्टा भेरियन्टबाट हुन सक्ने संक्रमण रोक्नका लागि...

कोरोनाविरुद्धको खोपले शरीरमा चुम्बकीय शक्ति विकास भएको दाबी, यस्तो सम्भव छ ?

16233888482.jpg
काठमाण्डौ । कोरोना खोपको साइड इफेक्टका विषयमा निकै चर्चा हुने गरेको छ। कसलाई खोप लगाएपछि ज्वारो आउने, कसैलाई शरीर दुःखने, कसैलाई बान्ता हुनेजस्ता समस्या देखिने गरेको छ। यस्ता समस्या आएमा चिकित्सकसँग परामर्श लिन पनि भनिएको छ। भारतको नासिकमा एउटा अचम्मको घटना भएको छ। त्यहाँका अरविन्द सोनार नाम गरेका एक व्यक्तिले आफूले कोरोनाविरुद्धको...

कोरोनाविरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार

1623210487marijuana-joint.jpg
काठमाण्डौ । कोरोनाविरुद्धको खोप लगाउन प्रोत्साहन गर्ने उद्देश्यले विश्वका विभिन्न स्थानमा नयाँ–नयाँ तरिका अपनाउन थालिएको छ।  यही क्रममा आफ्ना नागरिकलाई खोप लगाउन प्रोत्साहन गर्ने उद्देश्यले अमेरिकाको वासिङ्टन राज्यले एउटा अनौठो उपाय निकालेको छ। यो राज्यले आफ्ना नागरिकलाई खोप लगाएबापत गाँजाको एउटा खिल्ली उपहार दिने घोषणा...

बेलायतमा १२–१५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति

1622813369uk.jpg
काठमाण्डौ । बेलायतमा १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिइएको छ।  बेलायतमा औषधिहरुको नियमन गर्ने मेडिसिन्स एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमआरए)ले शुक्रबार १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर र बायोटेक कम्पनीको भ्याक्सिन लगाउन अनुमति प्रदान...

चिनियाँ अनुदानको ८ लाख डोज खोप नेपाल आइपुग्यो

1622539349khop.jpg
काठमाण्डौ । चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाण्डौ आइपुगेको छ। नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग गत हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए। सोहीमध्येको ८ लाख डोज खोप नेपाल आइपुगेको...

संक्रमणमुक्त भएकाहरुमा भ्याक्सिनको एक डोज नै पर्याप्त, यस्ता छन् वैज्ञानिक कारण

1622525729covid-vaccine.jpg
काठमाण्डौ । सम्पूर्ण विश्वले भ्याक्सिनको कमीको सामना गरिरहनुपरेको यो कठिन समयमा भ्याक्सिनको सिंगल डोजबाटै कोरोनाबाट सुरक्षित रहन सकिने खबरले बाहिरिँदा कस्तो होला ? पक्कै पनि सबैको ध्यान यसतर्फ तान्निछ। यस्तो नै चाखलाग्दो खबर छिमेकी देश भारतको उत्तर प्रदेशबाट आएको छ।  उत्तर प्रदेशको बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) को...

कोरोनाविरुद्धको खोप लगाएपछि यी लक्षण देखिएमा हुन सक्छ खतरा, सतर्क रहनुहोस्

1621320648covid123.jpg
काठमाण्डौ । बेलायतको एस्ट्रोजेनेका–अक्सफोर्डको भ्याक्सिनबाट ब्लड क्लट्स (रगत जम्ने समस्या) को साइड इफेक्ट देखियो। भारतको कोभिशिल्ड भ्याक्सिनबाट यस्तै साइड इफेक्ट देखिएको केही घटनाहरु सार्वजनिक भए।  यस किसिमको साइड इफेक्ट देखिएपछि भारतको स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी तथा खोप लगाउनेहरुका लागि साइड इफेक्टका लागि नयाँ...

ललितपुर र भक्तपुरका यी ठाउँमा चिनियाँ खोपको दोस्रो डोज लगाइने (सूचीसहित)

1621309918khop.jpg
काठमाण्डौ । ललितपुर र भक्तपुर नगरक्षेत्रभित्र जेठ ६ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरु गरिने भएको छ। ललितपुर महानगरपालिकाले विभिन्न वडाभित्रका २९ ठाउँमा खोप केन्द्र सञ्चालन गरिने जनाएको छ। पहिलो खोप लगाएकाहरुले आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सक्ने महानगरले जनाएको छ। यसका लागि पहिलो डोज खोप लगाएकाहरूले खोप कार्ड...

आजदेखि चिनियाँ खोप लगाइँदै, क–कसले कहाँबाट पाउनेछन् ?

1617766521vaccine.jpg
काठमाण्डौ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज बुधबारदेखि लगाउन सुरु गरिने भएको छ।  यो खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी÷व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम...

आउँदो वैशाख ७-११ गतेसम्म कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाइने (सूचीसहित)

1617703594covid123.jpg
काठमाण्डौ । सरकारले कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा आउँदो वैशाख ७ गतेदेखि वैशाख ११ गते लगाउने भएको छ।  प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकताका लागि लक्षित समूहलाई सरकारले दोस्रो मात्रा लगाउने मिति तय गरेको हो। जसअनुसार गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई सरकारले दोस्रो मात्रा लगाउने व्यवस्था गर्न लागेको...

चीनले अनुदानमा दिएको कोभिडविरुद्धको खोप काठमाण्डौ आइपुग्यो

1616991703covid-vaccine.jpg
काठमाण्डौ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप सोमबार बिहान काठमाण्डौ आइपुगेको छ। चीन सरकारले कोभिडविरुद्धको ‘भेरासेल’ खोपको ८ लाख डोज नेपाललाई अनुदानमा उपलब्ध गराएको हो। सोही खोप नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट काठमाण्डौ ल्याइएको हो। खोप लिन नेपाल एयरलाइन्सको जहाज हिजो अपराह्न चीनको राजधानी बेइजिङ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध